Author: Kutneeti (Kutneeti )

Home Kutneeti
भारत निर्यात हुने बिजुलीले बढी मूल्य पाउन थाल्यो
Post

भारत निर्यात हुने बिजुलीले बढी मूल्य पाउन थाल्यो

काठमाडौँ — नेपालबाट निर्यात भएको बिजुलीले भारतमा उच्च मूल्य पाउन थालेको छ । भारतको खुला बजारमा नेपाली बिजुली प्रतियुनिट भारु १० (१६ रुपैयाँ) सम्ममा बिक्री भएको छ । नेपालले भारतीय बजारमा अहिले ४५२ मेगावाट बिक्रीको स्वीकृति पाएको छ । भारतमा गर्मी बढेका कारण विद्युत् माग उच्च हुँदा औसत प्रतियुनिट भारु १० सम्म बिक्री गरेको प्राधिकरणले जनाएको छ । भारत...