उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले आइतवारबाट सुरु गर्ने चीन भ्रमणले सात वर्षअघि आफूले हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिशटिभ (बीआरआई)प्रतिको नेपालको प्रतिबद्धताको वास्तविक परीक्षण गर्ने परराष्ट्र मामिलाका विज्ञहरूले बताएका छन्। विभिन्न देशका महत्त्वाकाङ्क्षी विकास पूर्वाधारहरूमा लगानी गर्नेसहितको उद्देश्य बोकेको उक्त अवधारणा लगानीका ढाँचा र कार्यान्वयन योजना जस्ता विषयहरू टुङ्गोमा नपुग्दा नेपालमा कार्यान्वयनमा जान सकिरहेको...
बेइजिङ वार्ताको मूल बुँदामा बीआरआईको शब्दै परेन, पोखरा विमानस्थल छुट्यो
१८ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ समकक्षी ली छ्याङसँग मंगलबार बेइजिङमा गरेको ‘सौहार्द भेटवार्ता’ पछि जुन ९ बुँदे सहमति तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ, त्यसमा लेखिएका र नलेखिएका बुँदाले धेरै संकेत दिन्छन् । चीन मामिला हेर्ने परराष्ट्र मन्त्रालय प्रवक्ता कृष्णप्रसाद ढकालले बेइजिङस्थित ग्रेट हल अफ् द पिपलमा प्रेसलाई दिएको जानकारीको पूरा विवरण...
बीआरआईमा कांग्रेस–एमाले सहमतिको (भू)राजनीतिक अर्थ
१८ मंसिर, काठमाडौं । सन् २०१७ मा नेपालले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) फ्रेमवर्क एग्रीमेन्टमा हस्ताक्षर गरेयता न अर्को कुनै सम्झौता भएको थियो, न त कुनै परियोजनामा ठोस प्रगति नै । यस्तो अवस्थामा चीन सरकार यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको अवसरमा बीआरआईमा केही न केही प्रगति होस् भन्ने चाहन्थ्यो । त्यसबीचमा चीनले सन् २०२०...
बिआरआई बुझाइ
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा बिआरआई परियोजनाबारे भएको छलफल हतारको काम लतारपतार जस्तै भएको छ। चीनले प्रस्ताव गरेको विश्वव्यापी परियोजना बिआरआईमा नेपालले सन् २०१७ मा औपचारिकरूपमा हस्ताक्षर गर्यो। यसबीच सात वर्ष बितिसकेको छ। अझै बिआरआई परियोजनामा नेपाल कसरी संलग्न हुने भन्ने बहसबाट कुरा अघि बढ्न नसक्नु उदेकलाग्दो छ। जुन विषयमा सन् २०१७ मा बिआरआई...
बीआरआई र नेपालको भविष्य
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमणमा सोमबार निस्किएका छन् । यो भ्रमणलाई देशभित्र र बाहिर बडो चासोका साथ हेरिएको छ । नेपालमा भने ‘एमसीसी’ पास गरिसकेको अवस्थामा बीआरआईलाई ‘नेपालको भविष्य’को रूपमा हेरिनु हो, न कि एमसीसीको प्रतिस्पर्धीको रूपमा । ‘बेलुका सुत्दा एउटा सरकार, बिहान उठ्दा अर्कै सरकार’ को नियति भोगिरहेको...
के छ बीआरआई फ्रेमवर्क सम्झौतामा
सन् २०१७ मा बीआरआईको सहकार्यमा नेपाल र चीनबीच समझदारीपत्रमा हस्ताक्षर भएपछि थप सम्झौता गर्ने तथा अगाडि बढाउनुपर्ने कुनै परियोजना अघि बढ्न सकेको थिएन । यसबीचमा चीन सरकारले बीआरआई कार्यान्वयन योजनाको दस्तावेज तयार पार्ने भनेर एक ‘बीआरआई इम्प्लिमेन्टेशन प्लान’ मस्यौदा आदान-प्रदान भएको अवस्था थियो । त्यो मस्यौदा अत्यन्तै विस्तृत थियो । साथै, सन् २०१७ को एमओयूले...
बीआरआई फ्रेमवर्कमा थपिएको ‘एड’ ले कार्यान्वयनलाई कति सघाउला ?
२० मंसिर, काठमाडौं । चीन भ्रमणका सबै कार्यसूची फत्ते गरेर प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार बेइजिङबाट काठमाडौं फर्किएका छन् । भ्रमणको सफलता उनले गरेका भेटघाट र गरेका हस्ताक्षरमा होइन, नेपालमा हुने कार्यान्वयनमा निर्भर हुनेछ । उच्चस्तरीय विदेश भ्रमणहरूमा कहिलेकाहीँ दुर्लभ घटनाहरू हुन्छन् । तिनैमध्येको एक हो– प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सबै भेटघाट र सम्झौताका आधारमा...
नेपालले बीआरआई सम्झौतामा हस्ताक्षर गरेपछि भारतीय मिडियाले के लेखे ?
२० मंसिर, काठमाडौं । नेपालले चीनको बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेको विषयलाई भारतीय मिडियाहरुले प्राथमिकताका साथ समाचार प्रकाशित गरेका छन् । उनीहरुले नेपाल चीनतिर ढल्किएको, चीनको ऋणको पासोमा परेको लगायतका विश्लेषणसहित समाचार छापेका छन् । बीबीसीको हिन्दी संस्करणले बीआरआई सम्झौतामा हस्ताक्षर गरेबाट नेपाल भारतको प्रभावबाट टाढा जाने कोसिसको रुपमा हेरिएको जनाएको छ । बिजनेस स्ट्याण्डर्डले...
‘बीआरआई फ्रेमवर्क परराष्ट्र नीति सञ्चालनको कोसेढुंगा’
NCELL नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमण र त्यसक्रममा आज बुधबार भएको बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताबारे अनलाइनखबर का सइन्द्र राई र बसन्त बस्नेतले गरेको कुराकानीः प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला दुई देशबीच बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको छ । हस्ताक्षर नै हुँदैन कि भन्ने द्विविधाबीच दुई...
अनेकौं केरमेटपछि अन्ततः बीआरआई सहकार्य फ्रेमवर्क
१९ मंसिर, काठमाडौं । चिनियाँ समकक्षी ली छ्याङसँग प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो भेटवार्ता गर्दासम्म नेपाल–चीन बीआरआई सहकार्य फ्रेमवर्क समझदारीका लागि तयार भइसकेका थिएनन् । भेटवार्तामा, अनि भेटपछि जारी नौबुँदे सहमति र समझदारीपत्रमा बीआरआई फ्रेमवर्कको कुनै संकेत थिएन । भेटलगत्तै हुने भनी निर्धारित बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर कार्यक्रम समेत स्थगित गरियो । अनि चिनियाँ...