नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमण र त्यसक्रममा आज बुधबार भएको बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताबारे अनलाइनखबर का सइन्द्र राई र बसन्त बस्नेतले गरेको कुराकानीः प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला दुई देशबीच बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको छ । हस्ताक्षर नै हुँदैन कि भन्ने द्विविधाबीच दुई देशहरूले...
भूराजनीतिक भुमरीबाट कसरी निस्केला पोखरा विमानस्थल?
महीना दिन लामो बिदा सकेर कुवेत फर्किनुपर्ने अनिता गुरुङ पोखराबाट सीधै अन्तर्राष्ट्रिय उडान नभएकोमा थकथकाइन्। दशैंतिहारका लागि घर आएकी गुरुङको गुनासोमिश्रित जिज्ञासा थियो, “अन्तर्राष्ट्रिय विमानस्थल भएपछि अन्तर्राष्ट्रिय उडान हुनुपर्ने होइन र?” नयाँ विमानस्थल बनेसँगै पोखरावासीले सोचेका थिए- सीधै अन्तर्राष्ट्रिय उडान हुन्छ। काठमाडौं भएर आउने विदेशी पर्यटक सीधै पोखरा ओर्लिन्छन्। तर दुई वर्षसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएन। बरु...
बीआरआईमा अनिच्छा कि लापरबाही ?
छिमेकी चीनद्वारा अघि सारिएको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) मा नेपालले हस्ताक्षर गरेको ७ वर्ष बितेको छ । तर कुन परियोजनामा लगानी गर्ने र कस्तो मोडालिटी अपनाउने भन्नेमा दुई मुलुकबीच अझै सहमति हुन सकेको छैन । हालै चीनका विदेश उपमन्त्री सुन वइडोङको नेपाल भ्रमणका क्रममा बीआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको थियो तर ठोस प्रगति भएन ।...
१० वर्षअघि चिनियाँ राष्ट्रपतिले ल्याएको अवधारणा बीआरआईमा नेपाल रहिरहन्छ कि बिस्तारै अलग हुन्छ?
उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले आइतवारबाट सुरु गर्ने चीन भ्रमणले सात वर्षअघि आफूले हस्ताक्षर गरेको बेल्ट एन्ड रोड इनिशटिभ (बीआरआई)प्रतिको नेपालको प्रतिबद्धताको वास्तविक परीक्षण गर्ने परराष्ट्र मामिलाका विज्ञहरूले बताएका छन्। विभिन्न देशका महत्त्वाकाङ्क्षी विकास पूर्वाधारहरूमा लगानी गर्नेसहितको उद्देश्य बोकेको उक्त अवधारणा लगानीका ढाँचा र कार्यान्वयन योजना जस्ता विषयहरू टुङ्गोमा नपुग्दा नेपालमा कार्यान्वयनमा जान सकिरहेको...
विचार चीन भ्रमणमा के हुनुपर्छ एजेन्डा ?
प्रधानमन्त्री पुष्पकमल दाहाल न्युयोर्कमा संयुक्त राष्ट्र संघको ७८ औं महासभालाई सम्बोधन गरेपछि त्यहीँबाटै चीनको औपचारिक भ्रमणका लागि असोज ५ मा हाङझाउ जाँदै छन् । चीन भ्रमणमा के हुनुपर्छ एजेन्डा ?उनले महाशक्तिको आतिथ्य ग्रहणपछि उसको प्रतिस्पर्धी शक्ति नेपालको सीमा जोडिएको छिमेकीको आतिथ्य ग्रहण गर्दै छन् । अर्थात् अमेरिकी राष्ट्रपति जो बाइडेनको रात्रिभोज स्वादपछि चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्दै...
प्रधानमन्त्रीको चीन भ्रमण कस्तो रह्यो ?
आश्विन १४, २०८०लोकराज बराल प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणलाई लिएर विभिन्न तर्क–वितर्क भएका छन् । कतिपयले नेपालमा गरिएका अनुमान र अपेक्षाविपरीत यो भ्रमण सम्पन्न भएको भनेका छन्, अरू कतिपय विश्लेषकले यो सामान्य औपचारिकतामा सीमित भएको धारणा राखेका छन् । नेपालमा सफलता वा असफलतालाई अनावश्यक रूपमा अति धेरै अविश्वास र अनुमानका भरमा हेर्ने अभ्यास छ । यथार्थवादी र सकारात्मक...



