मुख्य दलले स्वामित्व लिएको बिआरआई सम्झौता कार्यान्वयन नहुनु चिन्ताको विषय भएको सरोकारवालाले बताएका छन् । उनीहरूले देश विकासमा बिआरईलाई उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको विदेश विभागले बिहीबार राजधानीमा आयोजना गरेको ‘बिआरआई भ्रम र वास्तविकता’ विषयक अन्तक्र्रिया कार्यक्रममा कम्युनिस्ट नेता, कूटनीतिज्ञ र प्राध्यापकहरूले बिआरआईबाट नेपालले फाइदा लिनुपर्नेमा जोड दिए ।...
बिआरआई परियोजनामा भ्रष्टाचार, चिनियाँ कम्पनीविरुद्ध पनि मुद्दा दायर
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनअन्तर्गत बनेको भनिएको पोखरा क्षेत्रीय विमानस्थल निर्माणमा ठूलो भ्रष्टाचार भएको निष्कर्षसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले पाँच जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर गरेको हो। आयोगले चिनियाँ कम्पनी चाइना सीएएमसीविरुद्ध पनि मुद्दा दायर गरेको छ। चिनियाँ पक्षले पटक-पटक पोखरा विमानस्थल बीआरआई परियोजनामा...
बिआरआई सम्झौता कार्यान्वयन नभएकोमा चिन्ता
मुख्य दलले स्वामित्व लिएको बिआरआई सम्झौता कार्यान्वयन नहुनु चिन्ताको विषय भएको सरोकारवालाले बताएका छन् । उनीहरूले देश विकासमा बिआरईलाई उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको विदेश विभागले बिहीबार राजधानीमा आयोजना गरेको ‘बिआरआई भ्रम र वास्तविकता’ विषयक अन्तक्र्रिया कार्यक्रममा कम्युनिस्ट नेता, कूटनीतिज्ञ र प्राध्यापकहरूले बिआरआईबाट नेपालले फाइदा लिनुपर्नेमा जोड दिए ।...
बिआरआई परियोजना कार्यान्वयनमा सीको प्रतिबद्धता
प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङ भेटवार्तामा दुवै नेताहरूले आगामी दिनहरूमा परस्पर लाभदायक सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको नेपाली दूतावासले जनाएको छ । नेपाललाई निरन्तर सहयोग गर्न चिनियाँ राष्ट्रपति सीले वचनबद्धता जनाएका छन् । राष्ट्रपति सीले द्विपक्षीय तथा संयुक्त राष्ट्रसंघ तथा एससिओजस्ता बहुपक्षीय मञ्चहरूमा नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । ‘राष्ट्रपति सीले नेपालका लागि...
बीआरआई कार्यान्वयन गर्न प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीको तदारुकता
काठमाडौं : बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना कार्यान्वयन गर्न प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिङपिङले तदारुकता देखाएका छन्। तियानजिनमा उनीहरूबीच भएको भेटवार्ताका क्रममा बीआरआई परियोजना कार्यान्वयनको विषयले चर्चा पाएको हो। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री ओली र राष्ट्रपति सीले बीआरआई परियोजना कार्यान्वयनका विषयमा छलफल गरेका थिए। दुवैले उक्त परियोजनालाई...
बिआरआई सम्झौता कार्यान्वयन नभएकोमा चिन्ता
मुख्य दलले स्वामित्व लिएको बिआरआई सम्झौता कार्यान्वयन नहुनु चिन्ताको विषय भएको सरोकारवालाले बताएका छन् । उनीहरूले देश विकासमा बिआरईलाई उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको विदेश विभागले बिहीबार राजधानीमा आयोजना गरेको ‘बिआरआई भ्रम र वास्तविकता’ विषयक अन्तक्र्रिया कार्यक्रममा कम्युनिस्ट नेता, कूटनीतिज्ञ र प्राध्यापकहरूले बिआरआईबाट नेपालले फाइदा लिनुपर्नेमा जोड दिए ।...
बिआरआई परियोजना कार्यान्वयनमा सीको प्रतिबद्धता
प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपति सी जिनपिङ भेटवार्तामा दुवै नेताहरूले आगामी दिनहरूमा परस्पर लाभदायक सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको नेपाली दूतावासले जनाएको छ । नेपाललाई निरन्तर सहयोग गर्न चिनियाँ राष्ट्रपति सीले वचनबद्धता जनाएका छन् । राष्ट्रपति सीले द्विपक्षीय तथा संयुक्त राष्ट्रसंघ तथा एससिओजस्ता बहुपक्षीय मञ्चहरूमा नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । ‘राष्ट्रपति सीले नेपालका लागि...
बिआरआईअन्तर्गत नयाँ परियोजनालाई प्राथमिकता दिन सभामुखको माग
सभामुख देवराज घिमिरेले बिआरआईअन्तर्गत नयाँ परियोजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् । उनले नेपाल–चीन सम्बन्धको चर्चा गर्दै सहकार्य अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानीको आवश्यकता औँल्याए । फाउन्डेसन फर पिस, डेभलपमेन्ट एन्ड सोसोलिजमले शनिबार राजधानीमा गरेको बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) र नेपाल–चीन सहकार्यसम्बन्धी ‘काष्ठमण्डप डायलग’मा घिमिरेले लगानी सम्भावनालाई सही रूपमा पहिचान गरी अघि बढ्नुपर्नेमा...
बीआरआईबारे विवाद हुनुपर्ने विषय नै होइन : खनाल
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाभकारी परियोजना भएको बताएका छन् । काष्ठमाण्डप डायलगको समापनमा आयोजित पत्रकार सम्मेलनमा उनले बीआरआई परियोजनाबाट नेपालले धेरै किसिमबाट फाइदा लिन सकिने बताए । बीआरआई विश्वका १५० वटा देशले स्वीकार गरी फाइदा लिइरहेको बताउँदै उनल नेपालले बीआरआईमार्फत ऋण लिने कि अनुदान...
बिआरआईमा ऋण पनि लिनसक्ने प्रधानमन्त्रीको सङ्केत
प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ महत्त्वाकाङ्क्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ(बिआरआई) परियोजनाको ऋण लिन सक्ने सङ्केत गरेका छन्। शुक्रबारबाट सुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो सङ्केत गरेका हुन्। ‘पूर्वाधार र विकासमा हामी स्रोतको मामलामा चेपिएका छौँ। बिआरआई होस् वा एमसिसी, वर्ल्ड बैङ्क होस् वा एडिबी, वा एआइआइबी हाम्रो अवस्था...