Category: BRI News NP

Home BRI BRI News NP
एमसीसी र बीआरआईको अन्तर के हो प्रष्ट पार्नुपर्छ : चित्रबहादुर केसी
Post

एमसीसी र बीआरआईको अन्तर के हो प्रष्ट पार्नुपर्छ : चित्रबहादुर केसी

१३ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चिनियाँ सहयोग कार्यक्रम बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाई नेपालले स्वीकार गर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अमेरिकी सहयोग परियोजना एमसीसी स्वीकार गर्दा चीनको बीआरआई स्वीकार गर्न किन नहुने भनी प्रश्न गरे । उनले एमसीसी र बीआरआईबीचको अन्तर के हो नेपाली जनतालाई प्रष्ट...

Post

बीआरआई अघि बढाउने सरकारको नीति हो : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ — उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीनसँगको बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति रहेको बताएका छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले सो परियोजना दुवै देशको हित हुने गरी अघि बढाउने गरी समझदारी भएको स्मरण गराए । उनले सो परियोजनामा अनुदान र ऋण दुवै...

ऋणको माखे साङ्लोमा नपर्ने गरी बीआरआई कार्यान्वयनमा सम्झौता हुन्छ : प्रधानमन्त्री
Post

ऋणको माखे साङ्लोमा नपर्ने गरी बीआरआई कार्यान्वयनमा सम्झौता हुन्छ : प्रधानमन्त्री

१० असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऋणको माखे साङ्लोमा नपर्ने गरी बीआरआई कार्यान्वयनमा सम्झौता हुने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बिआरआई कार्यान्वयनमा छिट्टै सम्झौता हुने बताए । ‘बिआरआईलाई अगाडि बढाउने योजनालाई अन्तिम रुप दिने विषयमा छलफल भएको छ । अब यो प्लानलाइ अगाडि बढाउनेबारे अन्तिम काम भइरहेको छ’ प्रधानमन्त्री...

बीआरआई कार्यान्वयन योजना दस्तावेजमा भएन हस्ताक्षर
Post

बीआरआई कार्यान्वयन योजना दस्तावेजमा भएन हस्ताक्षर

१२ असार, काठमाडौं । चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ नेपाल भ्रमण पुरा गरेर फर्किएका छन् । उनको भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाई अघि बढाउन आवश्यक कार्यान्वयन योजना दस्तावेजमा हस्ताक्षर हुन सकेन । सोमबार नेपाल आएका चिनियाँ उपविदेशमन्त्री वेइडोङले स्वदेश फर्किनु अघि परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका थिए । परराष्ट्र मन्त्रालयमा भएको भेटमा कार्यान्वयन...

बिआरआईबारे कांग्रेसको निष्कर्ष– अनुदान नै कार्यान्वयन नभइरहेका वेला ऋण लिन सकिँदैन
Post

बिआरआईबारे कांग्रेसको निष्कर्ष– अनुदान नै कार्यान्वयन नभइरहेका वेला ऋण लिन सकिँदैन

नेपाली कांग्रेसले ऋण लिएर बिआरआई परियोजना अघि बढाउन नसकिने निष्कर्ष निकालेको छ। सोमबार बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारीहरूको बैठकको निर्णय सुनाउँदै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले अनुदान लिन सकारात्मक भए पनि ऋण लिने अवस्था नरहेको बताए। पछिल्लो समय नेपालको ऋण बढिरहेको तथा अनुदान सहयोगसमेत कार्यान्वयन नहुने अवस्था रहेकाले थप ऋण लिन नसकिने महतले प्रस्ट पारे। ‘बिआरआईको...

भारतीय नाकाबन्दी सम्झिँदै एमाले सांसदले भने : बीआरआई अविलम्ब अघि बढाइयोस्
Post

भारतीय नाकाबन्दी सम्झिँदै एमाले सांसदले भने : बीआरआई अविलम्ब अघि बढाइयोस्

१७ असार, काठमाडौं । नेकपा एमालेका सांसद लिलानाथ श्रेष्ठले चीनले अघि सारेको बेल्ट एन्ड रोड (बीआरआई) परियोजना नेपालको समेत हितमा रहेको बताएका छन् । पछिल्लो समय संसदमा बीआरआईका सम्बन्धमा ब्यापक बहस चलिरहेको उल्लेख गर्दै उनले यसअन्तर्गतका परियोजना अनुदानमा मात्रै लिनुपर्छ वा ऋण समेत लिन सकिन्छ भन्ने चिन्ता स्वभाविक रहेको बताए । ‘तर, भोलि यो पाकिस्तन...

बिआरआई सम्झौता कार्यान्वयन नभएकोमा चिन्ता
Post

बिआरआई सम्झौता कार्यान्वयन नभएकोमा चिन्ता

बिआरआई सम्झौता कार्यान्वयन नभएकोमा चिन्तामुख्य दलले स्वामित्व लिएको बिआरआई सम्झौता कार्यान्वयन नहुनु चिन्ताको विषय भएको सरोकारवालाले बताएका छन् । उनीहरूले देश विकासमा बिआरईलाई उपयोग गर्नुपर्नेमा जोड दिएका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको विदेश विभागले बिहीबार राजधानीमा आयोजना गरेको ‘बिआरआई भ्रम र वास्तविकता’ विषयक अन्तक्र्रिया कार्यक्रममा कम्युनिस्ट नेता, कूटनीतिज्ञ र प्राध्यापकहरूले बिआरआईबाट नेपालले फाइदा...

बीआरआई आयोजना फेरि पनि छलफलमै सीमित हुँदै
Post

बीआरआई आयोजना फेरि पनि छलफलमै सीमित हुँदै

काठमाडौँ — उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमण पनि बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यान्वयन छलफलमा सीमित हुने भएको छ । सन् २०१९ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बीआरआई परियोजनाअन्तर्गत नेपालले ३५ वटा परियोजनाको सूची पठाएको थियो । पछि चीनकै अनुरोधमा तिनलाई ९ मा सीमित गरिएको थियो तर कार्यान्वयनमा हस्ताक्षर भएको छैन ।...

‘बीआरआई’ले नेपाललाई ऋणमा पारेकाे भन्ने हाेइन : चिनियाँ राजदूत
Post

‘बीआरआई’ले नेपाललाई ऋणमा पारेकाे भन्ने हाेइन : चिनियाँ राजदूत

काठमाडौँ — चिनियाँ राजदूत छन् साेङले केही मिडियामा आएजस्तो ‘बेल्ट एन्ड राेड इनिसिएटिभ (बीआरआई)ले नेपाललाई ऋणमा पारेकाे भन्ने हल्ला भएकाे बताएका छन् । ‘बीआरआई’ले नेपाललाई ऋणमा पारेकाे भन्ने हाेइन : चिनियाँ राजदूतचिनियाँ कम्युनिस्ट पार्टी र नेपालका राजनीतिक दलहरूबीचकाे सहकार्य सम्मेलनमा आइतबार उनले बीआरआईमार्फत् चीनले बढी अनुदान दिएकाे पनि बताए । उनले नेपालकाे कुल विदेशी ऋण...

नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ
Post

नेपाल र चीनबीच भएको सहमतिमा नौलो कुरा के छ

सोमवार राति अबेर जारी गरिएको नेपाल-चीन संयुक्त वक्तव्यमा थोरै नयाँ र धेरै पुराना विषयवस्तुहरू समेटिएका छन्। कूटनीतिक मामिलामा संयुक्त वक्तव्य भनेको त्यस्तो दस्तबेज हो जसमा दुवै देशको चित्त बुझेको हुन्छ र दुवै प्रतिबद्ध भएका हुन्छन्। त्यसैले शब्दशब्दमा छलफल गरेर त्यसो टुङ्गो लगाइन्छ। ताइवान मामिलाबारे नेपालको स्पष्ट अडान, चीनले अघि सार्दै आएको ग्लोबल डेभलप्मन्ट इनिशटिभको मित्रसमूहमा...