Category: BRI News NP

Home BRI BRI News NP
बीआरआई नेपालको बाह्य सम्बन्धमा कोशेढुंगा : एमाले उपमहासचिव ज्ञवाली
Post

बीआरआई नेपालको बाह्य सम्बन्धमा कोशेढुंगा : एमाले उपमहासचिव ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय मुद्दामा मुख्य दलहरू पहिलोपटक एकैठाउँमा उभिनु निकै महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन् । बीआरआई सहकार्य फ्रेमवर्कका सन्दर्भमा सत्ता साझेदार नेकपा एमाले र काँग्रेसबीच भएको समझदारी नेपालको बाह्य सम्बन्ध सञ्चालनको कोशेढुंगा भएको बताए । ‘हामीले बीआरआईलाई टुंग्याउन नेकपा एमाले र नेपाली कांग्रेसको बीचमा जुन महत्त्वपूर्ण समझदारी बनाउन सक्यौं, यो नेपालको...

सार्कमा एमाले सांसदको चासो, कांग्रेस सांसद भन्छन्– बीआरआईमा के छ ?
Post

सार्कमा एमाले सांसदको चासो, कांग्रेस सांसद भन्छन्– बीआरआईमा के छ ?

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्ला विदेश भ्रमणबारे छलफल थियो । सरकारको तर्फबाट जवाफ दिन उपस्थित थिइन्, परराष्ट्रमन्त्री डा. आरजु राणा । मन्त्री डा. राणाले बैठकको सुरुमै प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणबारे १२ बुँदे र चीन भ्रमणबारे १३ बुँदे ब्रिफिङ गरिन् । दुवै भ्रमणमा मन्त्री राणा समेत सहभागी थिइन्...

प्रधानमन्त्रीलाई संसदीय समितिमा बोलाएर बीआरआई सम्झौताबारे सोध्नुपर्छ : निधि
Post

प्रधानमन्त्रीलाई संसदीय समितिमा बोलाएर बीआरआई सम्झौताबारे सोध्नुपर्छ : निधि

प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय समितिमा बोलाएर चीन भ्रमणका क्रममा भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौताबारे प्रष्ट पार्न लगाउनुपर्ने कांग्रेसका सांसद विमलेन्द्र निधिले माग गरेका छन् । परराष्ट्रमन्त्री आरजु राणा देउवाले प्रधानमन्त्री ओलीको चीन र अमेरिका भ्रमणबारे जानकारी गराएपछि सांसद निधिले प्रधानमन्त्री ओली आफै आएर संसद् र संसदीय समितिलाई जानकारी दिनुपर्ने माग गरे ।...

बीआरआई सम्झौतामा ऋण भन्ने शब्द नै छैन : परराष्ट्रमन्त्री राणा
Post

बीआरआई सम्झौतामा ऋण भन्ने शब्द नै छैन : परराष्ट्रमन्त्री राणा

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौतामा ऋण भन्ने शब्द नै नरहेको परराष्ट्रमन्त्री आरजु राणा देउवाले स्पष्ट पारेकी छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबारको बैठकमा मन्त्री राणाले बीआरआईमा हस्ताक्षर गर्ने बित्तिकै ऋण लिनै पर्छ भन्ने बाध्यात्मक अवस्था नरहेको पनि बताइन् । कांग्रेसकै सांसदहरूले बीआरआईमा...

बीआरआई कार्यान्वयनका विषयमा चीनको गम्भीर चासो
Post

बीआरआई कार्यान्वयनका विषयमा चीनको गम्भीर चासो

चीनले बेल्ट एण्ड रोड इनिसिएटीभ (बीआरआई) सहकार्य फ्रेमवर्कको कार्यान्वयनका विषयमा गम्भीर चासो देखाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएयता चीनले गम्भीर चासो लिएको हो। काठमाडौंस्थित चिनियाँ दूतावासका राजदूत छन् सोङ नेपाली अधिकारीहरूलाई भेटेर गम्भीर चासो देखाइरहेको स्रोतले जानकारी दिएको छ। यसै सिलसिलामा राजदूत सोङले शुक्रबार परराष्ट्रमन्त्री आरजु राणासँग...

बीआरआई छलफलमा झलनाथको टिप्पणी- ऋण लिन हुँदैन भन्नु थोत्रो अवधारणा
Post

बीआरआई छलफलमा झलनाथको टिप्पणी- ऋण लिन हुँदैन भन्नु थोत्रो अवधारणा

१७ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले विदेशबाट ऋण लिन हुँदैन भन्नु थोत्रा अवधारणा भएको टिप्पणी गरेका छन् । बीआरआई परियोजनाबारे आज काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले ‘ऋण लिन हुँदैन, अनुदानमात्र लिनुपर्छ भन्नु देशको राष्ट्रिय आवश्यकतालाई बुझ्न नसक्ने मानिसहरुका कुरा’ मात्रै भएको बताए । ‘ऋण लिनै हुँदैन, अनुदान...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजना अन्तर्गत छैनः योगेश भट्टराई
Post

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजना अन्तर्गत छैनः योगेश भट्टराई

पूर्वसंस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजना अन्तर्गत नभएको बताएका छन्। शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभिएसन मिट—२०२४ः नागरिक उड्डयन र अर्थतन्त्रबारे अन्तर्क्रिया कार्यक्रममा बोल्दै पूर्वमन्त्री भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजना अन्तर्गतको परियोजना भनेर व्याख्या गर्नु गलत भएको बताए। उनले प्रधानमन्त्रीको चीन भ्रमणका...

बिआरआई फ्रेमवर्क सम्झौताको पूर्णपाठ : परियोजनामा अनुदान वा ऋण दुवै विकल्प खुला
Post

बिआरआई फ्रेमवर्क सम्झौताको पूर्णपाठ : परियोजनामा अनुदान वा ऋण दुवै विकल्प खुला

मूल ६ बुँदामा तयार दस्ताबेजमा सहकार्यको पृष्ठभूमि, सिद्धान्त, उद्देश्य, प्राथमिकता, छलफलका लागि तय परियोजना र सहकार्यका संयन्त्रबारे अलग–अलग व्याख्या नेपाल र चीनले आवश्यकताअनुसार परियोजनाहरूको वित्तीय मोडालिटी (अनुदान र ऋण) तय गर्ने गरी बिआरआई फ्रेमवर्क सम्झौता गरेको पाइएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार सार्वजनिक गरेको ‘आर्थिक र परियोजना विकास साझेदारीको लागि बेल्ट एन्ड रोड को–अपरेसनको फ्रेमवर्क’ अर्थात्...

बिआरआई प्रारूप सहकार्य सम्झौताको स्वागत गर्छौँ : श्रेष्ठ
Post

बिआरआई प्रारूप सहकार्य सम्झौताको स्वागत गर्छौँ : श्रेष्ठ

पूर्वउपप्रधानमन्त्री एवं माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बिआरआई प्रारूप सहकार्य सम्झौताको स्वागत गर्ने बताएका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियान्चाओसँग बेइजिङमा भएको भेटवार्ताका क्रममा उनले यस्तो बताएका हुन्। ग्लोबल साउथ एकेडेमिक्स फोरममा सहभागी हुन चीन पुगेका पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठ र लिउबिच चिनियाँ कम्युनिस्ट पार्टीको हेडक्वार्टरमा भेटवार्ता भएको हो। श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा...

बीआरआई ‘फ्रेमवर्क’ मा प्राविधिक र वित्तीय सहायताको प्रावधान
Post

बीआरआई ‘फ्रेमवर्क’ मा प्राविधिक र वित्तीय सहायताको प्रावधान

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा द्विपक्षीय हस्ताक्षर गरिएको ‘बीआरआई सहकार्य फ्रेमवर्क’ सरकारले मंगलबार सार्वजनिक गरेको छ । बेइजिङमा हस्ताक्षर भएको छैटौं दिन सरकारले सहकार्य फ्रेमवर्कको पूर्णपाठ सार्वजनिक गरेको हो । सहकार्य फ्रेमवर्कमा प्राविधिक सहयोग र वित्तीय सहायता (टेक्निकल सपोर्ट एन्ड एड फाइनान्सिङ मोडालिटी) भन्ने शब्दावली उल्लेख गरिएको छ । ‘एड फाइनान्सिङ’ ले सहुलियतपूर्ण...