झापा — प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ड एन्ड रोड इनिसिएटिभ (बीआरआई) ऋण वा अनुदान दुवै हुन सक्ने बताएका छन् । झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले बीआरआईबारे यस्तो बताएका हुन् । ‘बीआरआई ऋण पनि हुन सक्छ, अनुदान पनि हुनसक्छ या संयुक्त लगानी पनि हुनसक्छ,’ झापाको बिर्तामोडमा सोमवार एमालेका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले भने,’बीआरआई...
के छ बीआरआई फ्रेमवर्क सम्झौतामा
सन् २०१७ मा बीआरआईको सहकार्यमा नेपाल र चीनबीच समझदारीपत्रमा हस्ताक्षर भएपछि थप सम्झौता गर्ने तथा अगाडि बढाउनुपर्ने कुनै परियोजना अघि बढ्न सकेको थिएन । यसबीचमा चीन सरकारले बीआरआई कार्यान्वयन योजनाको दस्तावेज तयार पार्ने भनेर एक ‘बीआरआई इम्प्लिमेन्टेशन प्लान’ मस्यौदा आदान-प्रदान भएको अवस्था थियो । त्यो मस्यौदा अत्यन्तै विस्तृत थियो । साथै, सन् २०१७ को एमओयूले...
चीनसँग मैले गरेकै समझदारीलाई फोटोकपी गरेर ओलीले प्रचार गरे : प्रचण्ड
२५ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालसालै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चीन भ्रमणमा कुनै नयाँ समझदारी नभएको दाबी गरेका छन् । मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले आफैंले अघिल्लो साल प्रधानमन्त्री हुँदा गरेका समझदारीलाई फोटोकपी गरेर प्रचार गरिरहेको जिकिर गरे । ‘चीनले अघि सारेको बीआरआई परियोजनालाई...
चीनसँगको बीआरआई फ्रेमवर्कमा अमेरिकाले खोज्यो पारदर्शिता
२५ मंसिर, काठमाडौं । काठमाडौंबाट स्वदेश फर्किनुअघि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले सोमबार साँझ नेपाली सन्चारकर्मीसँग खुलस्त संवाद गरे। प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै बेइजिङमा अघि बढाएको बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताबारे सोधिएका जिज्ञासा समाधान गर्ने क्रममा उनले भने, ‘हामी स्वतन्त्र ढंगले लिइने निर्णयमा विश्वास गर्छौं, र त्यसमा (बीआरआई फ्रेमवर्क) सम्झौतामा के छ भन्ने कुरामा पारदर्शिता...
‘भूराजनीतिक दबाबमा परेर बिआरआईअन्तर्गतका परियोजना सम्पन्न गर्न ऋण लिनु हुँदैन ’
बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत ऋण लिँदा आर्थिक लाभ लिन सकिने परियोजनाहरुमा मात्र लिनुपर्ने विज्ञहरु बताएका छन्। बुधवार ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै विज्ञहरुले भावनात्मक बहाकाव र भूराजनीतिक दबाबमा परेर बिआरआईअन्तर्गतका परियोजना सम्पन्न गर्न ऋण लिन नहुने बताएका हुन्। कार्याक्रममा बोल्दै राजनीतिक विश्लेषक अरुण सुवेदीले बिआरआईअन्तर्गत चीनको वित्तीय संस्थाहरुबाट लगानी हुने भएकाले नेपालले ऋण...
बीआरआईका परियोजना अनुदानमा मात्रै स्वीकार्ने कांग्रेसको निश्कर्ष, सम्झौतामा ऋण उल्लेख नगरिएको जिकिर
नेपाली कांग्रेसले बीआरआई अन्तर्गत भएको सम्झौता अनुदानमा मात्र स्वीकार्ने दोहोर्याएको छ। बिहान सभापति शेरवहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बीरआई अन्तर्गतका परियोजना ऋणमा गर्न नसकिने निश्कर्ष निकालेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको एड फाइनान्सिङलाई अनुदानका रुपमा व्याख्या गर्दै अनुदान स्वीकार्ने पार्टीको पुरानै अडानलाई बैठकले कायमै राखेको बैठकपछि प्रवक्ता प्रकाशशरण...
बीआरआईले नेपाल–चीन साझेदारी मजबुत बनाउने प्रधानमन्त्री ओलीको दाबी
प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना नेपालका लागि अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्। चीन भ्रमणको क्रममा चाइना मिडिया ग्रुप (सीजीटीएन)सँगको अन्तर्वार्तामा उनले बीआरआईको उद्देश्य साझा समृद्धि र अन्य देशहरूको समग्र विकास प्रवर्द्धन गर्नु भएको उल्लेख गर्दै नेपाल पनि यस परियोजनाको पक्षमा रहेको स्पष्ट पारेका हुन्। ओलीले भने, ‘यस पटक हामीले बीआरआई...
बीआरआईमा कांग्रेस–एमाले सहमतिको (भू)राजनीतिक अर्थ
१८ मंसिर, काठमाडौं । सन् २०१७ मा नेपालले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) फ्रेमवर्क एग्रीमेन्टमा हस्ताक्षर गरेयता न अर्को कुनै सम्झौता भएको थियो, न त कुनै परियोजनामा ठोस प्रगति नै । यस्तो अवस्थामा चीन सरकार यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको अवसरमा बीआरआईमा केही न केही प्रगति होस् भन्ने चाहन्थ्यो । त्यसबीचमा चीनले सन् २०२०...
बीआरआई फ्रेमवर्क सम्झौता नगरी आयो नेपाल-चीन संयुक्त वक्तव्य
८ मंसिर, काठमाडौं । नेपाल र चीनले सबैभन्दा बढी प्राथमिकता दिएको बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर नै नगरी नेपाल-चीन संयुक्त वक्तव्य जारी भएको छ । चीनले प्रस्ताव गरेको बीआरआई कार्यान्वयन योजनामाथि समीक्षा गर्ने तथा दुई मुलुकबीचको सहमतिको बिन्दू पहिल्याउन दुवै मुलुकले करिब एक महिनाको समय खर्चेका थिए । प्रधानमन्त्रीको भ्रमणमा अन्य एजेन्डालाई थाती राख्दै सम्पूर्ण ध्यान...
नौबुँदेमा नपरेको मदन भण्डारी विश्वविद्यालय बीआरआई फ्रेमवर्कमा समेटियो
१९ मंसिर, काठमाडौं । नेपाल र चीनबीच आज बुधबार सम्पन्न बीआरआई सहकार्य फ्रेमवर्कमा मदन भण्डारी विश्वविद्यालय समेटिएको छ । हिजो प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीचको वार्तापछि जारी नौबुँदे सहमति समझदारीपत्रमा त्यो हटाइएको थियो । अनि संयुक्त वक्तव्यमा पनि त्यो परेको थिएन । बेइजिङ स्रोतका अनुसार मदन भण्डारी विश्वविद्यालयलाई चीनले सघाउने समझदारी...


