Category: BRI News NP

Home BRI BRI News NP
बिआरआई परियोजना कार्यान्वयन गर्नुपर्नेमा सांसद चौधरीको जोड
Post

बिआरआई परियोजना कार्यान्वयन गर्नुपर्नेमा सांसद चौधरीको जोड

नेकपा(एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले बिआरआई परियोजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले बिआरआई परियोजना कार्यान्वयनमा ध्यान दिन सरकारलाई आग्रह गरेका हुन। उनले बिआरआई परियोजना अनुदानमा ल्याउनुपर्ने बताए। अनुदानमा नभए कमभन्दा कम व्याजदरमा ल्याएर भएपनि परियोजना कार्यान्वयन गर्नुपर्ने उनको भनाई छ। उनले परियोजना कार्यान्वयनसँगै व्यापार हुने,...

एमाले सचिव भट्टराईले भनेः बीआरआईबाट ठोस लाभ प्राप्त गर्नेमा आशावादी छौँ
Post

एमाले सचिव भट्टराईले भनेः बीआरआईबाट ठोस लाभ प्राप्त गर्नेमा आशावादी छौँ

नेकपा (एमाले) का सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा नेपाल शान्तिपूर्ण बाटो मार्फत समाजवादतर्फ अघि बढिरहेको बताएका छन्। सचिव भट्टराईले आफूहरुले शान्तिपूर्ण प्रक्रिया मार्फत नेपाली जनताको बलियो समर्थन सहित समाजवाद हासिल गर्न चाहेको तर नेपाल त्यसै तर्फ अघि बढेको बताएका हुन्। ‘सोसियल साइन्स एकेडेमी’ अर्थात् चिनियाँ सामाजिक विज्ञान...

बीआरआईबारे सरकारको निर्णय कार्यान्वयनमा भूमिका खेल्छु : प्रस्तावित राजदूत ओली
Post

बीआरआईबारे सरकारको निर्णय कार्यान्वयनमा भूमिका खेल्छु : प्रस्तावित राजदूत ओली

काठमाडौँ — चीन सरकारले अगाडि सारेको परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) बारे सरकारले लिने नीति कार्यान्वयन गर्ने चीनका लागि प्रस्तावित राजदूत प्राडा कृष्णप्रसाद ओलीले बताएका छन् । संघीय संसद्को संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत ओलीले सांसदहरूले सोधेका प्रश्न र सुझाएका विषयमा आफ्ना धारणा राख्ने क्रममा प्रस्तावित राजदूत ओलीले बीआरआईलगायतका योजनाबारे सरकारको निर्णय कार्यान्वयन गर्ने...

बिआरआई सम्झौतामाथि बहस
Post

बिआरआई सम्झौतामाथि बहस

बिआरआईमार्फत चीनसँग रेलवे कनेक्टिभिटी तयार गर्न सक्दा यो परियोजना नेपालको आर्थिक विकासका लागि कोसेढुंगा बन्न सक्छ नेपाल र चीनबिच ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ परियोजना अर्थात् बिआरआई सम्झौता भएको सात वर्ष भयो । नेपालले सन् २०१४ मा यस परियोजनामा सैद्धान्तिक सहमति जनाउँदै २१ मार्च, सन् २०१६ मा ‘ट्रान्जिट ट्रान्सपोर्ट एग्रिमेन्ट’ हुँदै १२ मे, सन् २०१७ मा बिआरआई...

प्रधानमन्त्रीको चीन भ्रमण तयारी : परराष्ट्रमाथि दलीय संयन्त्र हाबी
Post

प्रधानमन्त्रीको चीन भ्रमण तयारी : परराष्ट्रमाथि दलीय संयन्त्र हाबी

प्रधानमन्त्रीको विदेश भ्रमणका विषयमा सत्तारूढ कांग्रेस–एमालेको संयन्त्र अग्रसर, बिआरआई कार्यान्वयन सम्झौतामा दलीय सहमतिको प्रयास भएको कांग्रेस–एमालेको दाबी प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमण (१८–२२ मंसिर)को तयारीका लागि परराष्ट्र मन्त्रालय होइन सत्तारूढ कांग्रेस र एमालेको संयन्त्र सक्रिय भएको छ । सरकारले भन्दा पहिला बुधबार संयन्त्रले नै प्रधानमन्त्री ओली डिसेम्बरमा चीन भ्रमण गर्ने सार्वजनिक गर्दै यसका लागि समन्वय...

प्रधानमन्त्रीको चीन भ्रमण विगतकै समझदारी कार्यान्वयनमा केन्द्रित हुने
Post

प्रधानमन्त्रीको चीन भ्रमण विगतकै समझदारी कार्यान्वयनमा केन्द्रित हुने

२४ कात्तिक, काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले यसपटक प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा विगतका समझदारी कार्यान्वयनमा जोड दिने बताएका छन् । शनिबार बसेको पार्टीको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले भ्रमण छोटो हुने बताए । ‘डिसेम्बर पहिलो साता हुन्छ भ्रमण, एकदम छोटो भ्रमण हुन्छ यसचोटी, दुई पक्षीय भेटघाट...

बीआरआई कार्यान्वयनमा कांग्रेस एमालेबीच मत मिलाउन सकस
Post

बीआरआई कार्यान्वयनमा कांग्रेस एमालेबीच मत मिलाउन सकस

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका लागि एजेन्डा तय गर्न सत्तारूढ कांग्रेस र एमालेले छलफल अघि बढाएका छन् । चिनियाँ पक्षले यही भ्रमणमा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ कार्यान्वयन योजनासम्बन्धी सम्झौतामा हस्ताक्षरलाई प्राथमिकता दिन चाहेको छ तर यसमा सत्तारूढ कांग्रेस र एमालेबीच मतैक्य भइसकेको छैन । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार चिनियाँ पक्षले बीआरआईअन्तर्गत कम्तीमा...

चीनले पहिले गरेका प्रतिबद्धतालाई बीआरआई अन्तर्गत अनुदान दिँदा राम्रो हुन्छ : पूर्वपरराष्ट्रमन्त्री महत
Post

चीनले पहिले गरेका प्रतिबद्धतालाई बीआरआई अन्तर्गत अनुदान दिँदा राम्रो हुन्छ : पूर्वपरराष्ट्रमन्त्री महत

काठमाडौँ — कांग्रेस प्रवक्ता एंव पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीनले लामो समयदेखि गरिरहेका प्रतिबद्धताहरूलाई अनुदानको रुपमा दिँदा उपयुक्त हुने बताएका छन् ।प्रधानमन्त्रीको भ्रमणको विषयका काुराकानी गर्दै उनले नेपाललाई वार्षिक रुपमा गरेका प्रतिबद्धता अनुसार दिए राम्रो हुने उल्लेख गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले यहि मंसिर १७ देखि २१ सम्म...

बीआरआईमा एमालेसँग साझा धारणा बनाएरै अघि बढ्छौँ : महामन्त्री थापा
Post

बीआरआईमा एमालेसँग साझा धारणा बनाएरै अघि बढ्छौँ : महामन्त्री थापा

काठमाडौँ — सत्तारुढ कांग्रेसका महामन्त्री गगनकुमार थापाले चीनसँग विगतमा गरिएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने कुरामा कांग्रेसले जोड दिँदै आएको बताएका छन् । उनले एमालेसँग साझा धारणा बनाएर नै नेपालमा बीआरआई परियोजना अघि बढाउने विषयमा समेत कांग्रेस सकारात्मक रहेको बताए । तर बीआरआई सम्झौता कार्यान्वयनअघि चीनसँग विगतमा गरिएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने कुरामा आफूहरूको जोड रहेको उनको भनाइ...