Category: BRI News NP

Home BRI BRI News NP
प्रधानमन्त्रीमाथि कांग्रेसको दबाब : बिआरआईमा ऋण अस्वीकार गर्ने अडान कायमै
Post

प्रधानमन्त्रीमाथि कांग्रेसको दबाब : बिआरआईमा ऋण अस्वीकार गर्ने अडान कायमै

सत्तारूढ दल कांग्रेसले बिआरआई कार्यान्वयन योजनालाई ऋणका रूपमा स्वीकार गर्न नसकिने पुरानै अडान दोहो¥याएको छ । आसन्न चीन भ्रमणमा यस्तो योजनामा हस्ताक्षर गर्ने प्रधानमन्त्री केपी ओलीको प्रयास रहेकै वेला कांग्रेसले आफ्नो अडान दोहो¥याएको हो । बिआरआईमा समान धारणा बनाउन कांग्रेस र एमालेबिच छलफल जारी रहेकै वेला कांग्रेसले विज्ञहरूसँग छलफल गरेर पार्टी धारणा सार्वजनिक गरेको हो । कांग्रेस संसदीय...

बिआरआईमा कांग्रेस–एमाले विवाद : ओली कार्यान्वयन योजनामा हस्ताक्षर गर्ने पक्षमा, देउवा विरोधमा
Post

बिआरआईमा कांग्रेस–एमाले विवाद : ओली कार्यान्वयन योजनामा हस्ताक्षर गर्ने पक्षमा, देउवा विरोधमा

प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमण (मंसिर १७–२१)को पूर्वसन्ध्यामा चीनद्वारा प्रस्तावित बिआरआई कार्यान्वयन योजनाको मस्यौदामा सत्तारूढ कांग्रेस र एमालेबिच गम्भीर मतभेद देखिएको छ । गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा टुंगिन नसकेको कार्यान्वयन योजनामा यसपटक प्रधानमन्त्री ओली हस्ताक्षर गर्ने पक्षमा छन् । तर, त्यसमा निहित चिनियाँ ऋण, सुरक्षा र भूराजनीतिक स्वार्थ नेपालको हितविपरीत हुने भन्दै...

बीआरआई अन्तर्गतका परियोजना ऋणमा लिन सकिँदैन :प्रवक्ता महत
Post

बीआरआई अन्तर्गतका परियोजना ऋणमा लिन सकिँदैन :प्रवक्ता महत

नेपाली कांग्रेसले बीआरआई अन्तर्गत ऋण लिन नसकिने बताएको छ। कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले चिनिया सरकारले यसअघि प्रतिबद्धता गरेको अनुदान रकम नै कार्यान्वयन नभएको भन्दै ऋण लिन नसकिने बताएका हुन्। एक कार्यक्रममा प्रवक्ता महतले बीरआईका परियोजना अनुदानमा गर्नु पर्ने भन्दै ऋणमा गर्न नसकिने बताएका हुन्। उनले चिनिया परियोजना बीआरआईबारे कांग्रेसको दोहोरो नीति नभएको भन्दै अनुदान...

प्रधानमन्त्रीलाई चीन भ्रमणमा ऋणमा सही नगर्नु भनेका छौँः कांग्रेस नेता निधि
Post

प्रधानमन्त्रीलाई चीन भ्रमणमा ऋणमा सही नगर्नु भनेका छौँः कांग्रेस नेता निधि

नेपाल काँग्रेसका नेता विमलेन्द्र निधीले राष्ट्रिय स्तरमा छलफल नगरी बिआरआई सम्झौतामा हस्ताक्षर गर्न नहुने बताएका छन्। शुक्रवार (आज) जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता निधीले हतारमा सम्झौता गरेर पछुताउनु भन्दा विस्तृत रुपमा छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्नेमा जोड दिए। उनले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ बिआरआई चिनियाँ नीति रहेको र नेपालले आसन्न प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा...

बीआरआईबारे खनाल-अवसरलाई बुद्धिमत्तापूर्ण रूपले ग्रहण गरौँ
Post

बीआरआईबारे खनाल-अवसरलाई बुद्धिमत्तापूर्ण रूपले ग्रहण गरौँ

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (एकीकृ समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बीआरआईबारे अनावश्यक विवाद नगर्न आग्रह गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै नेता खनालले यस्तो आग्रह गरेका हुन् । “बीआरआईबारे अनावश्यक विवाद नगरौँ, नेपालको राष्ट्रिय हितलाई सर्वोपरि राखेर अघि बढौँ,” नेता खनालको विज्ञप्तिको सार छ । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानुअघि बीआरआईबारे...

चीनसँगका विगतका सम्झौताहरू कार्यान्वयन हुनुपर्छ: गगन थापा
Post

चीनसँगका विगतका सम्झौताहरू कार्यान्वयन हुनुपर्छ: गगन थापा

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चीनसँग विगतमा गरिएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्नेसँगै बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) सम्झौताप्रति कांग्रेसको स्पष्ट धारणा सार्वजनिक गरेका छन्। बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले चीनसँग सहमति भएका अनुदान सहायता तथा अन्य सम्झौताहरू पूर्ण कार्यान्वयनमा ल्याएपछि मात्रै बीआरआई योजना अगाडि बढाउनुपर्ने अडान रहेको बताए। उनले नेपाली कांग्रेसको यो धारणा...

कांग्रेसलक्षित प्रदीप ज्ञवालीको टिप्पणी: बीआरआई सम्झौतालाई गिजोल्ने काम नगरौँ
Post

कांग्रेसलक्षित प्रदीप ज्ञवालीको टिप्पणी: बीआरआई सम्झौतालाई गिजोल्ने काम नगरौँ

नेकपा (एमाले) का उपमहासचिव एवं पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले चीनसँग गरिएको बीआरआई सम्झौता कार्यान्वयन योजनालाई गिजोल्ने काम गर्न नहुने बताएका छन्। उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा सो सम्झौताको कार्यान्वयन योजना अघि बढाउने कुरालाई रोक्न नहुने धारणा राखेका हुन।उनले सत्तारुढ नेपाली कांग्रेससँग सो योजना अघि बढाउने विषयमा मतभिन्नता रहेको उल्लेख गर्दै सो...

कांग्रेस–एमाले बिआरआई मतभेद: बालुवाटारमा शीर्ष नेताको बैठक
Post

कांग्रेस–एमाले बिआरआई मतभेद: बालुवाटारमा शीर्ष नेताको बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी स्वरुप अहिले बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा र परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा छन् । यस्तै एमालेबाट प्रधानमन्त्री ओली, अर्थमन्त्री...

बीआरआईबारे प्रतिनिधि सभामा छलफल हुनुपर्छ : विमलेन्द्र निधि
Post

बीआरआईबारे प्रतिनिधि सभामा छलफल हुनुपर्छ : विमलेन्द्र निधि

७ मंसिर, जनकपुर । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले चीन भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ परियोजना बीआरआईमा हस्ताक्षर गर्न नहुने बताएका छन् । बीआरआई सही हो कि होइन भनेर प्रतिनिधि सभामा छलफल हुनुपर्ने पनि उनले बताए । जनकपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुरा गर्दै नेता निधिले भने, ‘प्रधानमन्त्रीज्यूले अहिलेयित्तिकै अवस्थामा बीआरआईमा हस्ताक्षर गर्नुहुन्न।’ यसबारे...

कांग्रेसले भन्यो– चीनसँग अब ऋण लिनु हुँदैन, अनुदानकै प्रतिबद्धता कार्यान्वयन गर्नुपर्छ
Post

कांग्रेसले भन्यो– चीनसँग अब ऋण लिनु हुँदैन, अनुदानकै प्रतिबद्धता कार्यान्वयन गर्नुपर्छ

७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले चिनियाँ सरकारले अनुदानमा गरेका प्रतिवद्धता पूरा नभएसम्म बीआरआईको नाममा नयाँ ऋण लिन नहुने निर्णय गरेको छ । नेपाली कांग्रेसले गरेको ‘नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपाय’बारे आज अर्थविद र परराष्ट्र मामिलाका जानकारसँग छलफल गरेपछि बीआरआईका नाममा नयाँ ऋण लिन नहुने ठहर गरेको हो । छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै...