Category: BRI News NP

Home BRI BRI News NP
चीनसँग पुराना सम्झौताको प्रगति छैन, नयाँको ठेगान छैन
Post

चीनसँग पुराना सम्झौताको प्रगति छैन, नयाँको ठेगान छैन

६ मंसिर, काठमाडौं । पाँच वर्षअघि चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमण र हरेक वर्षजसो हुने नेपालका प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा अनेकौं सम्झौता भए पनि तिनको प्रगति भने निराशाजनक देखिएको छ । तर यो एकपल्टको घटनामात्रै होइन । चिनियाँ राष्ट्रपति सी काठमाडौं आउँदा होस् या नेपालका प्रधानमन्त्रीहरु बेइजिङ जाँदा-दुई देशबीच थुप्रै सम्झौताहरुमा हस्ताक्षर हुने गरेको...

बीआरआईमा सहमति नजुटे परराष्ट्रमन्त्रीको चीन जाने हवाई रुट बदलिने
Post

बीआरआईमा सहमति नजुटे परराष्ट्रमन्त्रीको चीन जाने हवाई रुट बदलिने

६ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले बीच ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)’ को विषयमा सहमति जुट्न नसके परराष्ट्रमन्त्री आरजु राणा देउवा जापानबाट सिधै चीन जाने योजना बदलिने भएको छ । पूर्व निर्धारित योजना अनुसार नोभेम्बर २९ मा (१४ मंसिर) जापानबाट चीन पुग्ने तय भएको थियो । स्वास्थ्य उपचारका लागि परराष्ट्रमन्त्री...

Post

ओलीलाई प्रधानमन्त्री अफर गरेकै दिन कांग्रेसले लिएको थियो बीआरआई-निर्णय

५ मंसिर, काठमाडौं । मंगलबार साँझ निर्धारित मन्त्रिपषिद् बैठक रोकेर कांग्रेससँग लामो वार्तामा बस्दा प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा अर्थपूर्ण वाक्य बोले, ‘म तपाईंहरुको अप्ठेरो बुझिरहेको छु, तर मेरा पनि केही अप्ठेरा छन् ।’ प्रसंग बेइजिङ भ्रमण तयारीको थियो । आफू प्रधानमन्त्री रहेकै बेला चीनसँग अघि बढेको बीआरआई सम्झौतालाई ओली एक कदम अघि बढेर कार्यान्वयनको...

Post

चीन भ्रमण तयारीमा ओली, बीआरआई प्रोजेक्टको प्रगति बुझ्न निर्देशन

११ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारी थालेका छन् । कात्तिक अन्तिम साता या मंसिर पहिलो साता बेइजिङ भ्रमण हुन सक्ने उनको सचिवालयले पुष्टि गरेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार परराष्ट्र मन्त्रालय र विकास योजनासँग सम्बन्धित मन्त्री तथा सचिव डाकेर चीनसँगका सम्झौताको प्रगतिबारे फलोअप गर्न निर्देशन दिइएको स्रोतले बतायो । सन्...

बीआरआईबारे सत्तारुढमै मतभेद
Post

बीआरआईबारे सत्तारुढमै मतभेद

९ साउन, काठमाडौं । चिनियाँ महत्वाकांक्षी परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अगाडि बढाउने विषयलाई लिएर सत्तारुढ गठबन्धनमा फरक मत देखा परेको छ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले बीआरआई कार्यान्वयन सम्झौताको प्रक्रिया अगाडि बढाउने पक्षमा छ । तर सत्ता साझेदार नेपाली कांग्रेस ऋण नभएर अनुदान सुनिश्चित भएमात्रै बीआरआई कार्यान्वयन सम्झौता अगाडि बढाउन सकिने पक्षमा...

बिआरआई परियोजना कार्यान्वयनको मोडलबारे छलफल जारी: परराष्ट्रमन्त्री
Post

बिआरआई परियोजना कार्यान्वयनको मोडलबारे छलफल जारी: परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चिनियाँ परियोजना बिआरआईको सञ्चालन एवं कार्यान्वयनका बारेमा छलफल जारी नै रहेको र यसबारेमा निर्णय भइनसकेको बताएकी छिन्। संङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजको बैठकमा सांसदहरुले राखेका जिज्ञासामा उनले सो स्पष्ट पारेकी हुन्। सांसदहरुले नेपाल सरकारले चिनियाँ परियोजना बिआरआई ऋण या अनुदान कुन मोडलमा के कसरी सञ्चालन गर्न चाहेको...

ब्याजदरमा अड्कियो बीआरआई हस्ताक्षर
Post

ब्याजदरमा अड्कियो बीआरआई हस्ताक्षर

१४ असार, काठमाडौं । नेपाल र चीनबीच ऋणको ब्याजदरमा कुरा नमिल्दा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) कार्यान्वयन योजनामा हस्ताक्षर हुन सकेन । नेपालले बीआरआई परियोजनाबाट सकेसम्म अनुदान मात्रै लिने र ऋण लिँदा पनि त्यो सहुलियतपूर्ण हुनुपर्ने सर्त राखेको छ । ‘हामी बीआरआई अन्तर्गत शतप्रतिशत अनुदानको अपेक्षा गर्दछौं भनेर नेपालले भनेको छ । सहुलियतपूर्ण ऋण लिँदा...

बिआरआई योजनामा हस्ताक्षर गर्न नेपाल प्रतीक्षारत छ : परराष्ट्रमन्त्री
Post

बिआरआई योजनामा हस्ताक्षर गर्न नेपाल प्रतीक्षारत छ : परराष्ट्रमन्त्री

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा पुगेको उल्लेख गर्दै त्यसमा हस्ताक्षरका लागि नेपाल तयार रहेको बताएका छन् । नेपाल–चीन सम्बन्धको पुनरावलोकनका विषयमा नेपाल–चीन फ्रेन्डसिप फोरमले आइतबार आयोजना गरेको कार्यक्रममा उनले हस्ताक्षरका लागि उपयुक्त मितिको पर्खाइमा नेपाल रहेको खुलासा गरेका छन् । नेपाल र चीनबीच १२ मे २०१७ मा बिआरआईको ढाँचामा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर...

दक्षिण एसियामा बीआरआईबारे चर्चा
Post

दक्षिण एसियामा बीआरआईबारे चर्चा

काठमाडौँ — दक्षिण एसियामा चीनको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) बारे चर्चा गरिएको छ । सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (सीईएसआईएफ) ले बिहीबार गरेको कार्यक्रममा ‘बीआरआईलाई प्रतिबिम्बित गर्दै दक्षिण एसियाका अनुभव र पाठ’ का विषयमा दक्षिण एसिया प्रतिनिधिहरुले छलफल गरेका हुन् । पूर्वअर्थमन्त्री प्रकाशशरण महतले आर्थिक सहयोगमा नेपालले छिमेकी र अन्य मुलुकहरुसँग समान...

बीआरआईको समझदारी पत्र संसदमा पेश गर्न कांग्रेस सांसदको माग
Post

बीआरआईको समझदारी पत्र संसदमा पेश गर्न कांग्रेस सांसदको माग

१३ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाल र चीन सरकारबीच भएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) समझदारी संसदमा पेश गर्न माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सन् २०१७ मे १२ तारेखमा नेपाल र चीन सरकारबीच भएको समझदारी (एमओयू) संसदमा पेश गर्नुपर्ने बताएका हुन् । ‘सन् २०१७ मे १२...