परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले चिनियाँ परियोजना बिआरआईको सञ्चालन एवं कार्यान्वयनका बारेमा छलफल जारी नै रहेको र यसबारेमा निर्णय भइनसकेको बताएकी छिन्। संङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजको बैठकमा सांसदहरुले राखेका जिज्ञासामा उनले सो स्पष्ट पारेकी हुन्। सांसदहरुले नेपाल सरकारले चिनियाँ परियोजना बिआरआई ऋण या अनुदान कुन मोडलमा के कसरी सञ्चालन गर्न चाहेको...
Category: BRI
ब्याजदरमा अड्कियो बीआरआई हस्ताक्षर
१४ असार, काठमाडौं । नेपाल र चीनबीच ऋणको ब्याजदरमा कुरा नमिल्दा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) कार्यान्वयन योजनामा हस्ताक्षर हुन सकेन । नेपालले बीआरआई परियोजनाबाट सकेसम्म अनुदान मात्रै लिने र ऋण लिँदा पनि त्यो सहुलियतपूर्ण हुनुपर्ने सर्त राखेको छ । ‘हामी बीआरआई अन्तर्गत शतप्रतिशत अनुदानको अपेक्षा गर्दछौं भनेर नेपालले भनेको छ । सहुलियतपूर्ण ऋण लिँदा...
बिआरआई योजनामा हस्ताक्षर गर्न नेपाल प्रतीक्षारत छ : परराष्ट्रमन्त्री
उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा पुगेको उल्लेख गर्दै त्यसमा हस्ताक्षरका लागि नेपाल तयार रहेको बताएका छन् । नेपाल–चीन सम्बन्धको पुनरावलोकनका विषयमा नेपाल–चीन फ्रेन्डसिप फोरमले आइतबार आयोजना गरेको कार्यक्रममा उनले हस्ताक्षरका लागि उपयुक्त मितिको पर्खाइमा नेपाल रहेको खुलासा गरेका छन् । नेपाल र चीनबीच १२ मे २०१७ मा बिआरआईको ढाँचामा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर...
दक्षिण एसियामा बीआरआईबारे चर्चा
काठमाडौँ — दक्षिण एसियामा चीनको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) बारे चर्चा गरिएको छ । सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (सीईएसआईएफ) ले बिहीबार गरेको कार्यक्रममा ‘बीआरआईलाई प्रतिबिम्बित गर्दै दक्षिण एसियाका अनुभव र पाठ’ का विषयमा दक्षिण एसिया प्रतिनिधिहरुले छलफल गरेका हुन् । पूर्वअर्थमन्त्री प्रकाशशरण महतले आर्थिक सहयोगमा नेपालले छिमेकी र अन्य मुलुकहरुसँग समान...
बीआरआईको समझदारी पत्र संसदमा पेश गर्न कांग्रेस सांसदको माग
१३ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले नेपाल र चीन सरकारबीच भएको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) समझदारी संसदमा पेश गर्न माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सन् २०१७ मे १२ तारेखमा नेपाल र चीन सरकारबीच भएको समझदारी (एमओयू) संसदमा पेश गर्नुपर्ने बताएका हुन् । ‘सन् २०१७ मे १२...
एमसीसी र बीआरआईको अन्तर के हो प्रष्ट पार्नुपर्छ : चित्रबहादुर केसी
१३ असार, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चिनियाँ सहयोग कार्यक्रम बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाई नेपालले स्वीकार गर्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अमेरिकी सहयोग परियोजना एमसीसी स्वीकार गर्दा चीनको बीआरआई स्वीकार गर्न किन नहुने भनी प्रश्न गरे । उनले एमसीसी र बीआरआईबीचको अन्तर के हो नेपाली जनतालाई प्रष्ट...
बीआरआईमा अनिच्छा कि लापरबाही ?
छिमेकी चीनद्वारा अघि सारिएको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) मा नेपालले हस्ताक्षर गरेको ७ वर्ष बितेको छ । तर कुन परियोजनामा लगानी गर्ने र कस्तो मोडालिटी अपनाउने भन्नेमा दुई मुलुकबीच अझै सहमति हुन सकेको छैन । हालै चीनका विदेश उपमन्त्री सुन वइडोङको नेपाल भ्रमणका क्रममा बीआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको थियो तर ठोस प्रगति भएन ।...
बीआरआई अघि बढाउने सरकारको नीति हो : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ — उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीनसँगको बीआरआई परियोजनालाई अघि बढाउने सरकारको नीति रहेको बताएका छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उपप्रधानमन्त्री श्रेष्ठले सो परियोजना दुवै देशको हित हुने गरी अघि बढाउने गरी समझदारी भएको स्मरण गराए । उनले सो परियोजनामा अनुदान र ऋण दुवै...
ऋणको माखे साङ्लोमा नपर्ने गरी बीआरआई कार्यान्वयनमा सम्झौता हुन्छ : प्रधानमन्त्री
१० असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऋणको माखे साङ्लोमा नपर्ने गरी बीआरआई कार्यान्वयनमा सम्झौता हुने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बिआरआई कार्यान्वयनमा छिट्टै सम्झौता हुने बताए । ‘बिआरआईलाई अगाडि बढाउने योजनालाई अन्तिम रुप दिने विषयमा छलफल भएको छ । अब यो प्लानलाइ अगाडि बढाउनेबारे अन्तिम काम भइरहेको छ’ प्रधानमन्त्री...
बीआरआई कार्यान्वयन योजना दस्तावेजमा भएन हस्ताक्षर
१२ असार, काठमाडौं । चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ नेपाल भ्रमण पुरा गरेर फर्किएका छन् । उनको भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाई अघि बढाउन आवश्यक कार्यान्वयन योजना दस्तावेजमा हस्ताक्षर हुन सकेन । सोमबार नेपाल आएका चिनियाँ उपविदेशमन्त्री वेइडोङले स्वदेश फर्किनु अघि परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका थिए । परराष्ट्र मन्त्रालयमा भएको भेटमा कार्यान्वयन...