काठमाडौं : नेपाल र चीनले ट्रान्स हिमालयन बहुआयामिक सम्पर्क सञ्जाल र बेल्ट एन्ड रोड कोअपरेसनको फ्रेमवर्कमा छिटोभन्दा छिटो हस्ताक्षर गर्ने तत्परता देखाएका छन्। प्रधानमन्त्री केपी ओलीको भ्रमणका क्रममा दुई देशले जारी गरेको संयुक्त वक्तव्यमा ‘बेल्ट एन्ड रोड’–बीआरआईमा बलियो सहकार्य गर्ने सहमति जनाइएको छ। चीनका राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङलगायत चिनियाँ उच्च अधिकारीसँग प्रधानमन्त्री ओलीको...
Category: BRI
बीआरआई फ्रेमवर्कमा सम्झौता, ऋण कि अनुदान भन्नेमा अन्योल
काठमाडौं : नेपाल र चीनले सम्झौता गरेको फ्रेमवर्क फर बीआरआई कोअपरेसनअन्तर्गत १० वटा परियोजनामा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबीच ‘बेल्ट एन्ड रोड’ इनिसिएटिभ (बीआरआई) सहकार्यको फ्रेमवर्कसहित विभिन्न क्षेत्रमा सहकार्यको सम्झौता भएका छन्। नेपालले सन् २०१७ मा बीआरआईमा सहभागी हुने निर्णय गर्दै ‘बीआरआई फ्रेमवर्क अग्रिमन्ट’मा हस्ताक्षर गरेको थियो।...
बीआरआई नेपालको हितमा छ, हस्ताक्षर गर्नु अगाडि सरकारले नाटक देखायो : पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनालले बीआरआईको फ्रेमवर्कमा हस्ताक्षर भएकोप्रति खुसी व्यक्त गरेका छन्। चीन भ्रमणबाट स्वदेश फर्किएपछि शनिबार त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता खनालले उनले बीआरआई फ्रेमवर्कमा हस्ताक्षर गर्नैपर्ने भएपनि त्यसअघि सरकारले नाटक देखाएको टिप्पणी गरेका हुन्। उनले बीआरआईमा हस्ताक्षर गर्नु अगाडि सरकारले पर्याप्त ध्यान पुर्याउन नसकेको टिप्पणी गरे। बीआरआईका...
चीनसँग भएको बीआरआई सम्झौतामा विवाद नगरौं, कांग्रेसकै सहमतिमा भएको हो : गृहमन्त्री लेखक
विराटनगर : गृहमन्त्री रमेश लेखकले नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बीआरआई सम्बन्धी सम्झौता काँग्रेससँगको सहमतिमै भएको बताएका छन्। नेपाली कांग्रेस कोशी प्रदेशको प्रथम सम्मेलनमा गृहमन्त्री लेखकले बीआरआई सम्झौता कांग्रेसको धारणा, सल्लाह र सहमतिमा भएको दाबी गरेका हुन्। उनले भने, ‘नेपाल सरकारले मित्रराष्ट्र चीनसँग बीआरआई सम्बन्धि थप सम्झौता गरेको छ । यो सम्झौता नेपाली कांग्रेसको धारण सल्लाह...
‘बीआरआई फ्रेमवर्क परराष्ट्र नीति सञ्चालनको कोसेढुंगा’
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमण र त्यसक्रममा आज बुधबार भएको बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताबारे अनलाइनखबर का सइन्द्र राई र बसन्त बस्नेतले गरेको कुराकानीः प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला दुई देशबीच बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको छ । हस्ताक्षर नै हुँदैन कि भन्ने द्विविधाबीच दुई देशहरूले...
बिआरआई परियोजना कार्यान्वयन गर्नुपर्नेमा सांसद चौधरीको जोड
नेकपा(एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले बिआरआई परियोजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले बिआरआई परियोजना कार्यान्वयनमा ध्यान दिन सरकारलाई आग्रह गरेका हुन। उनले बिआरआई परियोजना अनुदानमा ल्याउनुपर्ने बताए। अनुदानमा नभए कमभन्दा कम व्याजदरमा ल्याएर भएपनि परियोजना कार्यान्वयन गर्नुपर्ने उनको भनाई छ। उनले परियोजना कार्यान्वयनसँगै व्यापार हुने,...
बिआरआई परियोजना कार्यान्वयन गर्नुपर्नेमा सांसद चौधरीको जोड
नेकपा(एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले बिआरआई परियोजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले बिआरआई परियोजना कार्यान्वयनमा ध्यान दिन सरकारलाई आग्रह गरेका हुन। उनले बिआरआई परियोजना अनुदानमा ल्याउनुपर्ने बताए। अनुदानमा नभए कमभन्दा कम व्याजदरमा ल्याएर भएपनि परियोजना कार्यान्वयन गर्नुपर्ने उनको भनाई छ। उनले परियोजना कार्यान्वयनसँगै व्यापार हुने,...
एमाले सचिव भट्टराईले भनेः बीआरआईबाट ठोस लाभ प्राप्त गर्नेमा आशावादी छौँ
नेकपा (एमाले) का सचिव तथा प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा नेपाल शान्तिपूर्ण बाटो मार्फत समाजवादतर्फ अघि बढिरहेको बताएका छन्। सचिव भट्टराईले आफूहरुले शान्तिपूर्ण प्रक्रिया मार्फत नेपाली जनताको बलियो समर्थन सहित समाजवाद हासिल गर्न चाहेको तर नेपाल त्यसै तर्फ अघि बढेको बताएका हुन्। ‘सोसियल साइन्स एकेडेमी’ अर्थात् चिनियाँ सामाजिक विज्ञान...
बीआरआईबारे सरकारको निर्णय कार्यान्वयनमा भूमिका खेल्छु : प्रस्तावित राजदूत ओली
काठमाडौँ — चीन सरकारले अगाडि सारेको परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) बारे सरकारले लिने नीति कार्यान्वयन गर्ने चीनका लागि प्रस्तावित राजदूत प्राडा कृष्णप्रसाद ओलीले बताएका छन् । संघीय संसद्को संसदीय सुनुवाइका क्रममा प्रस्तावित राजदूत ओलीले सांसदहरूले सोधेका प्रश्न र सुझाएका विषयमा आफ्ना धारणा राख्ने क्रममा प्रस्तावित राजदूत ओलीले बीआरआईलगायतका योजनाबारे सरकारको निर्णय कार्यान्वयन गर्ने...



