सन् २०१७ मा बीआरआईको सहकार्यमा नेपाल र चीनबीच समझदारीपत्रमा हस्ताक्षर भएपछि थप सम्झौता गर्ने तथा अगाडि बढाउनुपर्ने कुनै परियोजना अघि बढ्न सकेको थिएन । यसबीचमा चीन सरकारले बीआरआई कार्यान्वयन योजनाको दस्तावेज तयार पार्ने भनेर एक ‘बीआरआई इम्प्लिमेन्टेशन प्लान’ मस्यौदा आदान-प्रदान भएको अवस्था थियो । त्यो मस्यौदा अत्यन्तै विस्तृत थियो । साथै, सन् २०१७ को एमओयूले...
Category: BRI
चीनसँग मैले गरेकै समझदारीलाई फोटोकपी गरेर ओलीले प्रचार गरे : प्रचण्ड
२५ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालसालै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चीन भ्रमणमा कुनै नयाँ समझदारी नभएको दाबी गरेका छन् । मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले आफैंले अघिल्लो साल प्रधानमन्त्री हुँदा गरेका समझदारीलाई फोटोकपी गरेर प्रचार गरिरहेको जिकिर गरे । ‘चीनले अघि सारेको बीआरआई परियोजनालाई...
चीनसँगको बीआरआई फ्रेमवर्कमा अमेरिकाले खोज्यो पारदर्शिता
२५ मंसिर, काठमाडौं । काठमाडौंबाट स्वदेश फर्किनुअघि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले सोमबार साँझ नेपाली सन्चारकर्मीसँग खुलस्त संवाद गरे। प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै बेइजिङमा अघि बढाएको बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताबारे सोधिएका जिज्ञासा समाधान गर्ने क्रममा उनले भने, ‘हामी स्वतन्त्र ढंगले लिइने निर्णयमा विश्वास गर्छौं, र त्यसमा (बीआरआई फ्रेमवर्क) सम्झौतामा के छ भन्ने कुरामा पारदर्शिता...
‘भूराजनीतिक दबाबमा परेर बिआरआईअन्तर्गतका परियोजना सम्पन्न गर्न ऋण लिनु हुँदैन ’
बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत ऋण लिँदा आर्थिक लाभ लिन सकिने परियोजनाहरुमा मात्र लिनुपर्ने विज्ञहरु बताएका छन्। बुधवार ललितपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै विज्ञहरुले भावनात्मक बहाकाव र भूराजनीतिक दबाबमा परेर बिआरआईअन्तर्गतका परियोजना सम्पन्न गर्न ऋण लिन नहुने बताएका हुन्। कार्याक्रममा बोल्दै राजनीतिक विश्लेषक अरुण सुवेदीले बिआरआईअन्तर्गत चीनको वित्तीय संस्थाहरुबाट लगानी हुने भएकाले नेपालले ऋण...
बीआरआईका परियोजना अनुदानमा मात्रै स्वीकार्ने कांग्रेसको निश्कर्ष, सम्झौतामा ऋण उल्लेख नगरिएको जिकिर
नेपाली कांग्रेसले बीआरआई अन्तर्गत भएको सम्झौता अनुदानमा मात्र स्वीकार्ने दोहोर्याएको छ। बिहान सभापति शेरवहादुर देउवाको निवासमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले बीरआई अन्तर्गतका परियोजना ऋणमा गर्न नसकिने निश्कर्ष निकालेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएको एड फाइनान्सिङलाई अनुदानका रुपमा व्याख्या गर्दै अनुदान स्वीकार्ने पार्टीको पुरानै अडानलाई बैठकले कायमै राखेको बैठकपछि प्रवक्ता प्रकाशशरण...
बीआरआईले नेपाल–चीन साझेदारी मजबुत बनाउने प्रधानमन्त्री ओलीको दाबी
प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना नेपालका लागि अत्यन्त महत्वपूर्ण रहेको बताएका छन्। चीन भ्रमणको क्रममा चाइना मिडिया ग्रुप (सीजीटीएन)सँगको अन्तर्वार्तामा उनले बीआरआईको उद्देश्य साझा समृद्धि र अन्य देशहरूको समग्र विकास प्रवर्द्धन गर्नु भएको उल्लेख गर्दै नेपाल पनि यस परियोजनाको पक्षमा रहेको स्पष्ट पारेका हुन्। ओलीले भने, ‘यस पटक हामीले बीआरआई...
बिर्सन नहुने बीआरआई
सम्झौता गर्ने तर बिर्सने प्रवृत्ति बीआरआईका सन्दर्भमा दोहोरिन दिनु हुँदैन। कार्यान्वयनमा बदमासी हुन नदिन शासकहरूलाई औंलो होइन, लौरो ठड्याएर खबरदारी गरिरहन पर्छ। टाेप अस्लामीप्रधानमन्त्री केपी शर्मा ओलीले यही मंसीर १७ देखि २१ सम्म उत्तरी छिमेकी चीनको भ्रमण गरे। त्यस क्रममा दुई देशबीच बहुचर्चित ‘बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सहकार्यको फ्रेमवर्क’ मा हस्ताक्षर भयो। यो हस्ताक्षर...
अनुदानकै मात्र कुरा गर्ने हो भने बीआरआई किन चाहियो?’
तपाईंले अस्ति एउटा कार्यक्रममा बीआरआईमा भारतले अड्को थापेकाले यसलाई कार्यान्वयनमा लैजान अप्ठ्यारो परेको बताउनुभयो। केको आधारमा यत्रो गम्भीर आरोप लगाउनुभयो? मैले एउटा सन्दर्भमा त्यो कुरा उठाएको थिएँ। मेरो तात्पर्य के थियो भने, नेपालको चीनसँग जति पनि सम्झौता र समझदारीहरू भएका छन्, कि ती अगाडि बढ्दैनन् कि त त्यसमाथि नयाँ शिराबाट छलफल शुरू हुन्छ। बीआरआईमा पनि त्यही...
Another pact on BRI, THMDCN also inked during Oli’s China trip
Nepal and China, during Prime Minister KP Oli’s latest official visit to China, signed a new deal titled “Development plan for year 2025-2029” under the ambit of Belt and Road Initiative and Trans Himalayan Multi Dimensional Connectivity Network (THMDCN). However, the text of the new agreement signed between Nepal’s Ministry of Finance and China International...
UML, Congress remain split over BRI funding terms
Nepal’s two largest and ruling parties were busy in internal meetings in the past few days. The Nepali Congress central executive committee met on Monday, while the CPN-UML held a meeting of the party’s secretariat on Tuesday. The main topic of discussion in both parties’ meetings was Prime Minister KP Sharma Oli’s recent visit to...



