१९ मंसिर, काठमाडौं । नेपाल र चीनबीच आज बुधबार सम्पन्न बीआरआई सहकार्य फ्रेमवर्कमा मदन भण्डारी विश्वविद्यालय समेटिएको छ । हिजो प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीचको वार्तापछि जारी नौबुँदे सहमति समझदारीपत्रमा त्यो हटाइएको थियो । अनि संयुक्त वक्तव्यमा पनि त्यो परेको थिएन । बेइजिङ स्रोतका अनुसार मदन भण्डारी विश्वविद्यालयलाई चीनले सघाउने समझदारी...
Category: BRI
बिआरआई बुझाइ
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा बिआरआई परियोजनाबारे भएको छलफल हतारको काम लतारपतार जस्तै भएको छ। चीनले प्रस्ताव गरेको विश्वव्यापी परियोजना बिआरआईमा नेपालले सन् २०१७ मा औपचारिकरूपमा हस्ताक्षर गर्यो। यसबीच सात वर्ष बितिसकेको छ। अझै बिआरआई परियोजनामा नेपाल कसरी संलग्न हुने भन्ने बहसबाट कुरा अघि बढ्न नसक्नु उदेकलाग्दो छ। जुन विषयमा सन् २०१७ मा बिआरआई...
बीआरआई र नेपालको भविष्य
नेपालका प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमणमा सोमबार निस्किएका छन् । यो भ्रमणलाई देशभित्र र बाहिर बडो चासोका साथ हेरिएको छ । नेपालमा भने ‘एमसीसी’ पास गरिसकेको अवस्थामा बीआरआईलाई ‘नेपालको भविष्य’को रूपमा हेरिनु हो, न कि एमसीसीको प्रतिस्पर्धीको रूपमा । ‘बेलुका सुत्दा एउटा सरकार, बिहान उठ्दा अर्कै सरकार’ को नियति भोगिरहेको...
बिआरआई सहकार्य फ्रेमवर्क अनुदान वा ऋणमा ‘मौन’
सत्तारूढ दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) मा ऋण कि अनुदान भन्ने विषय उल्लेख नगरी सम्झौता कार्यान्वयन कार्ययोजनामा सहमति जुटाएका छन्। सत्तारूढ दलमा ऋण कि अनुदान भन्ने विवाद भइरहेका बेला बिआरआई परियोजना कार्यान्वयनमा दुवै विषयलाई मौन राखेर सहमति जुटाइएको हो। ‘परियोजनामा समावेश गरिएका आयोजना हेरेर ऋण...
अनुदानमा चीनको असहमतिपछि नेपालको ‘सहायता’ प्रस्ताव
बहुचर्चित बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) सहकार्य फ्रेमवर्कमा अनुदान दिन चिनियाँ पक्ष असहमत भएपछि नेपालले सहायता प्रस्ताव राखेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा बिआरआई सहकार्यमा नेपालले ऋण होइन, अनुदान मात्र लिने प्रस्ताव गरेपछि चिनियाँ पक्षले अस्वीकार गरेको छ। चिनियाँ पक्षले अस्वीकार गरेपछि नेपालले अनुदानको ठाउँमा सहायता प्रस्ताव गरेको हो। ‘नेपाली पक्षले अनुदान...
बीआरआई सम्झौताका औपचारिक डकुमेन्ट सार्वजनिक हुनुपर्छ : सांसद खनाल
२१ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं विदेश विभाग प्रमुख शिशिर खनालले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) का औपचारिक डकुमेन्टहरू सार्वजनिक गर्न आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक अन्तक्रिया कार्यक्रममा बोल्ने क्रममा उनले औपचारिक डकुमेन्टहरू सार्वजनिक नगर्नुले ऋण हो वा अनुदान भन्नेमा आम नागरिकमा आशंका पैदा भएको जिकिर गरे । ‘बीआरआईको...
के छ बीआरआई फ्रेमवर्क सम्झौतामा
सन् २०१७ मा बीआरआईको सहकार्यमा नेपाल र चीनबीच समझदारीपत्रमा हस्ताक्षर भएपछि थप सम्झौता गर्ने तथा अगाडि बढाउनुपर्ने कुनै परियोजना अघि बढ्न सकेको थिएन । यसबीचमा चीन सरकारले बीआरआई कार्यान्वयन योजनाको दस्तावेज तयार पार्ने भनेर एक ‘बीआरआई इम्प्लिमेन्टेशन प्लान’ मस्यौदा आदान-प्रदान भएको अवस्था थियो । त्यो मस्यौदा अत्यन्तै विस्तृत थियो । साथै, सन् २०१७ को एमओयूले...
बीआरआई सम्झौताको आलोचना गर्नु बचपना हो : परराष्ट्रमन्त्री राणा
२२ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बीआरआई सम्झौताबारे भइरहेको आलोचनालाई बचपना टिप्पणीको संज्ञा दिएकी छन् । इन्टरनेसनल कोर्ट अफ जस्टिस (आईसीजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा भाग लिन हेग प्रस्थान गर्ने क्रममा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै परराष्ट्रमन्त्री राणाले यस्तो टिप्पणी गरेकी हुन् । उनले बीआरआई सम्झौतामा ऋण लिने वा दिनेबारे कुनै...
बीआरआई फ्रेमवर्कमा थपिएको ‘एड’ ले कार्यान्वयनलाई कति सघाउला ?
२० मंसिर, काठमाडौं । चीन भ्रमणका सबै कार्यसूची फत्ते गरेर प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार बेइजिङबाट काठमाडौं फर्किएका छन् । भ्रमणको सफलता उनले गरेका भेटघाट र गरेका हस्ताक्षरमा होइन, नेपालमा हुने कार्यान्वयनमा निर्भर हुनेछ । उच्चस्तरीय विदेश भ्रमणहरूमा कहिलेकाहीँ दुर्लभ घटनाहरू हुन्छन् । तिनैमध्येको एक हो– प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सबै भेटघाट र सम्झौताका आधारमा...
नेपालले बीआरआई सम्झौतामा हस्ताक्षर गरेपछि भारतीय मिडियाले के लेखे ?
२० मंसिर, काठमाडौं । नेपालले चीनको बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेको विषयलाई भारतीय मिडियाहरुले प्राथमिकताका साथ समाचार प्रकाशित गरेका छन् । उनीहरुले नेपाल चीनतिर ढल्किएको, चीनको ऋणको पासोमा परेको लगायतका विश्लेषणसहित समाचार छापेका छन् । बीबीसीको हिन्दी संस्करणले बीआरआई सम्झौतामा हस्ताक्षर गरेबाट नेपाल भारतको प्रभावबाट टाढा जाने कोसिसको रुपमा हेरिएको जनाएको छ । बिजनेस स्ट्याण्डर्डले...

