NCELL नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमण र त्यसक्रममा आज बुधबार भएको बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताबारे अनलाइनखबर का सइन्द्र राई र बसन्त बस्नेतले गरेको कुराकानीः प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला दुई देशबीच बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएको छ । हस्ताक्षर नै हुँदैन कि भन्ने द्विविधाबीच दुई...
Category: BRI
अनेकौं केरमेटपछि अन्ततः बीआरआई सहकार्य फ्रेमवर्क
१९ मंसिर, काठमाडौं । चिनियाँ समकक्षी ली छ्याङसँग प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो भेटवार्ता गर्दासम्म नेपाल–चीन बीआरआई सहकार्य फ्रेमवर्क समझदारीका लागि तयार भइसकेका थिएनन् । भेटवार्तामा, अनि भेटपछि जारी नौबुँदे सहमति र समझदारीपत्रमा बीआरआई फ्रेमवर्कको कुनै संकेत थिएन । भेटलगत्तै हुने भनी निर्धारित बीआरआई सहकार्य फ्रेमवर्कमा हस्ताक्षर कार्यक्रम समेत स्थगित गरियो । अनि चिनियाँ...
बिआरआई फ्रेमवर्कभित्र कुन-कुन परियोजना छ ?
नेपाल र चीन बीच बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको क्रममा बुधबार बिआरआई फ्रेमवर्कमा हस्ताक्षर भएको हो। बीआरआई सहकार्य अन्तर्गत नेपालले १० वटा परियोजना अघि सारेको छ। फ्रेमवर्कभित्र समेटिएका परियोजनामा टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक परियोजना, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग रहेका छन्।...
बिआरआई ऋणमा प्रधानमन्त्री ओलीको प्रतिरक्षा
नेपाल र चीनबीच बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) कार्यान्वयनका लागि बनेको मस्यौदामा अनुदान र ऋण दुवै स्वीकार्य हुने गरेर हस्ताक्षर भएको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले ऋण सम्झौता नभएको भन्दै प्रतिरक्षा गरेका छन्। चार दिने चीन भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्केपछि प्रधानमन्त्री ओली बिआरआईमा कुनै पनि प्रकारको ऋण सम्झौता नभएको भन्दै प्रतिरक्षामा उत्रिएका हुन्।...
बिआरआईले भारतलाई पनि फाइदा हुन्छ, नेपालले हस्ताक्षर गर्दा तर्सिनु पर्दैन : महासेठ
नेकपा एमालेका सचिव रघुवीर महासेठले चीनसँग बिआरआई सम्झौतामा हस्ताक्षर गर्दा भारतको आपत्ति जनाउन आवश्यक नभएको बताएका छन्। शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै बिआरआई परियोजना नेपाल र भारतका लागि नै फाइदाजनक भएको दाबी गरे। उनका अनुसार, बिआरआईमार्फत नेपालमा रेल र सडक जस्ता कनेक्टिभिटीका पूर्वाधार विकास हुँदा भारतले पनि लाभ लिन सक्नेछ। बिआरआई परियोजना नेपालमा विकासको...
चीन भ्रमणमा बिआरआईको ‘मिसकन्सेप्सन’
कुनै मित्रराष्ट्रले निःस्वार्थ अनुदान देओस् र नेपालको विकास गरिदेओस् भन्ने ठान्नु नै अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति नबुझ्नु हो प्रधानमन्त्री केपी ओली सरकारमा गएपछि भएको पहिलो विदेश भ्रमणको रूपमा उत्तरी छिमेकी चीनको औपचारिक भ्रमण नेपालका लागि आफैँमा महत्वपूर्ण हो । एउटा मुलुकको कार्यकारी प्रमुखले अर्काे मुलुकको औपचारिक भ्रमण गर्नुले अन्तर्राष्ट्रिय कूटनीतिमा विशेष महत्व राख्छ । प्रधानमन्त्री भएपछि पहिलो...
बिआरआई सम्झौताबारे नेता र विज्ञका आ–आफ्नै तर्क
पूर्वपरराष्ट्रमन्त्री तथा सत्तारूढ दल एमालेको परराष्ट्र विभाग प्रमुख रघुवीर महासेठले नेपाल–चीनबिच भएको बेल्ट एन्ड रोड सहकार्य प्रारूप नेपालकै हितमा रहेको र यसबाट भारत तर्सिनु नपर्ने बताएका छन् । बिआरआईअन्तर्गत कनेक्टिभिटी परियोजना सम्पन्न हुँदा नेपालका सडक र रेलमार्ग भारतलाई पनि उपयोग गर्न सहज हुने उनको भनाइ छ । ‘बिआरआई नेपालको हितमा छ । प्रधानमन्त्रीको भ्रमणमा हाम्रो अनुकूलमा निर्णय भएको...
बिआरआईमा ऋणसम्बन्धी सम्झौता भएको छैन : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलहरूको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति देउवाले संविधान संशोधन गर्न दुईतिहाइ बहुमत आवश्यक भएकाले दलहरूबिच वार्ता एवं सहमति कायम गर्ने प्रस्ट पारे । उनले प्रधानमन्त्री केपी ओलीको हालैको चीन भ्रमणको वेला बेल्ट एन्ड रोड इनिसिएटिभ बिआरआईमा ऋणसम्बन्धी सम्झौता...
नेपाल र चीनबिच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर
नेपाल सरकार र चीन सरकारबिच बेल्ट एवं रोड सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ। दुई देशको परराष्ट्रसचिवस्तरमा आज बुधबार हस्ताक्षर सम्पन्न भएको प्रधानमन्त्री केपी ओलीको सचिवालयले जनाएको छ। परराष्ट्र मन्त्रालयले मंगलबार साँझ जारी गरेको संयुक्त वक्तव्यमा बिआरआई सहकार्यसम्बन्धी समझदारीपत्रमा जतिसक्दो चाँडो हस्ताक्षर गर्ने विषयमा दुवै पक्षले जोड दिएको उल्लेख गरिएको थियो। ‘दुवै पक्ष आफ्ना विकास रणनीतिको...
मन्त्रिपरिषद् बैठक : अमेरिकी अनुदान सहायता स्वीकार गर्ने निर्णय
काठमाडौँ — मन्त्रिपरिषद् बैठकले २० मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सो सम्बन्धी सहमति आदानप्रदान पत्रको मस्यौदा स्वीकृत गरी हस्ताक्षर गर्ने जिम्मेवारी अर्थ मन्त्रालयका सचिवलाई दिने निर्णय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले...



