Category: Environment

Home Environment
चीनका जोखिममा रहेका हिमतालबारे सूचना आदानप्रदान गर्न सुझाव
Post

चीनका जोखिममा रहेका हिमतालबारे सूचना आदानप्रदान गर्न सुझाव

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मङ्गलबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सीमापार विपद्का सम्बन्धमा कूटनीतिक पहल गर्नुपर्ने सुझाव दिएका छन्। उनीहरूले चीनका विभिन्न क्षेत्रमा जोखिम अवस्थामा रहेका हिमतालको खतरा नेपालमा समेत देखिएको बताउँदै समाधानका लागि सूचना आदानप्रदान र सहकार्य गर्न कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका हुन्। बैठकमा सांसद राजेन्द्र...

मिथिला मरुभूमितिर
Post

मिथिला मरुभूमितिर

जलवायु परिवर्तनको प्रत्यक्ष असर मधेसमा गहिरिँदो संकटको रूपमा देखिएको छ । यहाँ एकातिर वर्षा नभएर भूमिगत जलस्रोत सुकेका छन् भने अर्कातिर सिँचाइ अभावले कृषि उत्पादन घटेको छ । पानीको चरम अभावले गाउँघरमा इनार र चापाकलको पानी पनि रित्तिएको छ । यसले खानेपानीदेखि खेतीपातीसम्म गम्भीर प्रभाव पारेको छ । चुरे वन विनाश, अनियन्त्रित बोरिङ र सरकारी बेवास्ताले जलभण्डार सुक्दै गएका...

विश्वलाई परराष्ट्रमन्त्रीको आह्वान: जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य आवश्यक
Post

विश्वलाई परराष्ट्रमन्त्रीको आह्वान: जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य आवश्यक

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायुजन्य जोखिमलाई कम गर्न यसबाट प्रभावित राष्ट्रहरूका बीचमा दरिलो सहकार्य आवश्यक रहेको बताएकी छिन्। इटालीको रोममा जारी राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको ४४औँ महासभाअन्तर्गत आज आयोजित अतिकम विकसित राष्ट्र तथा भूपरिवेष्ठित र साना टापू राष्ट्रहरूसँग सम्बन्धित उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै उनले जलवायुजन्य जोखिमलाई कम गर्ने योजनामा दरिलो सहकार्यका लागि अब...

Nepal’s hydropower a climate change solution
Post

Nepal’s hydropower a climate change solution

Many parts of the world have been suffering from scorching heat again. The eastern United States is currently experiencing its first round of extreme high temperatures this year, with record-breaking highs in many areas on June 23 and 24, affecting over a hundred million Americans. And this week, the high temperatures in the North China...

हिमालको भविष्य, नेपालको भविष्य
Post

हिमालको भविष्य, नेपालको भविष्य

प्रशान्त महासागरको बीचमा र अस्ट्रेलिया नजिककै देश टुभालु कमै नेपालीले सुनेको नाम हुनुपर्छ। फिजी भन्ने देशको छेउछाउमै पर्ने योमात्रै होइन, किरिबाटी र मार्सल आइल्यान्डजस्ता देशलाई पनि नेपालको हिमाल पग्लिने क्रमबारे चिन्ता छ। टुभालु समुद्र सतहबाट जम्मा दुई मिटर उचाइमा छ। बाँकी देश पनि धेरै उचाइमा छैनन्। नेपालका हिमाल पग्लिँदै जाँदा समुद्री तह बढिरहेको छ र...

जलवायु परिवर्तनको प्रभाव, हिमालदेखि तराईसम्म निम्तिँदै संकट
Post

जलवायु परिवर्तनको प्रभाव, हिमालदेखि तराईसम्म निम्तिँदै संकट

ओखलढुंगा : मुलुकका हिमनदी तीव्र गतिमा पग्लिँदा यसले हिमाली क्षेत्रको पारिस्थितिकी मात्र नभएर तराईको जलस्रोत र खाद्य सुरक्षालाई पनि जोखिममा पर्ने खतरा बढेको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), जलवायु वैज्ञानिक र स्थानीय समुदायका अनुभवले यसको गम्भीरतालाई पुष्टि गरेका छन् । अर्कोतिर, मुलुकको हिमालय क्षेत्रमा हिमरेखा (हिउँको स्थायी रेखा) उल्लेखनीय रूपमा माथि सरेका छन् । इसिमोडको...