प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मङ्गलबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सीमापार विपद्का सम्बन्धमा कूटनीतिक पहल गर्नुपर्ने सुझाव दिएका छन्। उनीहरूले चीनका विभिन्न क्षेत्रमा जोखिम अवस्थामा रहेका हिमतालको खतरा नेपालमा समेत देखिएको बताउँदै समाधानका लागि सूचना आदानप्रदान र सहकार्य गर्न कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका हुन्। बैठकमा सांसद राजेन्द्र...
Category: Environment News NP
मिथिला मरुभूमितिर
जलवायु परिवर्तनको प्रत्यक्ष असर मधेसमा गहिरिँदो संकटको रूपमा देखिएको छ । यहाँ एकातिर वर्षा नभएर भूमिगत जलस्रोत सुकेका छन् भने अर्कातिर सिँचाइ अभावले कृषि उत्पादन घटेको छ । पानीको चरम अभावले गाउँघरमा इनार र चापाकलको पानी पनि रित्तिएको छ । यसले खानेपानीदेखि खेतीपातीसम्म गम्भीर प्रभाव पारेको छ । चुरे वन विनाश, अनियन्त्रित बोरिङ र सरकारी बेवास्ताले जलभण्डार सुक्दै गएका...
विश्वलाई परराष्ट्रमन्त्रीको आह्वान: जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य आवश्यक
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायुजन्य जोखिमलाई कम गर्न यसबाट प्रभावित राष्ट्रहरूका बीचमा दरिलो सहकार्य आवश्यक रहेको बताएकी छिन्। इटालीको रोममा जारी राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको ४४औँ महासभाअन्तर्गत आज आयोजित अतिकम विकसित राष्ट्र तथा भूपरिवेष्ठित र साना टापू राष्ट्रहरूसँग सम्बन्धित उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै उनले जलवायुजन्य जोखिमलाई कम गर्ने योजनामा दरिलो सहकार्यका लागि अब...
जलवायु परिवर्तनको प्रभाव, हिमालदेखि तराईसम्म निम्तिँदै संकट
ओखलढुंगा : मुलुकका हिमनदी तीव्र गतिमा पग्लिँदा यसले हिमाली क्षेत्रको पारिस्थितिकी मात्र नभएर तराईको जलस्रोत र खाद्य सुरक्षालाई पनि जोखिममा पर्ने खतरा बढेको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), जलवायु वैज्ञानिक र स्थानीय समुदायका अनुभवले यसको गम्भीरतालाई पुष्टि गरेका छन् । अर्कोतिर, मुलुकको हिमालय क्षेत्रमा हिमरेखा (हिउँको स्थायी रेखा) उल्लेखनीय रूपमा माथि सरेका छन् । इसिमोडको...
वन मन्त्री शाही १३औं इनबारको अध्यक्षता गर्न चीन प्रस्थान
काठमाडौँ — वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी १३औं सत्रको अन्तर्राष्ट्रिय बेत बाँस संगठन (इनबार) काउन्सिलको अध्यक्षता गर्न चीन प्रस्थान गरेका छन् । चीन सरकारको निमन्त्रणामा बेइजिङमा आयोजना हुने उक्त सत्रमा सहभागी हुन वनमन्त्री शाही मंगलबार चीनका लागि प्रस्थान गरेका हुन् । मन्त्री शाही जेठ १० गते स्वदेश फर्किने कार्यक्रम रहेको निजी सचिवालयले जानकारी दिएको...
जलवायुजन्य क्षतिपूर्ति दिन धनी राष्ट्रको आनाकानी, नेपालले गर्दै सगरमाथा संवाद
काठमाडौं : जलवायुजन्य विपद्बाट मुलुकले बर्सेनि ८३ अर्ब बढीको आर्थिक क्षति व्यहोरिरहेको छ। राष्ट्रिय तथ्यांक कार्यालयको दोस्रो पारिवारिक (हाउसहोल्ड) सर्वेक्षणका अनुसार जलवायुजन्य विपद्हरूबाट मुलुकको सबैभन्दा बढी सहरी क्षेत्रमा आर्थिक क्षति भइरहेको छ। सहरी क्षेत्रमा विगत पाँच वर्षमा २ खर्ब १८ अर्ब ८२ करोड रुपैयाँबराबरको क्षति पुगेको छ। ग्रामीण क्षेत्रमा १ खर्ब ९६ अर्ब ६२ करोड...
सगरमाथा संवादमा १७५ जना विदेशी प्रतिनिधि, चीन र भारतीय प्रतिनिधिको विशेष सम्बोधन
काठमाडौँ — सगरमाथा संवादमा १७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवादमा १७५ जना विदेशी पाहुनाले सहभागिता जनाउने जानकारी दिइन्। उनले संवादमा ३५० जना सहभागी रहने बताइन्। सगरमाथा संवादमा संसदीय उपाध्यक्षदेखि मन्त्रीहरूसम्मको उपस्थिति रहने बताइएको छ। संवादमा सहभागी हुने विदेशी उच्चस्तरीय प्रतिनिधिहरूले...
जलवायु संकटमा साझा समझदारीको सन्देशसहित सकियो सगरमाथा संवाद
४ जेठ, काठमाडौं । जलवायु संकट समाधानका लागि साझा समझदारीको सन्देशसहितको घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न भएको छ । आइतबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले २५बुँदे ‘सगरमाथा कल फर एक्सन’ घोषणापत्र जारी भएको जानकारी गराउँदै सगरमाथा संवाद समापन गरेकी हुन् । सो क्रममा मन्त्री राणाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज...
सगरमाथा संवाद : वैश्विक साझेदारीको लाभ लिन चुक्दै नेपाल
जलवायु परिवर्तनको प्रभाव विश्वव्यापी रूपमा परिरहेका बेला नेपालजस्ता हिमाली देशमा यसको असर बढी देखिएको छ । वायुमण्डलीय तापक्रममा भएको वृद्धिले नेपालले विभिन्न नकारात्मक प्रभाव सामना गर्दै छ । हिमाल हिउँविहीन हुँदै जानु, अनियमित वर्षा, बाढीपहिरो र अत्यधिक तापक्रमले अतिवृष्टि, अनावृष्टि, खडेरीजस्ता जलवायुजन्य प्रकोप बढेको छ । नेपाल वैश्विक रूपमा ०.०२७ प्रतिशत मात्रै कार्बन उत्सर्जन गर्ने...
सगरमाथा संवाद : पृथ्वीको तापमान रोक्न नसके जलवायु संकट निम्तिने विज्ञको चेतावनी
काठमाडौँ — विज्ञहरूले पृथ्वीको तापमान रोक्न नसके भविष्यमा जलवायु संकट निम्तिने चेतावनी दिएका छन् । विश्व मौसम संगठन (डब्लूएमओ) का अनुसार १३० वर्षमा सन् २०२४ हालसम्मकै सबैभन्दा तातो वर्ष रहेको र यो आउँदो वर्षमा कम नगरे जलवायु संकट निम्तिने जलवायु विज्ञले बताएका हुन् । धनी देशले विकासको होडबाजीमा कार्बन र हरितगृह ग्यासको उत्सर्जनलाई बढाएको हुनाले...