उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभई विश्वव्यापी साझा मुद्दा भएको बताएका छन् । काठमाडौँमा शनिबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको पनि बताए । जलवायु परिवर्तनका असर आर्थिक, सामाजिक एवं पूर्वाधारका क्षेत्रमा समेत प्रस्ट रूपमा देखिँदै आएको पौडेलले बताए । जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सबै...
Category: Environment News NP
कोप–२९ समीक्षा : नेपाललाई ८ विषयमा उपलब्धि हासिल
काठमाडौँ — वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा नेपालले आठ वटा विषयमा उपलब्धि हासिल गरेको जनाएको छ । मन्त्रालयले बिहीबार राजधानीमा ‘२९ओैं विश्व जलवायु सम्मेलन र अन्तर्राष्ट्रिय न्यायलयमा नेपालको सहभागिताको समीक्षा’ कार्यक्रम आयोजना गरी सोबारे जानकारी गराएको हो । गत कात्तिक २६ देखि मंसिर ७ गतेसम्म अजरबैजानको राजधानी बाकुमा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघीय...
नेपालले अन्तर्राष्ट्रिय अदालतसामु माग्यो ‘जलवायु न्याय’
नेपालले अन्तर्राष्ट्रिय अदालतसामु ‘जलवायु न्याय’को माग गरेको छ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा जलवायु परिवर्तनका कारण नेपालमा असर परेको भन्दै क्षतिपूर्तिको मागसहित ‘जलवायु न्याय’को माग गरेकी हुन्। अन्तर्राष्ट्रिय अदालतमा जलवायु परिवर्तनको वर्तमान अवस्था र यसका कारण नेपालमा परेको असरबारे यथार्थ दर्शाउँदै उनले जलवायु न्याय (क्लाइमेट जस्टिस्) को माग गरेकी हुन्। विश्वका...
जलवायु परिवर्तन असर न्यूनीकरणका लागि नेपाल–भारत मिलेर अघि बढौं : राष्ट्रपति पौडेल
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको भेटमा द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको जनाएको छ । सो अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन असर न्यूनीकरणका लागि नेपाल-भारत मिलेर काम गर्नुपर्ने बताए । ‘हिमाल र पानीको सुरक्षामा नै मानवजातिको सुरक्षा...

