Category: Environment

Home Environment
वन मन्त्री शाही १३औं इनबारको अध्यक्षता गर्न चीन प्रस्थान
Post

वन मन्त्री शाही १३औं इनबारको अध्यक्षता गर्न चीन प्रस्थान

काठमाडौँ — वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी १३औं सत्रको अन्तर्राष्ट्रिय बेत बाँस संगठन (इनबार) काउन्सिलको अध्यक्षता गर्न चीन प्रस्थान गरेका छन् । चीन सरकारको निमन्त्रणामा बेइजिङमा आयोजना हुने उक्त सत्रमा सहभागी हुन वनमन्त्री शाही मंगलबार चीनका लागि प्रस्थान गरेका हुन् । मन्त्री शाही जेठ १० गते स्वदेश फर्किने कार्यक्रम रहेको निजी सचिवालयले जानकारी दिएको...

सगरमाथा संवाद : हाम्रो देशको नयाँ सौम्य शक्ति
Post

सगरमाथा संवाद : हाम्रो देशको नयाँ सौम्य शक्ति

कूटनीतिमा ‘हार्ड पावर’ र ‘सफ्ट पावर’ शब्दावली प्रचलनमा छन् । हार्ड पावर भन्ने वित्तिकै सैन्य शक्ति, आर्थिक शक्ति, जनसांख्यिक शक्ति जस्ता कुराहरू बुझिन्छ । त्यसमा मुख्य रूपमा हार्ड पावर सैन्य शक्तिलाई लिइने हो । तर नेपाल जस्तो देशका लागि सफ्ट पावर एकदमै महत्वपूर्ण हुन्छ । हार्ड पावर त्यो किसिमको छैन । हामी त्यो हार्ड पावर...

सगरमाथाको देशबाट जलवायु संकटविरुद्ध विश्वव्यापी आह्वान
Post

सगरमाथाको देशबाट जलवायु संकटविरुद्ध विश्वव्यापी आह्वान

४ जेठ, काठमाडौं । अपेक्षाकृत विशिष्ट पाहुनाको उपस्थिति नभए पनि ‘सगरमाथा संवाद’को पहिलो संस्करणले जलवायु संकटविरुद्ध सामूहिक कदम चाल्न विश्व समुदायलाई आह्वान गरेको छ । काठमाडौंमा तीन दिनसम्म चलेको ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ शीर्षकको संवादपछि सहभागीहरूले २५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्, जसमार्फत् हिमाली देशहरूको विकासलाई लक्षित गरेर परिचालन गर्ने गरी विशेष...

Post

Sagarmatha Sambaad kicks off today

The first edition of the much-touted Sagarmatha Sambad, a multi-stakeholder dialogue forum, committed to deliberating on the most pressing global, regional, and national issues, is set to begin in Kathmandu on Friday. Prime Minister KP Sharma Oli will inaugurate the three-day event, which will feature a dozen parallel sessions on critical climate-related issues. These include...

Nepal, India discuss climate cooperation on sidelines of Sagarmatha Sambaad
Post

Nepal, India discuss climate cooperation on sidelines of Sagarmatha Sambaad

Kathmandu [Nepal], May 16 (ANI): In a bilateral engagement, Nepal’s Foreign Minister Arzu Rana Deuba and India’s Union Minister for Forest, Environment and Climate Change, Bhupender Yadav, held discussions on Friday on the sidelines of the Sagarmatha Sambaad in Kathmandu, focusing on climate cooperation and cross-border environmental priorities. AdvertisementSagarmatha Sambaad, a multi-stakeholder dialogue forum and...

UN chief raises international alarm over melting of Himalayan glaciers in Nepal
Post

UN chief raises international alarm over melting of Himalayan glaciers in Nepal

UN Secretary-General António Guterres sent a video message to the Nepalese government on Friday, warning that the Himalayan glaciers are rapidly melting and urging immediate action. Guterres addressed the issue that despite Nepal producing a negligible amount of emissions in comparison to other countries, they are feeling the effects of the increased temperatures. Nepal has...

जलवायुजन्य क्षतिपूर्ति दिन धनी राष्ट्रको आनाकानी, नेपालले गर्दै सगरमाथा संवाद
Post

जलवायुजन्य क्षतिपूर्ति दिन धनी राष्ट्रको आनाकानी, नेपालले गर्दै सगरमाथा संवाद

काठमाडौं : जलवायुजन्य विपद्बाट मुलुकले बर्सेनि ८३ अर्ब बढीको आर्थिक क्षति व्यहोरिरहेको छ। राष्ट्रिय तथ्यांक कार्यालयको दोस्रो पारिवारिक (हाउसहोल्ड) सर्वेक्षणका अनुसार जलवायुजन्य विपद्हरूबाट मुलुकको सबैभन्दा बढी सहरी क्षेत्रमा आर्थिक क्षति भइरहेको छ। सहरी क्षेत्रमा विगत पाँच वर्षमा २ खर्ब १८ अर्ब ८२ करोड रुपैयाँबराबरको क्षति पुगेको छ। ग्रामीण क्षेत्रमा १ खर्ब ९६ अर्ब ६२ करोड...

जलवायु संकट र भू-राजनीति
Post

जलवायु संकट र भू-राजनीति

विश्वको राजनीति अहिले जलवायु परिवर्तनका मुद्दा, प्रविधिको उच्चतम विकास र भू–राजनीतिक हलचलले तरंगित छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट बाहिरिने घोषणाका साथै यूएसआईडी र एमसीसी परियोजनाको अस्थायी स्थगन गरेपछि विश्वव्यापी रूपमा नै त्यसका प्रभावहरू देखिन थालेका छन् । पछिल्लो समय डिपसिक नामक एआई एप सार्वजनिक भएसँगै अमेरिका र चीनबीच आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को...