काठमाडौँ — सगरमाथा संवादमा १७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवादमा १७५ जना विदेशी पाहुनाले सहभागिता जनाउने जानकारी दिइन्। उनले संवादमा ३५० जना सहभागी रहने बताइन्। सगरमाथा संवादमा संसदीय उपाध्यक्षदेखि मन्त्रीहरूसम्मको उपस्थिति रहने बताइएको छ। संवादमा सहभागी हुने विदेशी उच्चस्तरीय प्रतिनिधिहरूले...
Category: Environment
जलवायु संकटमा साझा समझदारीको सन्देशसहित सकियो सगरमाथा संवाद
४ जेठ, काठमाडौं । जलवायु संकट समाधानका लागि साझा समझदारीको सन्देशसहितको घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न भएको छ । आइतबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले २५बुँदे ‘सगरमाथा कल फर एक्सन’ घोषणापत्र जारी भएको जानकारी गराउँदै सगरमाथा संवाद समापन गरेकी हुन् । सो क्रममा मन्त्री राणाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज...
सगरमाथा संवाद : वैश्विक साझेदारीको लाभ लिन चुक्दै नेपाल
जलवायु परिवर्तनको प्रभाव विश्वव्यापी रूपमा परिरहेका बेला नेपालजस्ता हिमाली देशमा यसको असर बढी देखिएको छ । वायुमण्डलीय तापक्रममा भएको वृद्धिले नेपालले विभिन्न नकारात्मक प्रभाव सामना गर्दै छ । हिमाल हिउँविहीन हुँदै जानु, अनियमित वर्षा, बाढीपहिरो र अत्यधिक तापक्रमले अतिवृष्टि, अनावृष्टि, खडेरीजस्ता जलवायुजन्य प्रकोप बढेको छ । नेपाल वैश्विक रूपमा ०.०२७ प्रतिशत मात्रै कार्बन उत्सर्जन गर्ने...
सगरमाथा संवाद : पृथ्वीको तापमान रोक्न नसके जलवायु संकट निम्तिने विज्ञको चेतावनी
काठमाडौँ — विज्ञहरूले पृथ्वीको तापमान रोक्न नसके भविष्यमा जलवायु संकट निम्तिने चेतावनी दिएका छन् । विश्व मौसम संगठन (डब्लूएमओ) का अनुसार १३० वर्षमा सन् २०२४ हालसम्मकै सबैभन्दा तातो वर्ष रहेको र यो आउँदो वर्षमा कम नगरे जलवायु संकट निम्तिने जलवायु विज्ञले बताएका हुन् । धनी देशले विकासको होडबाजीमा कार्बन र हरितगृह ग्यासको उत्सर्जनलाई बढाएको हुनाले...
हिमाल बचाउन विश्व समुदाय एक हुनुपर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी ओलीले जलवायु परिवर्तनमा भूमिका नभएका संवेदनशील राष्ट्रलाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । आजदेखि यहाँ सुरु सगरमाथा संवादको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले वातावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका रहेको हिमाल बचाउनका लागि विश्व समुदाय एकजुट हुन आवश्यक भएको बताएका हुन् । प्रधानमन्त्री ओलीले भने, ‘जसले सबैभन्दा बढी प्रदूषण गर्छन् उनीहरूले नै सबैभन्दा बढी योगदान...
सगरमाथा संवादमा हिमालदेखि सहरको चिन्ता
सगरमाथा संवादको प्राविधिक सत्रमा जलवायु परिवर्तनले हिमालदेखि सहरसम्म्म पारेको प्रभाव र तिनका निदानका लागि गर्नुपर्ने प्रयासका बारेमा छलफल भएका छन्। विश्वका तापमान बढ्दा हिमालय क्षेत्रका हिउँ, हिमनदी मात्र प्रभावित छैनन्, जनघनत्व बढ्दै गरेका सहरहरु पनि जलवायु परिवर्तनले प्रत्यक्ष प्रभावित छन्। त्यही पृष्ठभूमिमा संवादको समानान्तर सेसनमा यी निकै चासोको विषय बनेका छन्। शनिबार दिगो सहर र...
सगरमाथा संवादमा १७५ जना विदेशी प्रतिनिधि, चीन र भारतीय प्रतिनिधिको विशेष सम्बोधन
काठमाडौँ — सगरमाथा संवादमा १७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन् । मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवादमा १७५ जना विदेशी पाहुनाले सहभागिता जनाउने जानकारी दिइन्। उनले संवादमा ३५० जना सहभागी रहने बताइन्। सगरमाथा संवादमा संसदीय उपाध्यक्षदेखि मन्त्रीहरूसम्मको उपस्थिति रहने बताइएको छ। संवादमा सहभागी हुने विदेशी उच्चस्तरीय प्रतिनिधिहरूले...
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा
काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपालले आयोजना गरेको ‘सगरमाथा संवाद’ को पहिलो संस्करणको अन्तिम तयारीमा सरकार रहेको जानकारी दिएकी छिन् । मन्त्री राणाको अध्यक्षतामा आज परराष्ट्र मन्त्रालयमा बसेको सगरमाथा संवाद व्यवस्थापन समितिको बैठकमा उनले सो जानकारी गराएकी हुन् । नेपालले यस्तो अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक गर्न लागेको र एक स्थायी कूटनीतिक फोरमका रूपमा वर्षेनी...
सगरमाथा संवादमा बेलायतको सहयोग रहने
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि बेलायतका राजदूत रोबर्ट डोंमिनिक रुसेल फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । काठमाडौंको लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार भएको भेटमा द्विपक्षीय सम्बन्धका विविध आयामका विषयमा कुराकानी भएको थियो । उपराष्ट्रपति यादवले नेपाल र संयुक्त अधिराज्यबीच सदियौँदेखि रहिआएको घनिष्ठ सम्बन्धको चर्चा गर्दै सन् १८१६ मा कूटनीतिक सम्बन्ध स्थापित भएपछि आपसी सम्बन्ध आजको...
‘सगरमाथा संवाद–२०२५’ को तयारी अन्तिम चरणमा, ३ सय विदेशी पाहुनालाई निम्तो
जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परिरहेको असरका विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकृष्ट गर्न आयोजना गर्न लागिएको ‘सगरमाथा संवाद २०२५’ को तयारी अन्तिम चरणमा पुगेको सरकारले जनाएको छ । जेठ २, ३ र ४ गते काठमाडौंमा आयोजना हुने सगरमाथा संवादको मुख्य थिम ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ रहेको छ । तीनदिने सगरमाथा संवादमा जलवायु परिवर्तनसम्बन्धी...



