Category: Environment

Home Environment
हाम्रा हिमालहरूमा जलवायु परिवर्तनको प्रभाव पर्‍यो : परराष्ट्रमन्त्री राणा
Post

हाम्रा हिमालहरूमा जलवायु परिवर्तनको प्रभाव पर्‍यो : परराष्ट्रमन्त्री राणा

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै समस्या ल्याएको बताएकी छन्। बैंककमा आजदेखि सुरु संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१ औँ सत्रको अध्यक्षता गर्दै सम्बोधनका क्रममा उनले अव्यवस्थित शहरीकरणले एसिया तथा प्रशान्त क्षेत्र पनि प्रभावित हुनुपरेको बताएकी हुन्। उनले यस क्षेत्रले कैयौँ गम्भीर चुनौतीहरूको...

१३ बुँदे घोषणापत्र जारी गर्दै हिमाली संवाद सम्पन्न
Post

१३ बुँदे घोषणापत्र जारी गर्दै हिमाली संवाद सम्पन्न

संघीय सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म गर्ने सगरमाथा संवादको पूर्वतयारीका रूपमा आयोजना गरिएको हिमाली संवाद १३बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। यही वैशाख ९ र १० गते जुम्लाको खलंगामा सम्पन्न हिमाली संवादमा कर्णालीका बालबालिका र सीमान्तकृत समूहहरूको आवाज प्रस्फुटन गराउने विषयमा विभिन्न सुझाव दिइएको हो। सगरमाथा संवादको सचिवालयसँगको समन्वयमा सेभ द चिल्ड्रेन,...

सगरमाथा–संवाद : नेपालले उठाउनैपर्ने सवाल
Post

सगरमाथा–संवाद : नेपालले उठाउनैपर्ने सवाल

केही दशकयता पृथ्वीमातालाई ज्वरो आएको छ । जसका कारण स्थानीय जलवायु चक्र बिथोलिएको छ । अतिवृष्टि र अनावृष्टिका घटना देखापर्न थालेका छन् । हिमालमा हिउँ जम्न छोडेको छ । बालीनाली बिग्रिएका छन् । जैविक विविधतामा ह्रास आउन थालेको छ । अन्ततः मानव स्वास्थ्यमा नै असर पार्न थालेको छ । ज्वरो आउनु आफैंमा रोग होइन, अरू...

जलवायु परिवर्तनले मानव जातिको अस्तित्वमा संकट उत्पन्न गरेको छ : प्रधानमन्त्री
Post

जलवायु परिवर्तनले मानव जातिको अस्तित्वमा संकट उत्पन्न गरेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले जलवायु परिवर्तनले सम्पूर्ण मानव जातिको अस्तित्वमा संकट उत्पन्न गरेको बताएका छन् । थाइल्यान्डको बैंककमा जारी छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालका लागि यो जोखिम अझ बढी रहेको उल्लेख गरे । ‘यहाँका पहाडले विश्वव्यापी तापक्रम घटाउने काममा योगदान पुर्‍याइरहेका छन्, तर हाम्रोतर्फबाट...

‘सगरमाथा संवाद’मा भारतका प्रधानमन्त्री मोदी नआउने
Post

‘सगरमाथा संवाद’मा भारतका प्रधानमन्त्री मोदी नआउने

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ‘सगरमाथा संवाद’मा नआउने भएका छन्। थाइल्याण्डको पहिलो औपचारिक भ्रमण ऐतिहासिक र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौं शिखर सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सगरमाथा संवाद’मा भारतीय प्रधानमन्त्री मोदीको सहभागी नहुने जानकारी गराएका हुन्। ओलीले ‘सगरमाथा संवाद’मा सहभागी...

पग्लिँदै हिमनदी, बढ्दै महामारीको जोखिम
Post

पग्लिँदै हिमनदी, बढ्दै महामारीको जोखिम

जलवायु परिवर्तनको प्रभाव केवल तापक्रम वृद्धि र समुद्री सतहको उचाइमा देखिने परिवर्तनसम्म मात्र सीमित छैन। यसको असर गहिरो छ, जसले प्राकृतिक र जैविक प्रणालीमा असन्तुलन ल्याउँछ । जलवायु परिवर्तनको असरले हिमनदी, हिमताल र सदियौँदेखि जमेको हिउँ तीव्र रूपमा पग्लिरहेको पछिल्ला अध्ययनका निष्कर्षले पुष्टि गरेका छन्। तीव्र रुपमा हिउँ पग्लिने प्रक्रियाले केवल वातावरणीय असन्तुलन निम्त्याउने मात्र...

पाँच वर्षअघि रोकिएको सगरमाथा संवाद अघि बढाउँदै सरकार, यो के हो?
Post

पाँच वर्षअघि रोकिएको सगरमाथा संवाद अघि बढाउँदै सरकार, यो के हो?

पाँच वर्षअघि कोभिड महामारीका कारण भन्दै रोकिएको ‘सगरमाथा संवाद’ आगामी जेठमा आयोजना गर्न सरकारले तयारी सुरु गरेको छ। प्रधानमन्त्री केपी ओलीले आफू यसअघि प्रधानमन्त्री रहँदा पनि नेपालको आफ्नै संवाद शृङ्खला आयोजना गर्ने तयारी अघि बढाएका थिए। तर कोरोनाभाइरस महामारीका कारण भन्दै अन्तिम समयमा स्थगित भएको सगरमाथा संवादको चर्चा त्यसपछि हराएको थियो। गत असारमा प्रधानमन्त्री बनेका...

सगरमाथा संवाद र थिंक ट्यांकको भूमिका
Post

सगरमाथा संवाद र थिंक ट्यांकको भूमिका

सन् २०२५ लाई संयुक्त राष्ट्रसंघले ‘अन्तर्राष्ट्रिय हिमनदी संरक्षण वर्ष’ का रूपमा मनाउने निर्णय गरेको छ । हाम्रा प्रधानमन्त्रीको विशेष पहलमा नेपाल सरकारले २०८२ जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा जलवायु परिवर्तन र हिमाल जोगाउने उद्देश्यका साथ ‘सगरमाथा संवाद’ आयोजना गर्दै छ । सन् २०१९ मा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा २ देखि ४ अप्रिल २०२० मा...

Nepal should see climate change as an opportunity
Post

Nepal should see climate change as an opportunity

Erik Solheim has held senior portfolios with the Norwegian government, including as its Minister of International Development. He has also served as the UN Under-Secretary-General. Currently, he is helping make China’s Belt and Road Initiative environmentally sustainable. Separately, in the early 2000s, Solheim had played the role of a mediator between Nepal’s warring Maoists and...

Climate Adaptation Fund
Post

Climate Adaptation Fund

The impacts of climate change in Nepal are most acutely experienced by local communities, requiring that climate adaptation happen at the local level. The country’s diverse geography and varied vulnerabilities mean that localised approach is essential to effectively address the impact of climate change based on their specific needs. The countries being disproportionately affected by...