जर्मनवाचले प्रकाशित गरेको क्लाइमेट रिस्क इन्डेक्स–सीआरआई (जलवायु परिवर्तन जोखिम सूची) २०२५ अनुसार नेपाल विगत ३ दशक (१९९३–२०२२) मा जलवायु परिवर्तनका कारण चरम मौसमजन्य घटनाबाट प्रभावित हुने देशहरूको सूचीमा ६९औं स्थानमा परेको छ । यो सूची जलवायु परिवर्तनका कारण हुने प्राकृतिक विपत्तिहरू जस्तैः बाढी, पहिरो, खडेरी, अत्यधिक वर्षा, तातो–चिसो लहर आदिले विभिन्न देशहरूलाई पुर्याएको असरका आधारमा...
Category: Environment
सगरमाथा संवादमा मोदीलाई प्रमुख अतिथि बनाउने तयारी
आगामी २–४ जेठमा आयोजना गर्न लागिएको सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गर्ने सरकारको तयारी छ । जलवायु परिवर्तनका विषयमा पर्वतीय र तटीय मुलुकले व्यहोरेका समस्यालाई उठान गर्न नेपालले सगरमाथा संवाद आयोजना गर्न लागेको हो । कूटनीतिक च्यानलमा भएको कुराकानीमा भारतीय अधिकारीहरूले मोदीको भ्रमणबारे सकारात्मक जवाफ दिएको उच्च कूटनीतिक स्रोतले बताएका...
पेरिस सम्झौताबाट बाहिरिने ट्रम्प निर्णयको असर
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका कैयौं निर्णयमध्ये पेरिस सम्झौताबाट अलग हुने विषयले विश्वको ध्यान तानेको छ । किनकि जलवायु परिवर्तनको मुद्दा विश्वकै प्रमुख प्राथमिकतामा छ । उनको कार्यकारी आदेशले जलवायु वित्त सहयोगलाई पनि रोकेको छ । जलवायु कार्यका लागि बनेका कोष र विश्व स्वास्थ्य संगठनप्रति उनको विमति र अघिल्लो कार्यकालमा पेरिस सम्झौताबाट अलग हुने निर्णय गरिसकेकाले उनी पुरानै लयमा...
जलवायु संकटमा नेपालको अग्रसरता
जल र वायुमा आउने परिवर्तनलाई हामी जलवायु परिवर्तन भन्छौं । प्राकृतिक रूपमा चलिरहने एउटा प्रक्रिया भए पनि मानवीय क्रियाकलापले यो चक्रलाई खलबल्याएको छ । फलस्वरूप हामी मानवीय कारणबाट सिर्जित जलवायु परिवर्तनका असरहरू भोग्न थालिसकेका छौं । जलवायु परिवर्तनले पार्ने प्रभाव र वातावरणीय अवस्थाको सुधार गर्न केवल एउटा सरकारको मात्र प्रयासले सम्भव हुँदैन । सरकारमाथि दोष लगाएर यो समस्या समाधान...
जलवायु परिवर्तन: ट्रम्प पछि हट्दा नेपालजस्ता देशका ‘दु:ख बढ्ने’
गत महिना अमेरिकाको राजधानी वाशिङ्टनमा नवनिर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु गर्दै गर्दा नेपालको राजधानी काठमाण्डूबाट करिब ७० किलोमिटर पूर्वमा रहेको काभ्रे जिल्लाको रोशी गाउँपालिकाका मानिसहरू भने आफ्ना आँगन सामुन्नेको धुलाम्मे सडक, लमतन्न फैलिएको रोशीको बगर अनि अहिले भत्किएला कि भरे भत्किएला जस्तो हालतमा रहेका आफ्ना घर हेर्दै सुस्केरा हाल्दै थिए। उता ट्रम्पले...
जलवायु परिवर्तनले ल्याएको संकट
पर्यटकीय राजधानी पोखराको पहिचानमात्रै होइन, माछापुच्छ्रे हिमाल। पृथ्वीकै महत्वपूर्ण प्राकृतिक सम्पदा हुन्, माछापुच्छ्रे र अरू हिमालहरू। तर, माछापुच्छ्रे हिमाल हिउँबिनाको पत्थर पर्वतमात्रै भएको छ। अरू हिमालतिर पनि हिउँ कम छ। हिमालमा हिउँ निख्रिंदो छ। यस्तो किन भइरहेको छ भने पृथ्वीको तापमान वृद्धि भइरहेको छ। हिमालमा हिउँ नहुनु पानीका स्रोतहरू पनि सुक्नु हो। त्यसो त थुप्रै...
Aggravating Climate Crisis
After having sworn in as the 47th President of the United States, Donald Trump has once again decided to withdraw from the Paris Agreement. This comes as a means to reinforce his idea of ‘making America great’. However, it is a discouraging move for small, least developed and climatically vulnerable countries like Nepal who are...
Rise in temperature turns Nepal’s sweet-orange business sour
Rise in temperature turns Nepal’s sweet-orange business sour
पेरिस सम्झौताबाट बाहिरिने ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार शपथ लिएसँगै दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गरेका छन् । यसअघि सन् २०१७ देखि सन् २०२१ सम्म अमेरिकी राष्ट्रपति बन्नुभएका ट्रम्प गत नोभेम्बरमा अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित भएका थिए । अघिल्लो कार्यकालमा पेरिस सम्झौताबाट अलग हुने घोषणा गरेका ट्रम्पले दोस्रो कार्यकालमा शपथसँगै पुनः पेरिस सम्झौताबाट बाहिरिने घोषणा गरे ।...






