दिन प्रतिदिन जलवायु परिवर्तनका कारण हिमताल, हिमनदीका साथै हिमालको अस्तित्व संकटमा पर्दै जान थालेपछि सिरिजंघा गाउँपालिका हिमाल जोगाउने अभियानमा जुटेको छ । कञ्चनजंघा आधार शिविरमा पर्यटन महोत्सवमार्फत सरोकार भएका निकायबिच जलवायु परिवर्तनले पुर्याएको असर र न्यूनीकरण गर्ने सम्बन्धमा छलफल गरी हिमाल जोगाउने अभियान सञ्चालन गरिने पालिकाले जनाएको हो । सिरिजंघा गाउँपालिकाका प्रवक्ता बमप्रसाद गौतमका अनुसार...
Category: Environment
सगरमाथा संवाद २०२५ : जलवायु परिवर्तन, हिमाल र मानव भविष्य विषयमा केन्द्रित हुने
पाँच वर्षको प्रतीक्षापछि सगरमाथा संवाद हुने निश्चित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ जेठ २, ३ र ४ मा सगरमाथा संवाद आयोजना गर्ने घोषणा गरेसँगै यसको तयारीमा सरकार पुनः जुटेको हो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न देशका राजदूत, अन्तर्राष्ट्रिय नियोगका दूत, सरोकारवाला निकाय, जलवायु परिवर्तनविज्ञको उपस्थितिका बीच बुधबार प्रधानमन्त्री ओलीले संवादको...
गण्डकीमा जलवायु संवाद : स्थानीय तहमै जलवायु नीति, अनुसन्धानमा पर्याप्त बजेटको खाँचो
द काठमाडौं पोस्टको आयोजना, गण्डकी प्रदेश नीति तथा योजना आयोग र पुरक एसियासँगको सहकार्यमा बिहीबार पोखरामा आयोजित ‘जलवायु परिवर्तनसँग जुध्न गण्डकीका युवाको भूमिका’ विषयक जलवायु संवादका सहभागी । तस्बिर : दीपक परियार/पोखरा — जलवायु परिवर्तनका असरसँग जुध्न युवालाई समेट्ने गरी स्थानीय तहसम्मै जलवायु नीति बनाउनुपर्ने र सरकारले अनुसन्धानमा पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा जोड दिइएको छ...
The Youth Climate Justice project: How the “post-paternalistic” approach is being used
Considering the challenges humanity is facing and looking objectively at difficulties in finding appropriate solutions to address them, activism and civic engagement should be considered the springboard to promote long lasting and sustainable changes.Yet, even with governments taking the lead with unprecedented resolve and determination, humanity won’t be able to tackle issues such as climate...
Climate change needs collective address: DPM Paudel
Deputy Prime Minister and Finance Minister Bishnu Prasad Paudel has said the climate change and sustainability of trade are common global agenda, so they warrant collective action and address. Inaugurating the 3rd annual conference on ‘Climate Change and Sustainability of Trade in South Asia’ organized jointly by the World Trade Organization and the Kathmandu University...
२०२५ को मध्यमै सगरमाथा संवाद आयोजना गर्ने सरकारको तयारी
सन् २०२५ को मध्यमै सगरमाथा संवाद आयोजना गर्ने गरी सरकारले तयारी गरिरहेको जनाइएको छ । २०७६ सालमा आयोजना गर्ने भनिएको सगरमाथा संवाद कोभिड–१९ का कारणले रोकिएको थियो । यसको तयारीमा सरकार पुनः जुटेको हो । संवादका लागि परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मिलेर यसको अवधारणा पत्र तयारीमा जुटेको वन...
जलवायु परिवर्तन मुलुक विशेषको नभई विश्वव्यापी मुद्दा हो : उपप्रधानमन्त्री पौडेल
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभई विश्वव्यापी साझा मुद्दा भएको बताएका छन् । काठमाडौँमा शनिबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पौडेलले नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको पनि बताए । जलवायु परिवर्तनका असर आर्थिक, सामाजिक एवं पूर्वाधारका क्षेत्रमा समेत प्रस्ट रूपमा देखिँदै आएको पौडेलले बताए । जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि सबै...
कोपमा किन मुख्य बनेन हिमालको एजेन्डा ?
केही वर्षयता नेपालले पर्वतीय क्षेत्रको मुद्दालाई क्षेत्रीयसँगै विश्वमञ्चमा उठाइरहेको छ । उच्चस्तरीय भ्रमणमा पनि सरकार प्रमुख तथा राष्ट्रप्रमुखहरूले जलवायु परिवर्तनले नेपालको हिमाल र हिमाली क्षेत्र तथा जीविकोपार्जनमा परेको असरबारे विश्वको ध्यानाकर्षण गराउँदै आएका छन् । विश्व जलवायु सम्मेलनमा त निरन्तर हिमालका मुद्दा उठिरहेको छ । नेपालले एक साताअघि विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय पर्वत दिवस मनायो । संयुक्त राष्ट्रसंघले डिसेम्बर...
कूटनीति र जलवायु न्याय
पछिल्लो समय विश्वका अतिकम विकसित देश विविध कारण बढी समस्यामा छन् । कोभिड महामारी, रुस–युक्रेन युद्ध, विभिन्न देशका आन्तरिक तथा अन्तरदेशीय भूराजनीतिक तनावले यी देश जेलिएका छन् । आन्तरिक द्वन्द्व, सशस्त्र विद्रोह एवं आतंकवादको समस्या त छँदै छ, यी बाहेक ती देशमाथि अकल्पनीय र जबर्जस्त थपिन पुगेको बोझ हो, जलवायु परिवर्तन । जलवायु परिवर्तनबाट उत्पन्न जटिलता र दिन...
कोप–२९ समीक्षा : नेपाललाई ८ विषयमा उपलब्धि हासिल
काठमाडौँ — वन तथा वातावरण मन्त्रालयले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा नेपालले आठ वटा विषयमा उपलब्धि हासिल गरेको जनाएको छ । मन्त्रालयले बिहीबार राजधानीमा ‘२९ओैं विश्व जलवायु सम्मेलन र अन्तर्राष्ट्रिय न्यायलयमा नेपालको सहभागिताको समीक्षा’ कार्यक्रम आयोजना गरी सोबारे जानकारी गराएको हो । गत कात्तिक २६ देखि मंसिर ७ गतेसम्म अजरबैजानको राजधानी बाकुमा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसंघीय...


