Category: Environment

Home Environment
जलवायु परिवर्तनजन्य आप्रवासन : तावाबाट उछिट्टिएर भुङ्ग्रोमा
Post

जलवायु परिवर्तनजन्य आप्रवासन : तावाबाट उछिट्टिएर भुङ्ग्रोमा

केही दशकयता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तन सम्बन्धी बहसले उच्च प्राथमिकता पाउँदै आएको छ । नेपालमा मात्रै होइन, विश्वभर नै जलवायुजन्य घटनाबाट अर्थतन्त्र, समाज र भौतिक पूर्वाधारमाथि गम्भीर क्षति हुने क्रम बढ्दो छ । जलवायुजन्य विपद् तथा अन्य प्रभावका कारण आप्रवासनको आयाम समेत बदलिएको छ । पछिल्लो समय यही यथार्थलाई मध्यनजर गर्दै जलवायु परिवर्तनलाई...

नेपालले अन्तर्राष्ट्रिय अदालतसामु माग्यो ‘जलवायु न्याय’
Post

नेपालले अन्तर्राष्ट्रिय अदालतसामु माग्यो ‘जलवायु न्याय’

नेपालले अन्तर्राष्ट्रिय अदालतसामु ‘जलवायु न्याय’को माग गरेको छ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा जलवायु परिवर्तनका कारण नेपालमा असर परेको भन्दै क्षतिपूर्तिको मागसहित ‘जलवायु न्याय’को माग गरेकी हुन्। अन्तर्राष्ट्रिय अदालतमा जलवायु परिवर्तनको वर्तमान अवस्था र यसका कारण नेपालमा परेको असरबारे यथार्थ दर्शाउँदै उनले जलवायु न्याय (क्लाइमेट जस्टिस्) को माग गरेकी हुन्। विश्वका...

हेगमा सुनिँदै नेपाल
Post

हेगमा सुनिँदै नेपाल

इन्टरनेसनल कोर्ट अफ जस्टिस (आइसिजे) को जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा नेपालको प्रतिनिधित्व गर्दै परराष्ट्रमन्त्री आरजु राणा देउवा शनिबार नेदरल्यान्ड्स प्रस्थान गरेकी छन्। नेदरल्यान्ड्सको हेगमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय न्यायालयमा गएको डिसेम्बर २ देखि यो सुनुवाइ जारी छ। ‘अब्लिगेसन्स अफ स्टेट्स इन रेस्पेक्ट अफ क्लाइमेट चेन्ज (जलवायु परिवर्तनमा राज्यको दायित्व)’ भन्ने विषयमा भइरहेको सार्वजनिक सुनुवाइमा जलवायु परिवर्तनबाट...

हरित कूटनीति
Post

हरित कूटनीति

प्राचीन र माध्यमिक कालमा व्यापारवाद (मर्केन्टालिज्म) फस्टाउँदा संसारका धेरै देशहरूले चाणक्य नीति अनुशरण गर्दै दुईपक्षीय कूटनीति सम्बन्ध बढाएको पाइन्छ। आधुनिक काल यतातिर भने भियना कन्भेन्सन अन् डिप्लोमेटिक रिलेसन–१९६१ बमोजिम सार्वभौम मुलुकहरूले औपचारिक रूपमा राजदूत, उच्च नियोग तथा कन्सुलर राखी द्विपक्षीय सम्बन्ध बढाएको पाइन्छ। जसले गर्दा ती मुलुकलाई आपसी राष्ट्रिय हित तथा सार्वभौम अस्त्तित्वलाई सम्मान गर्दै...

Nepal’s aspiration to climate leadership: Diplomacy and Action
Post

Nepal’s aspiration to climate leadership: Diplomacy and Action

The recent government plans and policies of Nepal 2024 has clearly indicated Nepal’s intention to opt for the leadership role in internationalizing the effects of climate change in the Himalayas and mountains – a formal step towards Nepal’s call for climate diplomacy. Given Nepal’s significant vulnerability to climate change, particularly in its mountainous areas, there...

जलवायु परिवर्तन असर न्यूनीकरणका लागि नेपाल–भारत मिलेर अघि बढौं : राष्ट्रपति पौडेल
Post

जलवायु परिवर्तन असर न्यूनीकरणका लागि नेपाल–भारत मिलेर अघि बढौं : राष्ट्रपति पौडेल

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतबार भएको भेटमा द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको जनाएको छ । सो अवसरमा राष्ट्रपति पौडेलले जलवायु परिवर्तन असर न्यूनीकरणका लागि नेपाल-भारत मिलेर काम गर्नुपर्ने बताए । ‘हिमाल र पानीको सुरक्षामा नै मानवजातिको सुरक्षा...

चीनको माब्जा जाङ्बो परियोजनाले नेपालको कर्णालीनदीलाई कसरी असर गर्न सक्छ ?
Post

चीनको माब्जा जाङ्बो परियोजनाले नेपालको कर्णालीनदीलाई कसरी असर गर्न सक्छ ?

काठमाडौं- तिब्बतको माब्जा जाङ्बो र नेपालमा कर्णाली नदी भनेर चिनिने नदीले लाखौं नेपालीको जीवनरेखा हो । तर नदीको माथिल्लो भागमा चीनको महत्वाकांक्षी बाँध परियोजनाका कारण करोडौं नेपालीको भविष्य जोखिममा परेको छ । भूउपग्रहबाट खिचिएको तस्बिरहरूले मे २०२१ बाट माब्जा जाङ्बोमा नेपालबाट मात्र १६ किलोमिटर उत्तरमा निर्माण गतिविधिहरू सुरू भएको देखाएको छ । बाँधबारे पूर्ण विवरणहरू...