Category: Geopolitics Analysis NP

Home Geopolitics Geopolitics Analysis NP
परिवर्तित परिदृश्यमा बिमस्टेक
Post

परिवर्तित परिदृश्यमा बिमस्टेक

उपक्षेत्रीय मोर्चामा सार्क फिक्का हुँदा समूहीकरणको घडी आइपुग्यो। दक्षिण एसियाका पाँच देश (भारत, बाङ्लादेश, नेपाल, भुटान र श्रीलंका) र दक्षिणपूर्वी एसियाका दुई देश (थाइल्यान्ड र म्यानमार) जोड्ने अद्वितीय क्षेत्रीय समूहले अप्रिल १–५, २०२५ मा थाइल्यान्डमा आफ्नो लामो समयदेखि प्रतीक्षित छैटौँ शिखर सम्मेलन आयोजना गर्दैछ। क्षेत्रीय सहयोग अगाडि बढाउन अपेक्षाहरूको भारी बोझको सम्बोधन हुने अपेक्षा गरिएको...

तेस्रो भूमिमा दोस्रोपटक भेट्दै ओली–मोदी
Post

तेस्रो भूमिमा दोस्रोपटक भेट्दै ओली–मोदी

प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच शुक्रबार अपराह्न थाइल्यान्डको राजधानी बैंककमा भेटवार्ता तय भएको छ । ओली पछिल्लोपटक प्रधानमन्त्री भएपछि भारतीय प्रधानमन्त्री मोदीसँग हुन लागेको यो दोस्रो भेट हो । उनीहरूबिच पहिलो भेट अमेरिकाको न्युयोर्कमा भएको थियो । भारत भ्रमणमा जाने प्रधानमन्त्री ओलीको प्रयास भने नौ महिनासम्म सफल भएको छैन । थाइल्यान्डको औपचारिक भ्रमण र बहुपक्षीय प्राविधिक...

बैंककमा ओली–मोदी एकान्त भेटवार्ता : उत्साही ओली, औपचारिक मोदी
Post

बैंककमा ओली–मोदी एकान्त भेटवार्ता : उत्साही ओली, औपचारिक मोदी

प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार थाइल्यान्डको बैंककमा आफूहरूबिच भएको एकान्त भेटवार्ता फलदायी, सार्थक र सकारात्मक भएको बताएका छन् । भेटपछि सार्वजनिक प्रतिक्रियामा प्रधानमन्त्री ओली हौसिएका छन्, मोदीको भावभंगीमा भने बढी औपचारिकता छ ।मोदी बसेको होटेल ओरियन्टलमा उनीहरूबिच एक्लाएक्लै ४५ मिनेट भेटवार्ता भएको थियो । भेटपछि प्रधानमन्त्री ओलीले प्रिय मित्र भन्दै मोदीसँग आत्मीय र सौहार्दपूर्ण...

ओली–मोदी वार्ता : भेट ‘सौहार्द र फलदायी’
Post

ओली–मोदी वार्ता : भेट ‘सौहार्द र फलदायी’

हुन्छ कि हुन्न भन्ने संशयलाई तोड्दै प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार बैंककमा अत्यन्त सौहार्दपूर्ण वार्ता भएको छ । यसले दुई देशको सम्बन्धलाई अझ प्रगाढ बनाएको दुवै प्रधानमन्त्रीले व्यक्त गरेका छन् । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलन सकिएपछि भएको साइडलाइन वार्तालगत्तै दुवैले प्रसन्नता जनाउँदै ट्विट...

विरलै एक्लै भेट्ने मोदीले ओलीलाई भेट दिनुको अन्तर्य
Post

विरलै एक्लै भेट्ने मोदीले ओलीलाई भेट दिनुको अन्तर्य

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रायः अर्को देशका नेताहरूलाई एक्लै भेट्दैनन्, तर नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटे । त्यस अर्थमा न्युयोर्कको सेप्टेम्बर भेटभन्दा बैंककको अप्रिल भेट नेपाल–भारत सम्बन्ध सकारात्मक मोडमा लैजान बढ्ता कामयाब देखियो । मोदीले आफू बसेको ओरियन्टल होटलमा प्रधानमन्त्री केपी ओलीलाई भेट्नुअघि म्यानमारका सैनिक जनरल मिन आङ हाइलियाङलाई भेटेका थिए, समूहमा । ओली...

विश्व–राजनीतिमा हावी उग्रदक्षिणपन्थी राष्ट्रवाद, नेपालले सिक्नुपर्ने पाठ
Post

विश्व–राजनीतिमा हावी उग्रदक्षिणपन्थी राष्ट्रवाद, नेपालले सिक्नुपर्ने पाठ

इसाई धर्मग्रन्थ बाइबलको ‘पुरानो पुस्तक’ मा एक सन्देश छ– ‘हरेक कुराको लागि समय आउँछ: रुने र हाँस्ने समय, विलाप र खुशीको समय, घृणा र प्रेमको समय, युद्ध र शान्तिको समय …।’ यस्तो लाग्छ अहिले समयले कोल्टो फेरेको छ र इसाई धर्म प्राधान्य भएका कतिपय मुलुकहरू आफ्नो पवित्र बाइबलको सन्देशले सावधान गराएको विलाप र आँसुको यथार्थ...

भारतीय हस्तक्षेप भन्दै कराउनेहरुले नै आदित्यनाथको तस्वीर बोक्दै हिँड्नु उदेकलाग्दो’
Post

भारतीय हस्तक्षेप भन्दै कराउनेहरुले नै आदित्यनाथको तस्वीर बोक्दै हिँड्नु उदेकलाग्दो’

काठमाडौं र अरु सहरहरुमा राजावादी गतिविधि बढ्दै गएका छन्, तपाईं कत्तिको जानकार हुनुहुन्छ ? नेपालका नागरिकहरुमा सरकारहरुले डेलिभर गर्न नसकिरहेको निराशा हुन सक्छ । पछिल्लो आम चुनावमै पनि त्यसको संकेत देखिएको थियो । स्थापित दलहरुको ठाउँमा नयाँ दल र व्यक्तिहरु पनि उदाउनुका पछाडि यही नागरिक बेचैनी कारक हो भन्ने मलाई लाग्छ । यस्तै माहोलमा राजतन्त्र...

भारतीय पक्षले पनि नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको छ : परराष्ट्रमन्त्री राणा
Post

भारतीय पक्षले पनि नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको छ : परराष्ट्रमन्त्री राणा

परराष्ट्रमन्त्री आरजु राणाले भारतीय पक्षले पनि नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको बताएकी छन्। भारत भ्रमण सकाएर स्वदेश फर्किएकी परराष्ट्रमन्त्री राणाले शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै भारतीय पक्ष लोकतन्त्रकै पक्षमा रहेको बताइन्। नेपालमा राजावादी सक्रिय भइरहेका बेला मन्त्री राणाले भारतीय पक्षको सन्देश नेपालमा लोकतन्त्र नै रहेको स्पष्ट पारेकी हुन्। ‘भारतीय पक्षसँग राजनीतिक विषयमा धेरै कुराकानी नभए पनि...

कसले जित्ला ‘ट्रम्प ट्रेड वार २.०’ ?
Post

कसले जित्ला ‘ट्रम्प ट्रेड वार २.०’ ?

राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल तथा आल्मुनियम उत्पादनमा लगाएको २५ प्रतिशत भन्सार कार्यान्वयनमा आएपछि ‘ट्रम्प ट्रेड वार २.०’ नयाँ उत्कर्षमा पुगेको छ । क्यानडाको ओन्टारियो राज्यले अमेरिकामा निर्यात गर्ने बिजुलीमा २५ प्रतिशत निर्यात शुल्क लगाउने घोषणा गरेको थियो । अमेरिकी वाणिज्यमन्त्री हवार्ड लटनिकसँगको वार्तापछि जसलाई उसले तत्कालका लागि स्थगित गरेको छ । ट्रम्पले स्टिल तथा आल्मुनियम...

यसकारण नियमन गर्नै पर्छ भारतसँगको खुला सीमा
Post

यसकारण नियमन गर्नै पर्छ भारतसँगको खुला सीमा

भारतसँगको खुला सीमा नेपालको आर्थिक विकास र आन्तरिक सुरक्षामा चुनौती बन्नुका साथै दुई देशबीचको सम्बन्धमा पनि तनावको कारक बन्न सक्ने भएकाले यसको नियमन  अपरिहार्य भएको छ। सुशील प्याकुरेलनेपाल र ब्रिटिश इन्डियाबीच २०९ वर्षअघि भएको सुगौली सन्धि (सन् १८१६)बाट नेपाल राज्यको अन्तर्राष्ट्रिय सिमाना निर्धारण भयो। त्यस वेलादेखि नै जनताले नेपाल-भारतबीचको खुला सीमा देख्दै आएका छन्। सीमाबाट हुने अवैध व्यापार...