Category: Geopolitics Analysis NP

Home Geopolitics Geopolitics Analysis NP
कैलाश तीर्थयात्रा र भू–राजनीतिक दाउपेच
Post

कैलाश तीर्थयात्रा र भू–राजनीतिक दाउपेच

कैलाश मानसरोवर हिन्दु, बौद्ध, जैन र बोन धर्मावलम्बीहरूका लागि एक पवित्र तीर्थस्थल हो, जसअन्तर्गत कैलाश पर्वत, मानसरोवर ताल, राक्षस ताल, गौरीकुण्ड आदि पवित्र स्थलहरू पर्दछन् । कैलाश मानसरोवर क्षेत्र प्राकृतिक सुन्दरता, धार्मिक पवित्रता र आध्यात्मिक आकर्षणले भरिएको एक अद्वितीय तीर्थस्थल हो, जहाँ नेपाल, भारत, चीन र विश्वभरिबाट तीर्थयात्रीहरू आउँछन् । कठिन हिमाली भूभाग पार गरेर पुग्नुपर्ने हुँदा...

ट्रम्प तरंगको विश्व हलचल
Post

ट्रम्प तरंगको विश्व हलचल

अमेरिका, विश्वका जो कोहीका लागि सपनाको देश। जहाँ जान जो कोही मरिहत्ते गर्छन्। विश्वभरकै मानिसका लागि पहिलो प्राथमिकताको देश हो, अमेरिका। आर्थिक रूपमा सम्पन्न विश्वकै शक्तिशाली मुलुक। पंक्तिकारले बीएस्सी तेस्रो वर्षमा मूल विषय भौतिक विज्ञान छान्नुको कारण नढाँटी भन्दा ‘गन्तव्य अमेरिका’ नै थियो। नेपालमा एमएस्सी सकेर माथिल्लो शिक्षाका लागि अमेरिका हानिने लक्ष्य थियो। तर परिस्थितिले...

ट्रम्पको कार्यकारी आदेशले कस्तो पार्ला असर? (भिडिओ)
Post

ट्रम्पको कार्यकारी आदेशले कस्तो पार्ला असर? (भिडिओ)

दुनियाँको नेता हुने कामका लागि हामीले धेरै मूल्य चुकायौं भन्ने परेर अमेरिका किनारतिर सर्दा ‘वर्ल्ड अर्डर’ फेरिने अवस्था निम्तिएको छ। पदभार ग्रहण गरेको दिन नै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले २६ वटा कार्यकारी आदेश (हाम्रो अध्यादेश जस्तो)मा हस्ताक्षर गरे। अघिल्लो सरकारले जारी गरेका ६७ वटा निर्देशन खारेज गरे। जबकि पहिलो कार्यकालमा ट्रम्पले १० दिनमा जम्मा पाँच वटा...

विदेशमा दिइने सहायता ‘स्थगित गर्न’ अमेरिकी विदेश मन्त्रालयको ‘निर्देशन’
Post

विदेशमा दिइने सहायता ‘स्थगित गर्न’ अमेरिकी विदेश मन्त्रालयको ‘निर्देशन’

अमेरिकी विदेश मन्त्रालयले देशबाहिर रहेका आफ्ना अधिकारी तथा अमेरिकी दूतावासहरूलाई पठाएको एउटा आन्तरिक पत्राचारमा उसले हाल कायम सबै वैदेशिक सहायतालाई तत्कालका लागि रोक लगाएको र नयाँ सहायता दिने कार्यलाई पनि स्थगित गरेको पाइएको छ। अमेरिकी विदेश मन्त्रालयले आफू मातहतका निकायलाई पठाएको उक्त आन्तरिक ‘मेमो’ चुहिएर बाहिर आएको हो। राष्ट्रपति डोनल्ड ट्रम्पले गत सोमवार अमेरिकाले दिँदै...

कार्यकारी आदेशमार्फत ट्रम्पको राजनीतिक शक्ति प्रदर्शन
Post

कार्यकारी आदेशमार्फत ट्रम्पको राजनीतिक शक्ति प्रदर्शन

अमेरिकी कार्यकारी आदेश कानुनी रूपमा बाध्यकारी र शक्तिशाली भए पनि यिनमा अदालत, कंग्रेस र जनमतको अंकुश लाग्छ डाेनाल्ड ट्रम्पले आफ्नो दोस्रो राष्ट्रपतीय कार्यकाल सोमबार वासिंटनमा २० हजारको उत्साहित भिडसामु कार्यकारी आदेशमा हस्ताक्षर गर्दै सुरु गरेका छन् । ती आदेशले बाइडेन प्रशासनका धेरै नीति उल्ट्याइदिएका छन् र ट्रम्पले आफ्नो उद्घाटन भाषणमा ‘अमेरिकाको स्वर्ण युग’को सुरुवातको संकेत गरेका...

ट्रम्पको पुनरागमन : नेपाल र नेपालीलाई के हुन्छ ?
Post

ट्रम्पको पुनरागमन : नेपाल र नेपालीलाई के हुन्छ ?

गैरकानुनी आप्रवासी निकाला गर्ने, मेक्सिकोसँग सीमा क्षेत्रमा संकटकाल लगाउने, ग्रिनल्यान्डको स्वामित्व लिने, विश्व स्वास्थ्य संगठनबाट अमेरिकालाई अलग गर्ने, जलवायुसम्बन्धी पेरिस सम्झौताबाट अलग हुने र अमेरिकामा जन्मनासाथ अमेरिकी नागरिकता पाउने नियम खारेजीलगायत ट्रम्पका निर्णयले विश्वभर हलचल अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सुरुवात गरेसँगै जारी भएका कार्यकारी आदेश र उनका घोषणाले अमेरिकी विदेश नीतिमा आमूल परिवर्तन...

छिमेकमा बढ्दो चिनियाँ व्यापारलाई लिएर भारत चिन्तित
Post

छिमेकमा बढ्दो चिनियाँ व्यापारलाई लिएर भारत चिन्तित

चीन भारतको परम्परागत आर्थिक प्रभाव क्षेत्रमा प्रमुख व्यापारिक साझेदारको रूपमा उदाएको छसन् २०२५ को जनवरी १ मा माल्दिभ्सले अन्ततः चीनसँग आफ्नो स्वतन्त्र व्यापार सम्झौता (एफटिए) कार्यान्वयनमा ल्यायो, जुन सात वर्षपहिले अस्तित्वमा आएको थियो । त्यतिवेला विपक्षीहरूले सम्झौताको निकै आलोचना गरेका थिए, किनभने यसलाई धेरै बहस नगरी संसद्बाट अनुमोदन गरिएको थियो । एफटिएले चिनियाँ सामग्री भारतीय बजारमा प्रवेश...

बदलिएको कूटनीति, नबदलिएको प्रवृत्ति
Post

बदलिएको कूटनीति, नबदलिएको प्रवृत्ति

प्रविधि र विश्वव्यापीकरणको छलाङपछि सांस्कृतिक र आर्थिक अन्तरनिर्भरता बढ्दै गएकाले कूटनीतिक व्यवहार र शैली बदल्नुपर्ने भएको छ कूटनीति मुलुकबिच सम्बन्ध र व्यवहार गर्ने परम्परागत विधि हो । कूटनीतिको परम्परा इसाको चौथो शताब्दीदेखि सुरु भएको मानिए पनि कूटनीतिज्ञ तोक्ने चलन सत्रौँ शताब्दीदेखि फ्रान्सले चार्ल्स मौरिस डे टालियार्ड पेरिगोडलाई जिम्मेवारी दिएर सुरु गर्‍यो । राष्ट्रिय स्वाधीनताको घोषणापछि अमेरिकाले बेन्जामिन...

समृद्ध नेपालको लक्ष्यमा बेलायती साथको अपेक्षा
Post

समृद्ध नेपालको लक्ष्यमा बेलायती साथको अपेक्षा

नेपाल र संयुक्त अधिराज्यबिचको ऐतिहासिक र गतिशील सम्बन्धको चर्चा गर्न उपस्थित हुन पाउँदा गौरवान्वित महसुस गरिरहेको छु। आजको यहाँहरूको यो कार्यक्रमको उपस्थिति हाम्रो बलियो मित्रताको जग भएको मेरो विश्वास छ। दुई शताब्दीभन्दा लामो हाम्रो सम्बन्धकाबारे चर्चा गर्न यहाँ आउँदा पाएको न्यानो आतिथ्यताका कारण म अत्यन्त हर्षित भएको छु। दुई शताब्दीअगाडि बेलायती प्रधानमन्त्री लर्ड पामस्टर्नले भनेझैँ...

परिधिमा पूर्वप्रभुत्वको कूटनीति
Post

परिधिमा पूर्वप्रभुत्वको कूटनीति

काठमाडौँ — पुस ७ (२२ डिसेम्बर) मा अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले पनामा नहरलाई अमेरिकाका लागि महत्त्वपूर्ण राष्ट्रिय पुँजी भन्दै पुनः नियन्त्रणमा लिने धम्की दिए । अमेरिकी पानीजहाजलाई उच्च ढुवानी शुल्क लिएको भन्दै उनी आक्रोशित छन् । भोलिपल्ट पनामाका राष्ट्रपति जोसे राउलो मुनिलोले जवाफमा भने, ‘पनामा नहरको प्रत्येक वर्गकिलोमिटर र योसँग जोडिएको क्षेत्र पनामाको हो, सँधै रहनेछ ।...