Category: Geopolitics Analysis NP

Home Geopolitics Geopolitics Analysis NP
ब्रिक्स समूहको उपयोगिता
Post

ब्रिक्स समूहको उपयोगिता

ब्रिक्स समूहको उपयोगिताबलिया विकासशील राष्ट्रलाई एक ठाउँमा ल्याए पनि ब्रिक्स विश्व राजनीतिको नयाँ केन्द्र हुने सम्भावना देखिँदैन सन् २०२५ ले ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका) विश्व राजनीतिमा नयाँ शक्ति केन्द्र बन्छ कि बन्दैन भन्ने प्रश्नको उत्तर दिनेछ । यो समूहले नयाँ सदस्य (इजिप्ट, इथियोपिया, इरान र युनाइटेड अरब एमिरेट्स) थपेर विश्व जनसंख्याको ४५ प्रतिशत...

विदेश नीतिमा कार्टरको प्रतिष्ठा र विश्वले सिक्नुपर्ने पाठ
Post

विदेश नीतिमा कार्टरको प्रतिष्ठा र विश्वले सिक्नुपर्ने पाठ

सन् १९७८ को डिसेम्बरमा अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरले विदेशमा अमेरिकी रणनीतिक निर्णयहरू मानव अधिकारको पालनाद्वारा आकार दिनुपर्छ भन्ने आफ्नो विश्वासलाई रेखांकित गरे । ‘मानव अधिकार हाम्रो विदेश नीतिको आत्मा हो । किनभने मानव अधिकार हाम्रो राष्ट्रियताको भावनाको आत्मा हो,’ यही २९ डिसेम्बरमा १०० वर्षको उमेरमा निधन भएका कार्टर बारम्बार भन्ने गर्थे । उनको विचार सदैव सान्दर्भिक देखिन्छ । विदेश...

भारत-चीन पछिल्लो समझदारीप्रति नेपालमा प्रश्न, तर सरकार ‘निश्चिन्त’
Post

भारत-चीन पछिल्लो समझदारीप्रति नेपालमा प्रश्न, तर सरकार ‘निश्चिन्त’

भारत र चीनबीच सीमाका विषयमा हालै भएको एउटा समझदारीबारे ‘नेपालले चिन्ता गर्नुपर्ने विषय नभएको’ सरकारी धारणा सार्वजनिक भइरहेका बेला विज्ञहरूले चाहिँ उक्त मामिला “गम्भीर भएको” बताएका छन्। कैलाश मानसरोवर यात्रामा जाने भारतीय तीर्थयात्री आवतजावतको मार्ग पुन: सुरु गर्ने दुई देशबीच समझदारी भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। नेपालको पश्चिमी सीमामा पर्ने भारत र नेपालबीच ‘विवादित...

भारत र चीनसमेत निर्यात हुन्छ रिजाल्को पानी ट्यांकी
Post

भारत र चीनसमेत निर्यात हुन्छ रिजाल्को पानी ट्यांकी

विराटनगर — विराटनगरका उद्यमी नवीन रिजालको कथाले संघर्ष, असफलता र दृढता हुँदै सफलतासम्म पुग्ने प्रेरणादायी यात्राको प्रतिनिधित्व गर्छ । जागिर खान नसक्दा निराश भएका नवीन अहिले सयौंलाई जागिर दिन सक्ने भएका छन् । उनको संघर्ष सुरु भएको थियो, २०५० सालमा । त्यतिबेला रिजाल परिवारले सुरु गरेको थियो, प्लास्टिकको पानी ट्यांकी उत्पादन उद्योग । त्यतिबेला अरू जिल्लामा ट्यांकी उद्योग थिए,...

सम्हालिँदै भारतको ‘छिमेक पहिला’ नीति
Post

सम्हालिँदै भारतको ‘छिमेक पहिला’ नीति

भारतबाट आधा शताब्दीदेखि प्रकाशित विश्लेषणात्मक साप्ताहिक म्यागजिन ‘इन्डिया टुडे’ ले अगस्ट १९, २०२४ को अंकमा सनसनीपूर्ण ‘कभर स्टोरी‘ छाप्यो– ‘सर्कल अफ फायर: ह्वाइ इन्डिया सुड वरी’ । चीन, पाकिस्तान, श्रीलंका, म्यान्मार, नेपाल, माल्दिभ्स र बंगलादेशका सरकार प्रमुखहरूको तस्बिरको घेरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ठूलो तस्बिर राखेर भारतको चुनौतीपूर्ण छिमेक सम्बन्धका उतारचढावका बारेमा १२ पृष्ठ लामो विश्लेषण...

बेइजिङ भ्रमणले बसाएको मदन भण्डारी विश्वविद्यालयको जग
Post

बेइजिङ भ्रमणले बसाएको मदन भण्डारी विश्वविद्यालयको जग

प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै (मंसिर १७-२०) मित्रराष्ट्र चीनको औपचारिक भ्रमण सम्पन्न गर्नुभएको छ । चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा बेइजिङ पुगेका ओलीको चौथो प्रधानमन्त्रित्वकालको यो पहिलो द्विपक्षीय वैदेशिक भ्रमण थियो । द्विपक्षीय राजनीतिक सम्बन्धकै पृष्ठभूमिमा विकसित उच्चस्तरीय वार्ता र द्विपक्षीय एजेन्डाका कोणबाट हेर्दा प्रधानमन्त्री ओलीको बेइजिङ भ्रमण अत्यन्त सफल र ऐतिहासिक रहेको छ ।...

नयाँ विश्व व्यवस्थामा एसियाको उदय
Post

नयाँ विश्व व्यवस्थामा एसियाको उदय

अहिले जुनसुकै व्यवस्था अस्तित्वमा रहे पनि त्यो अन्ततः अमेरिकी र युरोपेली शक्तिको उपज होएसिया र इन्डो–प्यासिफिकको उदयले विश्वव्यापी व्यवस्थालाई कसरी असर गरिरहेको छ र शक्ति व्यवस्थापनमा सहयोग गरिरहेको छ भनेर व्यापक रूपमा छलफल भइरहेको छ । यसको वास्तविक अर्थ के हो भनेर नजिकबाट हेर्नु आवश्यक छ । विश्वव्यापी व्यवस्था भनेको शान्ति तथा सुरक्षा र यसलाई अन्तर्राष्ट्रिय रूपमा...

चीनमा देखिएको ‘राष्ट्रिय शक्ति’
Post

चीनमा देखिएको ‘राष्ट्रिय शक्ति’

चीनको औपचारिक भ्रमण (मंसिर १७–२०) पछि प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको तयारीमा छन् । मंसिर २३ मा गृहनगर दमक पुगेर उनले भने, ‘चीन भ्रमण सफल भयो, अब म भारत भ्रमणमा जान्छु ।’ चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा बेइजिङ पुगेका ओलीको चौथो प्रधानमन्त्रित्वकालको यो पहिलो द्विपक्षीय वैदेशिक भ्रमण थियो, अब भारत सम्भवतः दोस्रो भ्रमण हुनेछ । नेपालको विदेश...

कांग्रेस घोत्लिनुपर्ने चीन भ्रमणका ३ बुँदा
Post

कांग्रेस घोत्लिनुपर्ने चीन भ्रमणका ३ बुँदा

नेपालले लामो समयदेखि असंलग्न परराष्ट्र नीति अपनाउँदै आएको छ । हिंसात्मक द्वन्द्व र त्यसपछि पनि निरन्तर राजनीतिक अस्थिरताका बीच शान्ति प्रक्रिया सम्पन्न गरी संविधानसभामार्फत नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरिएको थियो । संविधानअनुरूप वैदेशिक सम्बन्ध सन्तुलित राख्दै नेपालको राजनीतिलाई नयाँ गति प्रदान गर्ने काम नेपाली कांग्रेसले उदार, समन्वयकारी र नेतृत्वदायी भूमिका निभाउँदै आएको छ । परिवर्तित विश्व परिवेशमा...

सांस्कृतिक सम्बन्धका सीमा
Post

सांस्कृतिक सम्बन्धका सीमा

जनकपुरमा विवाह पञ्चमीको रौनक कत्ति पनि कम भएको छैन । आसपासका गाउँ र सीमापारिबाट पैदल आउने तीर्थयात्रीहरूको लागत राख्न सजिलो हुँदैन । बिहान जात्रा हेर्न सहर आउने र बेलुकी घर फर्किने रमितेहरूको संख्या पनि उल्लेख्य हुन्छ । हवाईजहाज र मोटर चढेर आउने तीर्थालुहरूको समूह सानो भए पनि तिनले उत्सवको माहोललाई शोभायामान बनाउँछन् । यस पटकको विवाह पञ्चमी महोत्सवमा ‘करिब...