धेरैलाई चकित पार्ने गरी नेपाल–चीनबीच बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएपछि कूटनीतिक वृत्तमा फेरि चर्चा चलेको छ, ‘साँच्चै हामीले चीनलाई बुझेकै रहेनछौं।’ सन् २०१७ मा बीआरआईमा जाने सहमति गरे पनि भारत र अमेरिकी दबाबका कारण नेपाल त्यसको कार्यान्वयनमा जान हच्किरहेको थियो। त्यसैले यो भ्रमणअघि सत्ताधारी दलबीच छलफल गरी बनाइएको बीआरआई फ्रेमवर्कभित्र ‘अनुदान लिने, ऋण नलिने’...
Category: Geopolitics Analysis NP
दिल्लीको आरिसे कूटनीति : आफूले चीनबाट सक्दो लिने, नेपाललाई आँखा तर्ने!
चीनबाट आफूले भएभरको सहयोग लिएर ‘विश्वगुरु’ बन्ने सपना बुन्ने भारत नेपालले चाहिं चीनबाट सुको पनि सहयोग नल्याओस् भन्ने आरिसे कूटनीतिमा लिप्त छ। दिल्ली ‘दूर’ गराउने यस्तो कूटनीतिले दीर्घकालीन रूपमा भारतकै अहित गर्नेछ। प्रधानमन्त्री केपी शर्मा ओलीको मंसीर १७ गतेदेखि हुन लागेको चीन भ्रमणले काठमाडौंकेन्द्रित राजनीतिक सम्भ्रान्तहरूको चैन बिथोलिदिए जस्तो छ। केही दिनयता चिसो खाल्डोमा तातेको...
नेपाल र भारतका सेनापतिको दुईचोटि भेटघाट, तर ‘अग्निपथ’बारे अनिश्चितता किन ज्युँका त्युँ
नेपाल र भारतका सेनाप्रमुखले हालसालै एकअर्काका मुलुकको भ्रमण गरे पनि यस क्रममा ‘अग्निपथ’ योजनाअन्तर्गत भारतीय सेनामा नेपालीहरूको भर्तीबारेको अन्योल कायमै रहेको देखिएको छ। सैनिक अधिकारीहरू यो ‘सैनिकभन्दा पनि राष्ट्रिय तहको विषय’ भएकाले यस्तो विषयको छलफल अझ माथिल्लो तहमा हुन सक्ने ठान्छन्। सन् २०२२ को जुनमा भारत सरकारले उसको सेनामा अधिकृत तहभन्दा तलका सबै भर्तीमा लागु...
नेपालबाट चीनमा राँगाभैँसीको मासु निर्यात गर्न कतिको सहज?
प्रधानमन्त्री केपी शर्मा ओलीको बेइजिङ भ्रमणका क्रममा हस्ताक्षर भएको राँगाभैँसीको प्रशोधित मासु चीन निर्यात गर्ने सम्बन्धी प्रोटोकलको कार्यान्वयनले राँगाभैँसीको मासुको विश्वकै सर्वाधिक ठूलो बजार चीनमा नेपालका लागि ढोका खुल्ने अधिकारीहरूले बताएका छन्। हाल देशभित्र उत्पादन भइरहेको राँगाभैँसीको मासु देशभित्रकै माग धान्न लगभग सीमित भइरहेको अवस्थामा चीनसँगको सहमतिबाट आर्थिक लाभ लिन व्यावसायिक भैँसी पालनमा देशको निजी...
‘महत्त्वपूर्ण’ छलफलका लागि किन बेइजिङले ल्हासाका कूटनीतिज्ञ नेपाल पठायो
बुधवार काठमाण्डू ओर्लिएका चिनियाँ कम्युनिस्ट पार्टीका तिब्बत सेक्रेटरी वाङ जुङजेङको भ्रमणले चीनको नेपाललाई हेर्ने नीतिमा परिवर्तनको आशङ्का उब्जाएको एकजना पूर्वकूटनीतिज्ञले बताएका छन्। पाँच दिनका लागि आएका वाङको भ्रमण गत सेप्टेम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा भएका सहमति अघि बढाउनेमा केन्द्रित रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। तर प्रधानमन्त्रीको भ्रमणमा भएका सहमति कार्यान्वयनको पाटो हेर्न यसअघि...
परराष्ट्रमन्त्री आरजु राणा देउवालाई दिल्लीले किन दियो यस्तो ‘महत्त्व’
दिल्लीबाट पहिलो विदेश भ्रमणको सुरुवात गरेकी नेपाली परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भारतीय संस्थापन पक्षले ‘उच्च महत्त्व’ दिएको देखिएको परराष्ट्र मामिलाका जानकारहरूले बताएका छन्। आफ्ना समकक्षी एस जयशङ्करसँग सोमवार औपचारिक छलफल गरेकी परराष्ट्रमन्त्रीले त्यही दिन साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता पनि गरिन्। नेपालका परराष्ट्रमन्त्रीले भारतको भ्रमण गर्दा भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने अवसर हतपत नपाउने...
भारतीय प्रधानमन्त्री मोदीलाई ईपीजी प्रतिवेदन हस्तान्तरण गर्ने अध्याय के बन्द भएको हो
भारतका लागि प्रस्तावित नेपाली राजदूत शङ्कर शर्माले नेपाल-भारत प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई हस्तान्तरण गर्ने मुद्दामा मात्रै ‘अड्किनु’को सट्टा त्यसमा समेटिएका सुझावको कार्यान्वयनमा नेपाली पक्ष अघि बढ्नुपर्ने धारणा राखेका छन्। संसदीय सुनुवाइका क्रममा शर्माले राखेको उक्त धारणाले सन् २०१८ को जुलाईमा नेपाल र भारतका चार- चार विज्ञ सम्मिलित उक्त समूहले अन्तिम...
नेपाल-भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन बनाउने सम्झौताबारे किन उठ्यो प्रश्न
पेट्रोलियम पदार्थको आपूर्ति र भण्डारणको पूर्वाधार निर्माणबारे नेपाल र भारतबीच हालै भएको एउटा द्विपक्षीय सम्झौताबारे नेपालमा केही विज्ञले प्रश्न उठाएका छन्। ऊर्जाविज्ञ तथा जानकारहरूले यो सम्झौतालाई “देशको दीर्घकालीन हितलाई वास्ता नगरी गरिएको” भनिरहेका छन्। पर्यावरण संरक्षण अभियानकर्मीहरूले पनि “ऊर्जा मामिलामा नेपालले चालेका कदमहरू दिगो विकासतर्फ उन्मुख नदेखिएको” बताएका छन्। डीजल-पेट्रोलजस्तै भारतबाट पाइपलाइनमार्फत् ग्यास आयात गर्ने...
नेपालबाट भारतमा बढ्यो चियाको निर्यात, तीन महिनामा ५० प्रतिशत आम्दानी बृद्धि
यसपटक भारतमा नेपाली चियाको विक्री पोहोर साल भन्दा तीव्र गतिमा भइरहेको भन्दै व्यवसायीहरूले अहिलेकै परिस्थिति कायम रहे नेपालमा उत्पादन हुने झन्डै ७५ प्रतिशत सीटीसी चिया भारतमा निर्यात हुनसक्ने आशा व्यक्त गरेका छन्। भन्सार विभागका अनुसार यो आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालबाट भारतमा ६२ लाख ६१ हजार केजी भन्दा बढी सीटीसी चिया निर्यात भएको छ।...


