Category: Geopolitics Analysis NP

Home Geopolitics Geopolitics Analysis NP
प्रधानमन्त्रीको चीन भ्रमणबाट अपेक्षा
Post

प्रधानमन्त्रीको चीन भ्रमणबाट अपेक्षा

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारदेखि छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । त्यसको तयारी अन्तिम चरणमा पुगेको छ । यतिबेला प्रधानमन्त्रीको भ्रमण र त्यसका एजेन्डाबारेको चर्चा व्यापक हुँदै छ । लामो समयसम्म गति लिन नसकेका बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ), पारवहन सम्झौता र विभिन्न उच्चस्तरीय भ्रमणको समयमा सम्झौता भएर कार्यान्वयन हुन नसकेका दुईपक्षीय हितका विषयले उहाँको भ्रमणपछि...

प्रधानमन्त्रीको चीन भ्रमणका भ्रम र यथार्थ
Post

प्रधानमन्त्रीको चीन भ्रमणका भ्रम र यथार्थ

प्रधानमन्त्री ओलीको यस भ्रमणले द्विपक्षीय सम्बन्ध र वास्तविक आर्थिक लाभलाई भन्दा पनि राजनीतिक महत्वाकांक्षालाई प्राथमिकता दिएको देखियो भारत र चीनजस्ता छिमेकी राष्ट्रसँगको विशेष सम्बन्धका कारण नेपालबाट यी देशमा हुने उच्चस्तरीय भ्रमणलाई अक्सर अत्यन्त चासोसाथ हेरिन्छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो चीन भ्रमणले पनि यस्तै चर्चा पाएको छ । भ्रमणसँग जोडिएका राजनीतिक,...

प्रधानमन्त्रीको चीन भ्रमण : विगतका सम्झौतामा सुस्त प्रगति
Post

प्रधानमन्त्रीको चीन भ्रमण : विगतका सम्झौतामा सुस्त प्रगति

नेपाल र चीनबिच पछिल्लो एक दशकका उच्चस्तरीय भ्रमणका वेला भएका सहमति र सम्झौता कार्यान्वयनको अवस्था फितलो छ । हरेक भ्रमणमा पुराना सहमति र समझदारी कार्यान्वयनसम्बन्धी छलफल हुने गरे पनि प्रगति भने अपेक्षाकृत हुँदैन । ०७२ मा प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणको क्रममा भएका सम्झौताहरूको कार्यान्वयन पनि उत्साहजनक छैन । भारतीय नाकाबन्दीकै बिचमा भएको पारवहन तथा यातायात सम्झौताले तेस्रो...

ओलीको चीन भ्रमण, भूराजनीतिक सन्देश
Post

ओलीको चीन भ्रमण, भूराजनीतिक सन्देश

प्रधानमन्त्री केपी ओली चीन भ्रमणबाट फर्केका छन्। जानुपूर्व सार्वजनिक समारोहमार्फत चीन भ्रमण सफल हुने भविष्यवाणी गरिसकेका प्रधानमन्त्रीले फर्केर त्यही दोहोर्‍याएका छन्। बेइजिङमा हस्ताक्षर भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) सहकार्यको प्रारूप सम्झौता र त्यसअन्तर्गत १० परियोजना छनोटलाई प्रधानमन्त्री ओलीको चीन भ्रमणको मुख्य उपलब्धि मान्नुपर्ने हुन्छ, तर यसका लागि प्रधानमन्त्रीको भ्रमण भइराख्नुपर्ने चाहिँ थिएन। सचिव ओहोदाका...

प्रधानमन्त्रीको चीन भ्रमणबाट अपेक्षा
Post

प्रधानमन्त्रीको चीन भ्रमणबाट अपेक्षा

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारदेखि छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । त्यसको तयारी अन्तिम चरणमा पुगेको छ । यतिबेला प्रधानमन्त्रीको भ्रमण र त्यसका एजेन्डाबारेको चर्चा व्यापक हुँदै छ । लामो समयसम्म गति लिन नसकेका बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ), पारवहन सम्झौता र विभिन्न उच्चस्तरीय भ्रमणको समयमा सम्झौता भएर कार्यान्वयन हुन नसकेका दुईपक्षीय हितका विषयले उहाँको भ्रमणपछि...

प्रधानमन्त्रीको उत्तरी उडान
Post

प्रधानमन्त्रीको उत्तरी उडान

प्रधानमन्त्री केपी शर्मा ओली केही संशय अनि केही आशा लिएर जम्बो टोलीसहित चारदिने चीन भ्रमणमा आज निस्कने भएका छन् । संशय यस अर्थमा कि, भ्रमणको औपचारिक घोषणा नै नभई झन्डै तीन सातादेखि यो ‘राष्ट्रिय गफ’ (बहस पनि भन्न सकिएला) को विषय बन्यो । र, भ्रमण एजेन्डा गिजोलियो । एजेन्डामा बहस र विवाद सिंहदरबार र बालुवाटारका वातानुकूलित कोठाहरूमा मात्रै...

दुई देशको सम्बन्धलाई लेनदेनले होइन, सद्भावले मात्र निरन्तरता दिन सक्छ
Post

दुई देशको सम्बन्धलाई लेनदेनले होइन, सद्भावले मात्र निरन्तरता दिन सक्छ

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नौवटा बुँदामा सहमति/समझदारीपत्रमा हस्ताक्षर भएसँगै जारी भ्रमणको ‘उपलब्धि’ को स्पष्ट चित्र आकलन गर्न सकिने भएको छ । मंगलबार प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली छ्याङबीचको भेटपछि भएको सहमति/समझदारीमा टोखा–छहरे सुरुङमार्ग, नेपाल–चीन व्यापार अभिवृद्धि, नौतले वसन्तपुर दरबार निर्माण सम्पन्नको प्रमाणपत्र आदानप्रदान, राँगाको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकल, विकास योजनासम्बन्धी समझदारी, आर्थिक...

बदलिँदो विश्व भूराजनीति
Post

बदलिँदो विश्व भूराजनीति

अंकको दुनियाँमा शून्य आफैंको कुनै मूल्य हुँदैन। तर जब यही शून्य कुनै अर्को अंकको पछाडि जोडिन पुग्छ तब दस गुणाका दरले यसको मूल्य बढ्दै जान्छ। ठीक त्यसैगरी विश्व भू–राजनीतिमा आज नेपाल आफैंको त्यति महŒव नहुन सक्थ्यो। तर, जब यही देश चीन र भारतजस्ता दुई उदीयमान शक्ति राष्ट्रसँग जोडिन पुग्यो। र, यी दुवै देश पछिल्लो समय...

नेपालको भूराजनीति : अवसर कि चुनौती ?
Post

नेपालको भूराजनीति : अवसर कि चुनौती ?

भौगोलिक दृष्टिले सापेक्षिक रूपमा सानो, भूपरिवेष्टित र अल्पविकसित नेपालका लागि ठूला, विकसित र उदीयमान शक्तिराष्ट्रहरू भारत र चीन अवसर हुन् कि चुनौती भन्नेबारे लामो समयदेखि बहस हुँदै आएको छ । भूराजनीतिक आयामको सन्दर्भमा नेपालमा दुइटा ‘स्कुल अफ थट’ प्रचलित छन् । पहिलो, अठारौं शताब्दीमा राजा पृथ्वीनारायण शाहले प्रतिपादन गरेको परम्परागत र प्रतिरक्षात्मक स्कुल अफ थट, जसले नेपालको...

भारतले नेपालमा जे गल्ती गरेको थियो, चीनले त्यही गल्ती गरिरहेको छ’
Post

भारतले नेपालमा जे गल्ती गरेको थियो, चीनले त्यही गल्ती गरिरहेको छ’

एकैसाथ दुई पुस्तक लिएर आएका छन् लेखक तथा पत्रकार सुधीर शर्मा । इतिहासदेखि सन् २००८ सम्मको नेपाल र चीनबीचको सांस्कृतिक, आर्थिक र राजनीतिक सम्बन्धका आधारमा ‘भिक्षु, व्यापार र विद्रोह’ किताब लेखका छन् । त्यस्तै नेपालमा गणतन्त्र स्थापनापछिको सम्बन्धका आयाममा ‘हिमालपारिको हुरी’ लेखका छन् । हिमालपारिको हुरीले विश्व व्यवस्थामा चीनको महत्त्वाकांक्षा र प्रभावका पृष्ठभूमिमा नेपालसँगको सम्बन्धलाई...