Category: Geopolitics Analysis NP

Home Geopolitics Geopolitics Analysis NP
नेपाल-चीन संवादमा हुनुपर्ने छलफल
Post

नेपाल-चीन संवादमा हुनुपर्ने छलफल

चीन विशाल, गोप्य र सुषुप्त छ । हामीले चिनियाँ भाषा नजानी चीनलाई बुझ्न कठिन छ । तर पनि मैले यो लेख विभिन्न पश्चिमी थिंक ट्यांकमा आएको शोध, नेपाली वाम विश्लेषकहरूले चीनप्रति व्यक्त गर्ने विचार एवं स्वयंको ज्ञानबाट सिर्जित गरेको हुँ । सभ्यता र भूगोलका कारण नेपाल–चीन सम्बन्ध कहिले पराई त कहिले आफ्नो भन्ने विषयबाट ग्रसित भएको छ । नेपाल–अंग्रेज...

भारतले पनि नेपालमा स्थिर सरकार होस् भन्ने चाहेको देखिन्छ’
Post

भारतले पनि नेपालमा स्थिर सरकार होस् भन्ने चाहेको देखिन्छ’

काठमाडौँ — कांग्रेस नेतृ आरजु राणा देउवा पहिलोपल्ट परराष्ट्रमन्त्री भएर सिंहदरबार छिरेको डेढ महिना बितेको छ । यसबीच भारत भ्रमणमा पाएको सम्मान र महत्त्वले चर्चा बटुलेकी उनी राजनीतिको यो उचाइसम्म आइपुग्नुका पछि कर्मभन्दा पनि भाग्यप्रति विश्वास गर्छिन् । शुक्रबार परराष्ट्र मन्त्रालयको आफ्नै कार्यकक्षमा कान्तिपुरसँगको कुराकानीमा उनले नेपालको परराष्ट्र नीति, भारत–नेपाल दुईपक्षीय सम्बन्ध र समस्याका बारेमा धेरै कुरा...

परराष्ट्रमन्त्रीको भ्रमणको सन्देश
Post

परराष्ट्रमन्त्रीको भ्रमणको सन्देश

भारतीय विदेश सचिव विक्रम मिश्रीको साउन २७–२८ (११–१२ अगस्ट) को नेपाल भ्रमणलगत्तै परराष्ट्रमन्त्री आरजु राणा देउवाले भदौ २–६ (अगस्ट १८–२२) मा भारतको औपचारिक भ्रमण गरिन् । एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमाले संयुक्त सरकारका परराष्ट्रमन्त्रीको यो भ्रमणको आधार सचिव मिश्रीको नेपाल वार्ताले तय गरेको थियो । १६ जुलाईमा विदेश सचिव भएका मिश्रीले भारत सरकारको ‘नेइबरहुड फस्ट’...

परराष्ट्रमन्त्रीले भारतमा पाएको सम्मानको अर्थ
Post

परराष्ट्रमन्त्रीले भारतमा पाएको सम्मानको अर्थ

परराष्ट्रमन्त्रीको भारत भ्रमणमा क्रममा त्यहाँ उहाँलाई दिइएको प्राथमिकतालाई मैले भिन्न कोणबाट विश्लेषण गरेको छु । पहिलो– भारतले विशेष अवस्थामा नेपालका परराष्ट्रमन्त्रीहरू त्यहाँ जाँदा विशेष किसिमको खातिरदारी गर्ने गरेको छ । पहिलो– २०७२ सालमा संविधान बनेपछि तत्कालीन उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री कमल थापालाई ठूलो स्वागत गरिएको थियो । त्यसको खास कारण थियो । त्यसबेला नेपालको संविधानमा भारतको...

दिल्लीमा आरजुलाई प्रधानमन्त्रीहाराहारीकै सम्मान
Post

दिल्लीमा आरजुलाई प्रधानमन्त्रीहाराहारीकै सम्मान

स्वास्थ्य परीक्षणका लागि तय भएको भ्रमणलाई निमन्त्रणामा बदलेर औपचारिक भ्रमणमा गएकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नयाँदिल्लीमा ‘अनपेक्षित’ सम्मान पाएकी छिन् । उनलाई प्रधानमन्त्रीहाराहारीकै महत्व दिल्लीले दिएको छ । सरकारले यसको आकलनसमेत गरेको थिएन, प्रधानमन्त्री केपी ओलीले त अन्तिम समयमा भ्रमण दलका तीन सदस्यको नाम नै काटेका थिए । दुई ठूला दल कांग्रेस र एमाले गठबन्धनको सरकार बनेपछि...

पाँच वर्षपछि खुले गोरखाका ङुइला र रुइला नाका
Post

पाँच वर्षपछि खुले गोरखाका ङुइला र रुइला नाका

गोरखा — कोरोना महामारीका बेला बन्द भएका चुमनुब्री गाउँपालिकाका दुई चिनियाँ नाका खुलेका छन् । वडा नम्बर-७ को छेकम्पारस्थित ङुइला नाका मंगलबार र वडा नम्बर-१ स्थित रुइला नाका बुधबार खुलेका हुन् । गाउँपालिका अध्यक्ष निमा लामाका अनुसार ङुइला नाका एक महिना र रुइला नाका १५ दिनका लागि खोलिएका हुन् । नाका खुलाउने विषयमा दुवैतर्फका जनप्रतिनिधिबीच...

परराष्ट्रमन्त्री र छिमेक सम्बन्ध
Post

परराष्ट्रमन्त्री र छिमेक सम्बन्ध

सुरुमा स्वास्थ्य जाँचका लागि तय परराष्ट्रमन्त्री आरजु राणा देउवाको भारत यात्रालाई औपचारिक भ्रमणमा परिणत गराइएको भनेर सामान्यीकरण गरियो । चारदिने भ्रमणमा भारतीय समकक्षी एस जयशंकरसँग द्विपक्षीय छलफल र प्रधानमन्त्री नरेन्द्र मोदीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका सूचना र तस्बिर बाहिरिएका छन् । भ्रमण अकस्मात् र ताजै भएकाले यसबारे विभिन्न दृष्टिकोणबाट टीकाटिप्पणी भइरहेका छन् । यस पटक भारतले सरकार प्रमुखकै हाराहारी...

‘नेपाल–भारत घनिष्ठ सभ्यताको सम्बन्ध’
Post

‘नेपाल–भारत घनिष्ठ सभ्यताको सम्बन्ध’

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सोमबार नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छन्। भेटवार्तामा नेपाल भारतका सम्बन्धका विविध पक्षबारे छलफल भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ। भेटबारे परराष्ट्रमन्त्री डा. राणाले भनेकी छन्, ‘दिल्लीमा भारतका प्रधानमन्त्री शिष्टाचार भेट भयो। हामीले नेपाल–भारत सम्बन्धको बहुआयामिक विविधताबारे छलफल गर्‍यौँ। मलाई आशा छ, यो भ्रमण र...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: २६ अर्ब ऋण अनुदानमा परिणत गर्न चीनलाई आग्रह
Post

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: २६ अर्ब ऋण अनुदानमा परिणत गर्न चीनलाई आग्रह

सार्वजनिक ऋणको भार बढिरहेको अवस्थामा सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा चीनसँग लिएको ऋणलाई अनुदानमा परिणत गर्न आग्रह गरेको छ। सरकारले पोखरा विमानस्थल निर्माण गर्न चीनको एक्जिम बैंकबाट करिब हालको विनिमय दरअनुसार करिब २५ अर्ब ८८ करोड रूपैयाँ (१,३३८.७४ मिलियन चिनियाँ युआन) ऋण लिने सम्झौता गरेको थियो। चीनसँग लिएको ऋण महँगो भएको भनेर आलोचना भइरहेका...

चीन र भारतको भ्रमण अवलोकनपछि
Post

चीन र भारतको भ्रमण अवलोकनपछि

शक्ति राष्ट्रको रूपमा उदीयमान चीन विश्वको ध्यान तानिरहेको छ । आर्थिक विकास, सांस्कृतिक तथा भाषिक विशिष्टता, शिक्षा, सूचना तथा प्रविधिको विकास आदिले संसारको ध्यान तानिरहेको चीनलाई बुझ्ने आफ्नै खालका दृष्टिकोणहरू छन् । चीनको राजनीतिक विशिष्टता एवम् गरिबी निवारणका प्रयासहरूको विषयले पनि विश्वको ध्यान तानिरहेकै छ । यी विशिष्टताहरूलाई चीनले आफ्नै शैलीमा विश्वलाई बुझाइरहेको छ ।...