बेइजिङ — ‘नमस्कार !तपाइँको चिठी प्राप्त भयो ।’त्यसपछि खै-खबरी र सिधै विषय प्रवेश अनि छोटो अनुच्छेदमा आवश्यक कुरा लेखिसकेपछि आफ्नो नाम र हस्ताक्षर। चीनका राष्ट्रपति सी चिनफिङले दशकभन्दा लामो समयदेखि सर्वसाधारणले लेखेर पठाएको चिठ्ठीको जवाफ लेख्ने ढाँचा लगभग यस्तै हो । विदेशी मित्रहरूलाई पठाइएको चिठीमा प्रायः चीन र सो देशबीचको मित्रताको कुरा समेटिएका हुन्छन् भने...
Category: Geopolitics Analysis NP
अब एसियाली शक्तिको समय
विचार, संगठन र वर्चस्व मर्दैनन्, ती बदलिरहन्छन् र नयाँ रूपमा देखिन्छन् । मार्क्स, हेगेल, म्याक्स विबर, फुकोहरूले पनि भनेकै हुन् । समकालीन विश्व व्यवस्थामा देखापर्दै गरेका प्रवृत्ति हेर्दा त्यो चित्रित पनि हुन्छ । अमेरिकी नेतृत्वको पुरानो र पश्चिमा विश्व व्यवस्थालाई उदाउँदै गरेको एसियाली विश्व व्यवस्थाले प्रभावित पार्दै छ । विश्वमा पहिला युरोपेली वर्चस्व थियो, त्यसपछि अमेरिकी वर्चस्व र अब...
भूराजनीतिक भुमरीबाट कसरी निस्केला पोखरा विमानस्थल?
महीना दिन लामो बिदा सकेर कुवेत फर्किनुपर्ने अनिता गुरुङ पोखराबाट सीधै अन्तर्राष्ट्रिय उडान नभएकोमा थकथकाइन्। दशैंतिहारका लागि घर आएकी गुरुङको गुनासोमिश्रित जिज्ञासा थियो, “अन्तर्राष्ट्रिय विमानस्थल भएपछि अन्तर्राष्ट्रिय उडान हुनुपर्ने होइन र?” नयाँ विमानस्थल बनेसँगै पोखरावासीले सोचेका थिए- सीधै अन्तर्राष्ट्रिय उडान हुन्छ। काठमाडौं भएर आउने विदेशी पर्यटक सीधै पोखरा ओर्लिन्छन्। तर दुई वर्षसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएन। बरु...
दिल्लीको निम्तो नपाएका प्रधानमन्त्रीको प्रतिक्रियात्मक बेइजिङ तयारी
२१ कात्तिक, काठमाडौं । नयाँ सत्तासमीकरण बनाएको चार महिनापछि दुई ठूला दल कांग्रेस र एमालेले बुधबार दुई दलीय संयन्त्र गठन गरे, जसको पहिलो बैठकको निर्णयमै प्रधानमन्त्री केपी शर्मा ओलीको बेइजिङ भ्रमण उल्लेख छ । सामान्यतया नेपालका प्रधानमन्त्रीले पहिलो औपचारिक भ्रमण नयाँ दिल्लीतर्फ गर्ने प्रचलन यसपल्ट पछ्याउन करिब असम्भव देखिएपछि प्रधानमन्त्री ओलीले प्रतीकात्मक र प्रतिक्रियात्मक दुवै...
नेपालका विकास आयोजनामा भारतको अपेक्षित सहयोग
नेपाल–भारतबीचको सम्बन्धका बृहत् र ऐतिहासिक आयाम राजनीतिक, आर्थिक, सांस्कृतिक, पारिवारिकलगायत अनेकौं तहमा फैलिएको छ । आधुनिक भारत समृद्ध बन्दै गर्दा नेपालले पनि आफ्नो आर्थिक विकासका निम्ति भारतबाट उदारतापूर्वक साथ लिन खोजिरहेकै छ । भारतले पनि औपचारिक रूपमा नेपालको विकासका लागि साथ रहने बताउँदै आएको छ । कतिसम्म भने पहिलो पटक भारतीय प्रधानमन्त्री हुँदा नरेन्द्र मोदी स्वयंले नेपालकै संविधानसभामा...
सी चिनफिङको ‘पत्र नीति’
बेइजिङ — ‘नमस्कार !तपाइँको चिठी प्राप्त भयो ।’त्यसपछि खै-खबरी र सिधै विषय प्रवेश अनि छोटो अनुच्छेदमा आवश्यक कुरा लेखिसकेपछि आफ्नो नाम र हस्ताक्षर। चीनका राष्ट्रपति सी चिनफिङले दशकभन्दा लामो समयदेखि सर्वसाधारणले लेखेर पठाएको चिठ्ठीको जवाफ लेख्ने ढाँचा लगभग यस्तै हो । विदेशी मित्रहरूलाई पठाइएको चिठीमा प्रायः चीन र सो देशबीचको मित्रताको कुरा समेटिएका हुन्छन् भने...
डेढ दर्जन मुलुकमा राजदूत सिफारिस : भारतमा शर्मालाई निरन्तरता, चीनमा ओली र अमेरिकामा रेग्मी
काठमाडौँ — सरकारले डेढ दर्जन मुलुकमा राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भारतमा शंकर शर्मालाई निरन्तरता दिँदै चीनमा कृष्णप्रसाद ओली र अमेरिकामा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई राजदूतमा सिफारिस गरेको हो । सरकारका एक मन्त्रीका अनुसार कांग्रेस–एमाले गठबन्धनद्वारा भागबन्डामा शर्मा कांग्रेसका तर्फबाट तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष ओली र पूर्वमुख्य सचिव रेग्मी एमालेका तर्फबाट...
कूटनीतिक मर्यादाक्रमको मर्यादा
ही समयअघि (अगस्ट, ११–१२, २०२४) नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपालका मुख्य–मुख्य कुनै पनि पदाधिकारीलाई भेट्न छुटाएनन् । नेपाली समकक्षी सेवा लम्सालको निमन्त्रणामा दुई दिनका लागि काठमाडौं उत्रिएका भनिएका उनले नेपालमा परराष्ट्र सचिव तहमा वार्ताको औपचारिकता पूरा गर्नमा एक घण्टा खर्च गरे भने बाँकी समय राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, सहरी विकासमन्त्री, गृहमन्त्रीलगायतका सरकारी...
नेपालको भूराजनीति : अवसर कि चुनौती ?
Highlights भूराजनीतिक, सामरिक र सुरक्षाको लेन्सबाट हेर्दा नेपाल तरुल र बफर स्टेट होला । तर छिमेकी, भू–आर्थिक र विकास साझेदारीको लेन्सबाट हेर्दा विकसित भारत र चीनबीचको अपार सम्भावनायुक्त गतिशील पुल हो । उक्त वास्तविकतालाई आत्मसात् गर्दै अब तरुल र बफर स्टेटजस्तो परम्परागत र सङ्कीर्ण रूपमा होइन, गतिशील पुलको व्यापक आयामबाट पुनः परिभाषित गर्नुपर्छ ।भौगोलिक दृष्टिले सापेक्षिक रूपमा सानो,...