Category: Geopolitics Analysis NP

Home Geopolitics Geopolitics Analysis NP
परराष्ट्र नीतिमा प्रचण्ड सरकार हिंडेको बाटो
Post

परराष्ट्र नीतिमा प्रचण्ड सरकार हिंडेको बाटो

प्रचण्डले सरकारको नेतृत्व गर्दैगर्दा छिमेक सहितको अन्तर्राष्ट्रिय शक्ति राष्ट्रसँग कस्तो सम्बन्ध राख्ला भन्ने सर्वत्र जिज्ञासा, केही आशंका र संशयहरू पनि देखिन्थे । अझ बढी, विश्व-राजनीतिमा देखिएको शक्तिराष्ट्र बीचको कटु प्रतिस्पर्धा र क्षेत्रीय शक्तिहरूका बीचमा देखिएको तिक्तताका बीच नेपाल कतै भूराजनीतिक चंगुलमा पर्छ कि भन्ने आशंका व्याप्त थियो । प्रचण्ड नेतृत्वको सरकारको १८ महिनाका अवधिमा छिमेक...

बदलिँदो विश्व परिवेश र ग्लोबल साउथ
Post

बदलिँदो विश्व परिवेश र ग्लोबल साउथ

वर्तमान विश्व राजनीतिक परिवेशमा ग्लोबल साउथको बदलिँदो दृष्टिकोण पश्चिमविरुद्ध चिनियाँ वा रुसको षड्यन्त्र अवश्य होइन युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डर लेयनको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली आयुक्तकी प्रमुख जुट्टा उर्पिलेनेनले गत साता युरोपेली संघ विश्वभर विशेषगरी वैश्विक दक्षिणी राष्ट्रहरू (ग्लोबल साउथ) मा चीनको बढ्दो प्रभाव रोक्न संघर्ष गरिरहेको बताएकी छिन् । गत वर्ष अफ्रिकाका...

भारतीय विदेशमन्त्री एस जयशङ्कर नेपाल आउँदा काठमाण्डूका अपेक्षा के?
Post

भारतीय विदेशमन्त्री एस जयशङ्कर नेपाल आउँदा काठमाण्डूका अपेक्षा के?

पुसको तेस्रो साता हुने भनिएको नेपाल र भारतको संयुक्त आयोगको बैठकमा दुई पक्षीय सम्बन्धमा थाती रहेका विषय सम्बोधन गर्न तत्परता देखाउनुपर्ने परराष्ट्र मामिलाका विज्ञहरूले बताएका छन्। नेपालका परराष्ट्रमन्त्री र भारतका विदेशमन्त्री सम्मिलित उक्त संयन्त्रको अघिल्लो बैठक सन् २०२१ को ज्यानुअरीमा सम्पन्न भएको थियो। त्यसबेला गरिएका प्रतिबद्धता बमोजिम कतिपय परियोजनामा अझै प्रगति हुन बाँकी छ। विज्ञहरूले...

भारतका विदेशमन्त्री नेपाल आउँदा ऊर्जा व्यापार र अरू कुन विषयमा सम्झौता हुँदै छ
Post

भारतका विदेशमन्त्री नेपाल आउँदा ऊर्जा व्यापार र अरू कुन विषयमा सम्झौता हुँदै छ

गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहालले दिल्ली भ्रमण गर्दा ब्रिक्सका विदेशमन्त्रीहरूको सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका गएका कारण नेपाली प्रधानमन्त्रीले भारतीय विदेशमन्त्री एस जयशङ्करसँग कुरा गर्न पाएका थिएनन्। उक्त भ्रमणको झन्डै आठ महिनापछि आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली प्रधानमन्त्री प्रचण्डसँग गरेका सहमतिको कार्यान्वयनको समीक्षासहितका विषयमा केन्द्रित रहेर जयशङ्करले बिहीवारदेखि काठमाण्डूको भ्रमण गर्न लागेका छन्। भारतीय विदेशमन्त्री...

एमाले माओवादी गठबन्धन बेइजिङतर्फ ढल्किएला वा दिल्लीका ‘संवेदनशीलता’प्रति चनाखो रहला?
Post

एमाले माओवादी गठबन्धन बेइजिङतर्फ ढल्किएला वा दिल्लीका ‘संवेदनशीलता’प्रति चनाखो रहला?

नेपाली कांग्रेससँगको सहकार्य तोड्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसहितका दलसँग नयाँ सत्ता समीकरण गरेपछि नेपालका घटनाक्रमलाई दिल्ली र बेइजिङले नजिकबाट नियालिरहेको विज्ञहरूले जनाएका छन्। भारतका परराष्ट्र मामिलाका कतिपय जानकारहरूले नेपालले आफ्नो आर्थिक र सुरक्षा स्वार्थहरू दिल्लीसँग मिल्ने बुझ्दै गएको भए पनि पछिल्लो गठबन्धनलाई ध्यान दिँदै साउथ ब्लकले सुझबुझपूर्ण कूटनीति अँगाल्नुपर्ने जनाएका छन्। विगतमा प्रचण्ड...

चीनको माब्जा जाङ्बो परियोजनाले नेपालको कर्णालीनदीलाई कसरी असर गर्न सक्छ ?
Post

चीनको माब्जा जाङ्बो परियोजनाले नेपालको कर्णालीनदीलाई कसरी असर गर्न सक्छ ?

काठमाडौं- तिब्बतको माब्जा जाङ्बो र नेपालमा कर्णाली नदी भनेर चिनिने नदीले लाखौं नेपालीको जीवनरेखा हो । तर नदीको माथिल्लो भागमा चीनको महत्वाकांक्षी बाँध परियोजनाका कारण करोडौं नेपालीको भविष्य जोखिममा परेको छ । भूउपग्रहबाट खिचिएको तस्बिरहरूले मे २०२१ बाट माब्जा जाङ्बोमा नेपालबाट मात्र १६ किलोमिटर उत्तरमा निर्माण गतिविधिहरू सुरू भएको देखाएको छ । बाँधबारे पूर्ण विवरणहरू...

नेपालले कहिलेदेखि स्विकार्‍यो ‘एक चीन’?
Post

नेपालले कहिलेदेखि स्विकार्‍यो ‘एक चीन’?

द्विपक्षीय सम्बन्धका लिखित दस्तावेजमा पछि मात्रै उल्लेख गरिए पनि अन्तर्राष्ट्रिय मञ्च र सार्वजनिक माध्यममा नेपालले दौत्य सम्बन्धको आरम्भदेखि नै एक चीनको मान्यता स्विकार्दै आएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यको एउटा बुँदाले वैदेशिक मामिलामा रुचि राख्ने नेपालीबीच बहस सिर्जना गरेको छ। त्यो हो, नेपालले अपनाउँदै आएको ‘एक चीन’ नीतिमा परिवर्तन। संयुक्त वक्तव्यमा सधैं...

चीन किन सधैं तर्किन्छ कालापानीमा ?
Post

चीन किन सधैं तर्किन्छ कालापानीमा ?

शक्तिराष्ट्रहरू जब ‘कार्टोग्राफिक एग्रेसन’ तर्फ अग्रसर हुन्छन्, तब ठान्दा हुन्छ— संकटको घडी आउन लाग्यो । केही समययता दक्षिण एसिया, त्यसमा पनि हिमाली भेगमा यस खाले प्रतिस्पर्धा देखिन थालेको छ । चीन किन सधैं तर्किन्छ कालापानीमा ?सबभन्दा सुरुमा २०७६ सालमा भारतले कश्मीर प्रान्त विभाजन गर्ने क्रममा नेपालको अतिक्रमित भूमि लगायत हाल पाकिस्तान र चीनको नियन्त्रणमा रहेका भूभागसमेत समेटेर नयाँ...

विचार चीन भ्रमणमा के हुनुपर्छ एजेन्डा ?
Post

विचार चीन भ्रमणमा के हुनुपर्छ एजेन्डा ?

प्रधानमन्त्री पुष्पकमल दाहाल न्युयोर्कमा संयुक्त राष्ट्र संघको ७८ औं महासभालाई सम्बोधन गरेपछि त्यहीँबाटै चीनको औपचारिक भ्रमणका लागि असोज ५ मा हाङझाउ जाँदै छन् । चीन भ्रमणमा के हुनुपर्छ एजेन्डा ?उनले महाशक्तिको आतिथ्य ग्रहणपछि उसको प्रतिस्पर्धी शक्ति नेपालको सीमा जोडिएको छिमेकीको आतिथ्य ग्रहण गर्दै छन् । अर्थात् अमेरिकी राष्ट्रपति जो बाइडेनको रात्रिभोज स्वादपछि चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्दै...

प्रमको चीन भ्रमण भिक्षाटन नहोस्
Post

प्रमको चीन भ्रमण भिक्षाटन नहोस्

अमेरिकी प्राध्यापक फ्रान्सिस फुकुयामाले एउटा उत्तर आधुनिक दार्शनिक भाष्य निर्माण गरेका थिए, ‘संसारको अन्त्य’ । सात दशक पुरानो साम्यवादी सत्ता सोभियत संघको विघटनपछि उनको यो अवधारणा सार्वजनिक भएको थियो । दुई ध्रुवमा विभाजित विश्व महाशक्ति केन्द्र अबउप्रान्त नरहने र उदार पुँजीवादको एकछत्र राज हुने उनको आकलन थियो । तर त्यो सत्य साबित भएन । प्रमको चीन भ्रमण भिक्षाटन नहोस्अनपेक्षित...