Category: Geopolitics Analysis NP

Home Geopolitics Geopolitics Analysis NP
उपलब्धि र प्रश्नहरूको ‘कसी’मा प्रधानमन्त्रीको चीन भ्रमण
Post

उपलब्धि र प्रश्नहरूको ‘कसी’मा प्रधानमन्त्रीको चीन भ्रमण

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण नेपालका लागि खासै उपलब्धिमूलक देखिएन । यस अर्थमा प्रधानमन्त्रीको यो उच्चस्तरीय भ्रमण चिनियाँ सेनाको परेड अवलोकबाहेक उपलब्धिशून्य रूपमा सकिएको छ । नेपालले चीनको सुरक्षा रणनीति ‘जिएसआई’को समर्थन गरेको विषय अझै विवादमा परेको छ । लेपुलेक समस्या झन् बल्झिएको छ । रुसी सेनामा भर्ती भएका नेपालीको समस्याको विषयमा चर्चा पनि गरिएन । जापानी आक्रमणविरोधी दिवसमा गरिएको...

प्रधानमन्त्रीको चीन यात्राका अवयव
Post

प्रधानमन्त्रीको चीन यात्राका अवयव

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार तथा गठबन्धनको ठूलो दल कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई दायाँ सिटमा राखेर चिनियाँ राष्ट्रपति सी चिनफिङको टोलीसँगको संवाद गरे । उक्त संवादमा भारत र चीनबीच भएको व्यापार विस्तार सम्झौतामा नेपालले दाबी गरिरहेको भूभाग लिपुलेक पारेको सन्दर्भमा नेपालको चिन्ता, चासो र विरोध व्यक्त गरे । नेपालले दाबा गरिरहेको भूभागलाई लिएर दुई...

शक्तिको छायाँमा स्वाधीनता
Post

शक्तिको छायाँमा स्वाधीनता

विश्वमा करिब १९५ राष्ट्र छन्, तीमध्ये करिब १००–१२० राष्ट्र साना मानिन्छन् । यिनीहरूलाई सीमित सैन्य शक्ति, कमजोर अर्थतन्त्र र अस्थिर भू–राजनीतिक अवस्थाका कारण स्वतन्त्र निर्णय लिन कठिन हुने गरेको छ । नेपाल र युक्रेन यसै श्रेणीमा पर्छन् । भू–मण्डलीकरणले राष्ट्रको शक्ति संरचना, रणनीति र स्थानीय जीवनमा गहिरो प्रभाव पारेको छ । मननीय मौलिक प्रश्नसाना राष्ट्रको...

विश्व संस्थागत सुधारमा चीनको नेतृत्व
Post

विश्व संस्थागत सुधारमा चीनको नेतृत्व

रुस र चीनलाई प्रायः नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्था कमजोर पार्ने र नष्ट गर्ने साझेदारका रूपमा चित्रण गरिन्छ। वास्तवमा यस्तो लक्ष्य केवल रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको मात्र हो। चीनका राष्ट्रपति सी चिनफिङको उद्देश्य भने अन्तर्राष्ट्रिय व्यवस्थामा सुधारको नेतृत्व गरेर चीनलाई त्यसको उत्तराधिकारी र भावी संरक्षकका रूपमा स्थापित गर्नु हो। आखिर सीले पश्चिमलाई सम्झाउन चाहेको विषय हालको...

उपलब्धि र प्रश्नहरूको ‘कसी’मा प्रधानमन्त्रीको चीन भ्रमण
Post

उपलब्धि र प्रश्नहरूको ‘कसी’मा प्रधानमन्त्रीको चीन भ्रमण

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण नेपालका लागि खासै उपलब्धिमूलक देखिएन । यस अर्थमा प्रधानमन्त्रीको यो उच्चस्तरीय भ्रमण चिनियाँ सेनाको परेड अवलोकबाहेक उपलब्धिशून्य रूपमा सकिएको छ । नेपालले चीनको सुरक्षा रणनीति ‘जिएसआई’को समर्थन गरेको विषय अझै विवादमा परेको छ । लेपुलेक समस्या झन् बल्झिएको छ । रुसी सेनामा भर्ती भएका नेपालीको समस्याको विषयमा चर्चा पनि गरिएन । जापानी आक्रमणविरोधी दिवसमा गरिएको...

लिपुलेक संवादको सदाचार
Post

लिपुलेक संवादको सदाचार

छिमेकी मित्रराष्ट्रहरू चीन र भारतले नयाँ व्यापारिक सम्झौतामा पारवहनका लागि प्रयोग गरिने भनी उल्लेख गरेका क्षेत्रहरूका कारण हाम्रो राजनीतिमा लिपुलेक बहस फेरि ब्यूँतिएको छ। केही वर्ष पहिले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपालको अतिक्रमित भूमिसहितको नयाँ चुच्चे नक्सा सार्वजनिक भयो। नक्सा प्रकाशनसँगै नेपाल एक फड्को अगाडि बढ्यो, अन्तर्राष्ट्रिय समाचार बन्यो। कूटनीतिक वार्ता गरौं भनेर बारम्बार...

नेपाल, भारत र चीनबीच त्रिदेशीय विन्दु स्थापनामा अलमल
Post

नेपाल, भारत र चीनबीच त्रिदेशीय विन्दु स्थापनामा अलमल

काठमाडौं : लिम्पियाधुरा, कालापानी र लिपुलेकको विषय अब भारतसँगको विवाद मात्रै रहेन। चीन–भारतबीच लिपुलेकलाई व्यापार नाका बनाउने सम्झौता भएपछि नेपालले चीनलाई पनि आफ्नो भूभागबारे सम्झाउनुपर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक विषयमा चीन र भारतबीच भएको सहमतिमा गम्भीर आपत्ति जनाएर चीनलाई पनि यो विषयमा बोल्न बाध्य बनाएका छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङले यो विषय...

सीमामा त्रिपक्षीय कूटनीतिक रणनीति
Post

सीमामा त्रिपक्षीय कूटनीतिक रणनीति

प्रधानमन्त्री केपी शर्मा ओली चीनमा छन्। केही समयअघि मात्रै भारत र चीनबीच लिपुलेक क्षेत्र भएर व्यापार गर्ने सम्झौता भएपछिको उनको पहिलो भ्रमण भएकाले यसलाई महत्वपूर्ण रूपमा हेरिएको छ। प्रधानमन्त्री ओलीले उत्तरी छिमेकी चीनका राष्ट्रपति सी चिनफिङसँग सम्झौताको विषय उठाउँदै लिपुलेक नेपाली भूमि भएको स्मरण गराएका छन्। उक्त सम्झौता नेपालको अनुमतिबिना भएकोप्रति नेपाल सरकारले भारतलाई औपचारिक...

त्रिदेशीय विन्दुको खोजी
Post

त्रिदेशीय विन्दुको खोजी

महाकाली नदी पूर्वको भाग नेपालको हो भन्ने अकाट्य सत्यलाई कुल्चिएर भारतले कब्जा गरिरहेको छ । लिपुलेक, लिम्पियाधुराकै जमिनबाट भारतले बाटो बनाएर चीनसँग व्यापारिक मार्ग खोलेको छ । भारत र चीनले त्यो भूभागको बाटो हुँदै आउजाउ गर्न र व्यापार गर्न सम्झौता गरेका छन् । यही विषयमा नेपालको चीनसँग पनि आपत्ति हो कि हाम्रो भूभागको विषयमा हामीलाई नै बेवास्ता गरी...

प्रधानमन्त्री ओलीको बेइजिङ भ्रमण विवादमा
Post

प्रधानमन्त्री ओलीको बेइजिङ भ्रमण विवादमा

प्रधानमन्त्री केपी ओलीको बेइजिङ भ्रमण विवादमा परेको छ । प्रधानमन्त्री ओलीको एउटा देशविरुद्ध अर्को देशको सैन्य परेडमा सहभागी हुने कार्यतालिका सार्वजनिक भएपछि उनको भ्रमण विवादमा तानिएको हो । जापान नेपालको प्रमुख दाता राष्ट्र हो । चीनले दोस्रो विश्वयुद्धमा (८० वर्षअघि) जापानलाई हराएको अवसरमा १८ भदौमा आयोजित सैन्य परेडमा राष्ट्रपति रामचन्द्र पौडेललाई निम्ता आए पनि उनले अनिच्छा व्यक्त गरेपछि...