Category: Geopolitics Analysis NP

Home Geopolitics Geopolitics Analysis NP
नेपाललाई किन अमेरिका चाहिन्छ?
Post

नेपाललाई किन अमेरिका चाहिन्छ?

नेपालको विकास गर्ने हो भने नेपालले नयाँ सोचबाट जानुपर्छ। पुराना नेता मोहनविक्रम सिंहजी यो उमेरमा हुनुहुन्छ, त्यसबेलादेखि नेपाल नयाँ बनाउनुपर्‍यो, समृद्ध नेपाल बनाउनुपर्‍यो भनेर लाग्नुभएको छ। आज आइपुग्दा त्यसमा कति प्रगति भयो? उहाँ आफैंले फर्केर हेर्नुभयो भने जान्न सक्नुहुन्थ्यो। हामीले के भन्याै र के गर्दै आयौं? हामीले पढेको सिद्धान्त, प्राप्त गरेका अनुभव र परिणामले काम...

सांघाई सहकार्यको फराकिलो सम्भावना
Post

सांघाई सहकार्यको फराकिलो सम्भावना

गाजा क्षेत्रमा इजरायली आक्रमणले थिलथिलो बनेको जनजीवनका समाचार दिनहुँ पढ्दै आएका छौं। युद्धका कारण गाजा क्षेत्रमा भोकमरी फैलिएको, इजरायली हमलाले निर्दोष सर्वसाधारण मारिएको र भोकाएका मानिस एक बटुको जाउलोका लागि तँछाडमछाड गरिरहेका दृश्य टेलिभिजनका पर्दामा देखिन थालेको पनि निकै भइसकेको छ। महिनौंको निरन्तर हमलाले गाजा क्षेत्रका कुनै पनि भवन अहिले सिधा उभिएको देखिँदैन। गाजाका बासिन्दाको...

भारत-चीनलाई ‘प्रोटेस्ट नभई डिप्लोम्याटिक नोट’
Post

भारत-चीनलाई ‘प्रोटेस्ट नभई डिप्लोम्याटिक नोट’

नेपाल सरकारले भारत र चीनलाई अगल–अलग भाषामा ‘प्रोटेस्ट (आपत्ति) नोट’ नभई ‘डिप्लोम्याटिक (कूटनीतिक) नोट’ पठाएको छ। नेपालको सहमतिबिना नेपाली भूमि लिपुलेक हुँदै व्यापार गर्न भारत र चीनले सम्झौता गरेकोमा असन्तुष्टि जनाउँदै नेपालले दुवै देशलाई भदौ ५ गते नै प्रोटेस्ट नभई डिप्लोम्याटिक नोट पठाएको हो तर आपत्ति भने जनाएको छैन। सरकारले भारतलाई स्थापित संयन्त्रमार्फत समस्या समाधान गर्नुपर्ने...

लिपुलेकबारे चीनले भन्यो: ‘हामी पक्ष बन्दैनौं, नेपाल-भारत आफैं मिलाउनुस्’
Post

लिपुलेकबारे चीनले भन्यो: ‘हामी पक्ष बन्दैनौं, नेपाल-भारत आफैं मिलाउनुस्’

चीनले लिपुलेक सीमा विवादमा आफू पक्ष बन्न नचाहेको स्पष्ट पारेको छ। परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङले उक्त विवाद नेपाल र भारतले द्विपक्षीय रूपमा समाधान गर्नुपर्ने धारणा राखेका हुन्। प्रधानमन्त्री ओलीसँगको भेटवार्तापछि सचिव राईले प्रधानमन्त्री ओलीले लिपुलेकको विषयलाई दृढतापूर्वक उठाएको जानकारी दिए। ‘सन् १८१६ को सुगौली...

सुस्ता–कालापानी विवादमा छलफल गर्ने संयन्त्र भारतीय बेवास्ताले दशकदेखि नै निष्क्रिय
Post

सुस्ता–कालापानी विवादमा छलफल गर्ने संयन्त्र भारतीय बेवास्ताले दशकदेखि नै निष्क्रिय

नेपालले नयाँ नक्सा जारी गरेपछि रुष्ट भारतद्वारा सीमावार्ता बेवास्ता, नेपालको पनि पुगेन पर्याप्त पहलनेपाल–भारतबिच पटकपटक बल्झिने सुस्ता र कालापानी सीमा विवाद समाधान गर्न गठन भएको परराष्ट्रसचिवस्तरीय संयन्त्र करिब दशकयता निष्क्रिय छ । विवाद समाधानमा भूमिका खेल्ने जिम्मेवारी पाएको संयन्त्रको गठनयता एउटा पनि बैठक बस्न सकेको छैन । नेपालले नयाँ नक्सा जारी गरेपछि रुष्ट भारतले सीमावार्ता बेवास्ता गर्दै...

सैन्य परेडमार्फत शक्तिशाली कूटनीति प्रदर्शन गर्दै चीन
Post

सैन्य परेडमार्फत शक्तिशाली कूटनीति प्रदर्शन गर्दै चीन

सी जिनपिङले सैन्य परेडमार्फत विगत, वर्तमान र भविष्यलाई जोड्ने प्रयास गरिरहेका छन्सेप्टेम्बर ३ मा दोस्रो विश्वयुद्धमा जापानविरुद्धको प्रतिरोध युद्ध अन्त्य भएको ८०औँ वार्षिकोत्सवका अवसरमा चीनले सैन्य परेड आयोजना गर्दै छ । यसपटकको सन्दर्भ विगतको भन्दा फरक छ । राष्ट्रपति सी जिन पिङले अहिले देशभित्र आर्थिक अवरोधको सामना गरिरहेका छन् । विदेशमा पश्चिमाहरूसँगको सम्बन्ध त्यसमा पनि विशेषत संयुक्त राज्य...

‘जापानविरुद्ध चीनको विजयोत्सव’माप्रधानमन्त्री ओलीको सहभागितालाई लिएर किन प्रश्न उठिरहेको छ ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्
Post

‘जापानविरुद्ध चीनको विजयोत्सव’माप्रधानमन्त्री ओलीको सहभागितालाई लिएर किन प्रश्न उठिरहेको छ ? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

प्रधानमन्त्री केपी शर्मा ओली चीनको तियानजिन सहरमा हुने सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन शनिबार त्यसतर्फ जाँदै छन् । यही भ्रमण क्रममा प्रधानमन्त्री ओली ‘जापानविरुद्ध चीनको ८०औं विजयोत्सव’ समारोहमा सहभागी हुने भएपछि कूटनीतिक क्षेत्रमा प्रश्न उठेको छ । प्रधानमन्त्रीको सहभागिताले के नेपाल-जापानबीचको पुरानो सम्बन्धमा असर पार्छ ? इतिहासको त्यो कुन घटना थियो,...

लिपुलेकमा ओली कूटनीतिको असली परीक्षा
Post

लिपुलेकमा ओली कूटनीतिको असली परीक्षा

उच्चस्तरीय विदेश भ्रमणको निम्तो आउँदा नेपालको सत्तावृत्तमा एक प्रकारको हर्षबढाइँ नै हुने गर्छ । भ्रमणको निमन्त्रणा पाउनुलाई नै ठूलो उपलब्धि ठान्ने प्रवृत्ति यहाँका सबैजसो राजनीतिक नेतृत्वमा विद्यमान छ । प्रधानमन्त्री केपी शर्मा ओली पनि भारत भ्रमणको ‘ग्रिन सिग्नल’ नपाउँदा निराशिएका थिए । चौथो पटक प्रधानमन्त्री भएको चौध महिनापछि भारत भ्रमणको मिति तय भएसँगै उनी उत्साहित थिए । झन् भदौको...

भारत-चीन सहमति : लिपुलेकको घाउमा नुनचुक
Post

भारत-चीन सहमति : लिपुलेकको घाउमा नुनचुक

४ भदौ, काठमाडौं । नेपालको भूमि लिपुलेक हुँदै दुईदेशीय व्यापार अघि बढाउनेबारे भारत र चीनबीच मंगलबार थप सहमति भयो । यो सहमतिले वर्षौंदेखिको नेपाल-भारत सीमा विवादको घाउ फेरि चहर्‍याएको छ । चीनका परराष्ट्रमन्त्री वाङ यीले गत सोमबार र मंगलबार (अगस्ट १८-१९) मा गरेको भारत भ्रमणका क्रममा यो सहमति भएको हो । विगतमा पनि यो त्रिदेशीय...

के हुन्छ प्रधानमन्त्रीको चीन र भारत भ्रमणमा ?
Post

के हुन्छ प्रधानमन्त्रीको चीन र भारत भ्रमणमा ?

५ भदाै काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन र भारत भ्रमणमा जाने तयारी गरिरहेका बेला फेरि एकपटक नेपाल र भारतबीच भूमि सम्बन्धी विवाद बढेको छ । नेपालले आफ्नो अभिन्न अंग भन्दै आएको लिपुलेक नाकाबाट भारत र चीनले व्यापार सुरु गर्ने सहमति गरेपछि विवाद बढेको हो । लिपुलेक, लिम्पियाधुरा, कालापानी समेतका भूभाग समेटेर ओली नेतृत्वको...