Category: Geopolitics Analysis NP

Home Geopolitics Geopolitics Analysis NP
भारत-चीन पछिल्लो समझदारीप्रति नेपालमा प्रश्न, तर सरकार ‘निश्चिन्त’
Post

भारत-चीन पछिल्लो समझदारीप्रति नेपालमा प्रश्न, तर सरकार ‘निश्चिन्त’

भारत र चीनबीच सीमाका विषयमा हालै भएको एउटा समझदारीबारे ‘नेपालले चिन्ता गर्नुपर्ने विषय नभएको’ सरकारी धारणा सार्वजनिक भइरहेका बेला विज्ञहरूले चाहिँ उक्त मामिला “गम्भीर भएको” बताएका छन्। कैलाश मानसरोवर यात्रामा जाने भारतीय तीर्थयात्री आवतजावतको मार्ग पुन: सुरु गर्ने दुई देशबीच समझदारी भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। नेपालको पश्चिमी सीमामा पर्ने भारत र नेपालबीच ‘विवादित...

भारत र चीनसमेत निर्यात हुन्छ रिजाल्को पानी ट्यांकी
Post

भारत र चीनसमेत निर्यात हुन्छ रिजाल्को पानी ट्यांकी

विराटनगर — विराटनगरका उद्यमी नवीन रिजालको कथाले संघर्ष, असफलता र दृढता हुँदै सफलतासम्म पुग्ने प्रेरणादायी यात्राको प्रतिनिधित्व गर्छ । जागिर खान नसक्दा निराश भएका नवीन अहिले सयौंलाई जागिर दिन सक्ने भएका छन् । उनको संघर्ष सुरु भएको थियो, २०५० सालमा । त्यतिबेला रिजाल परिवारले सुरु गरेको थियो, प्लास्टिकको पानी ट्यांकी उत्पादन उद्योग । त्यतिबेला अरू जिल्लामा ट्यांकी उद्योग थिए,...

सम्हालिँदै भारतको ‘छिमेक पहिला’ नीति
Post

सम्हालिँदै भारतको ‘छिमेक पहिला’ नीति

भारतबाट आधा शताब्दीदेखि प्रकाशित विश्लेषणात्मक साप्ताहिक म्यागजिन ‘इन्डिया टुडे’ ले अगस्ट १९, २०२४ को अंकमा सनसनीपूर्ण ‘कभर स्टोरी‘ छाप्यो– ‘सर्कल अफ फायर: ह्वाइ इन्डिया सुड वरी’ । चीन, पाकिस्तान, श्रीलंका, म्यान्मार, नेपाल, माल्दिभ्स र बंगलादेशका सरकार प्रमुखहरूको तस्बिरको घेरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ठूलो तस्बिर राखेर भारतको चुनौतीपूर्ण छिमेक सम्बन्धका उतारचढावका बारेमा १२ पृष्ठ लामो विश्लेषण...

बेइजिङ भ्रमणले बसाएको मदन भण्डारी विश्वविद्यालयको जग
Post

बेइजिङ भ्रमणले बसाएको मदन भण्डारी विश्वविद्यालयको जग

प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै (मंसिर १७-२०) मित्रराष्ट्र चीनको औपचारिक भ्रमण सम्पन्न गर्नुभएको छ । चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा बेइजिङ पुगेका ओलीको चौथो प्रधानमन्त्रित्वकालको यो पहिलो द्विपक्षीय वैदेशिक भ्रमण थियो । द्विपक्षीय राजनीतिक सम्बन्धकै पृष्ठभूमिमा विकसित उच्चस्तरीय वार्ता र द्विपक्षीय एजेन्डाका कोणबाट हेर्दा प्रधानमन्त्री ओलीको बेइजिङ भ्रमण अत्यन्त सफल र ऐतिहासिक रहेको छ ।...

नयाँ विश्व व्यवस्थामा एसियाको उदय
Post

नयाँ विश्व व्यवस्थामा एसियाको उदय

अहिले जुनसुकै व्यवस्था अस्तित्वमा रहे पनि त्यो अन्ततः अमेरिकी र युरोपेली शक्तिको उपज होएसिया र इन्डो–प्यासिफिकको उदयले विश्वव्यापी व्यवस्थालाई कसरी असर गरिरहेको छ र शक्ति व्यवस्थापनमा सहयोग गरिरहेको छ भनेर व्यापक रूपमा छलफल भइरहेको छ । यसको वास्तविक अर्थ के हो भनेर नजिकबाट हेर्नु आवश्यक छ । विश्वव्यापी व्यवस्था भनेको शान्ति तथा सुरक्षा र यसलाई अन्तर्राष्ट्रिय रूपमा...

चीनमा देखिएको ‘राष्ट्रिय शक्ति’
Post

चीनमा देखिएको ‘राष्ट्रिय शक्ति’

चीनको औपचारिक भ्रमण (मंसिर १७–२०) पछि प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको तयारीमा छन् । मंसिर २३ मा गृहनगर दमक पुगेर उनले भने, ‘चीन भ्रमण सफल भयो, अब म भारत भ्रमणमा जान्छु ।’ चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा बेइजिङ पुगेका ओलीको चौथो प्रधानमन्त्रित्वकालको यो पहिलो द्विपक्षीय वैदेशिक भ्रमण थियो, अब भारत सम्भवतः दोस्रो भ्रमण हुनेछ । नेपालको विदेश...

कांग्रेस घोत्लिनुपर्ने चीन भ्रमणका ३ बुँदा
Post

कांग्रेस घोत्लिनुपर्ने चीन भ्रमणका ३ बुँदा

नेपालले लामो समयदेखि असंलग्न परराष्ट्र नीति अपनाउँदै आएको छ । हिंसात्मक द्वन्द्व र त्यसपछि पनि निरन्तर राजनीतिक अस्थिरताका बीच शान्ति प्रक्रिया सम्पन्न गरी संविधानसभामार्फत नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरिएको थियो । संविधानअनुरूप वैदेशिक सम्बन्ध सन्तुलित राख्दै नेपालको राजनीतिलाई नयाँ गति प्रदान गर्ने काम नेपाली कांग्रेसले उदार, समन्वयकारी र नेतृत्वदायी भूमिका निभाउँदै आएको छ । परिवर्तित विश्व परिवेशमा...

सांस्कृतिक सम्बन्धका सीमा
Post

सांस्कृतिक सम्बन्धका सीमा

जनकपुरमा विवाह पञ्चमीको रौनक कत्ति पनि कम भएको छैन । आसपासका गाउँ र सीमापारिबाट पैदल आउने तीर्थयात्रीहरूको लागत राख्न सजिलो हुँदैन । बिहान जात्रा हेर्न सहर आउने र बेलुकी घर फर्किने रमितेहरूको संख्या पनि उल्लेख्य हुन्छ । हवाईजहाज र मोटर चढेर आउने तीर्थालुहरूको समूह सानो भए पनि तिनले उत्सवको माहोललाई शोभायामान बनाउँछन् । यस पटकको विवाह पञ्चमी महोत्सवमा ‘करिब...

‘हामीले ड्रागन कूटनीति बुझेकै रहेनछौं, चीनले चकित पार्‍यो’
Post

‘हामीले ड्रागन कूटनीति बुझेकै रहेनछौं, चीनले चकित पार्‍यो’

धेरैलाई चकित पार्ने गरी नेपाल–चीनबीच बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) सहकार्य फ्रेमवर्कमा हस्ताक्षर भएपछि कूटनीतिक वृत्तमा फेरि चर्चा चलेको छ, ‘साँच्चै हामीले चीनलाई बुझेकै रहेनछौं।’ सन् २०१७ मा बीआरआईमा जाने सहमति गरे पनि भारत र अमेरिकी दबाबका कारण नेपाल त्यसको कार्यान्वयनमा जान हच्किरहेको थियो। त्यसैले यो भ्रमणअघि सत्ताधारी दलबीच छलफल गरी बनाइएको बीआरआई फ्रेमवर्कभित्र ‘अनुदान लिने, ऋण नलिने’...

दिल्लीको आरिसे कूटनीति : आफूले चीनबाट सक्दो लिने, नेपाललाई आँखा तर्ने!
Post

दिल्लीको आरिसे कूटनीति : आफूले चीनबाट सक्दो लिने, नेपाललाई आँखा तर्ने!

चीनबाट आफूले भएभरको सहयोग लिएर ‘विश्वगुरु’ बन्ने सपना बुन्ने भारत नेपालले चाहिं चीनबाट सुको पनि सहयोग नल्याओस् भन्ने आरिसे कूटनीतिमा लिप्त छ। दिल्ली ‘दूर’ गराउने यस्तो कूटनीतिले दीर्घकालीन रूपमा भारतकै अहित गर्नेछ। प्रधानमन्त्री केपी शर्मा ओलीको मंसीर १७ गतेदेखि हुन लागेको चीन भ्रमणले काठमाडौंकेन्द्रित राजनीतिक सम्भ्रान्तहरूको चैन बिथोलिदिए जस्तो छ। केही दिनयता चिसो खाल्डोमा तातेको...