गत वर्ष प्रधानमन्त्री पुष्पकमल दाहालले दिल्ली भ्रमण गर्दा ब्रिक्सका विदेशमन्त्रीहरूको सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका गएका कारण नेपाली प्रधानमन्त्रीले भारतीय विदेशमन्त्री एस जयशङ्करसँग कुरा गर्न पाएका थिएनन्। उक्त भ्रमणको झन्डै आठ महिनापछि आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली प्रधानमन्त्री प्रचण्डसँग गरेका सहमतिको कार्यान्वयनको समीक्षासहितका विषयमा केन्द्रित रहेर जयशङ्करले बिहीवारदेखि काठमाण्डूको भ्रमण गर्न लागेका छन्। भारतीय विदेशमन्त्री...
Category: Geopolitics Analysis NP
एमाले माओवादी गठबन्धन बेइजिङतर्फ ढल्किएला वा दिल्लीका ‘संवेदनशीलता’प्रति चनाखो रहला?
नेपाली कांग्रेससँगको सहकार्य तोड्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसहितका दलसँग नयाँ सत्ता समीकरण गरेपछि नेपालका घटनाक्रमलाई दिल्ली र बेइजिङले नजिकबाट नियालिरहेको विज्ञहरूले जनाएका छन्। भारतका परराष्ट्र मामिलाका कतिपय जानकारहरूले नेपालले आफ्नो आर्थिक र सुरक्षा स्वार्थहरू दिल्लीसँग मिल्ने बुझ्दै गएको भए पनि पछिल्लो गठबन्धनलाई ध्यान दिँदै साउथ ब्लकले सुझबुझपूर्ण कूटनीति अँगाल्नुपर्ने जनाएका छन्। विगतमा प्रचण्ड...
चीनको माब्जा जाङ्बो परियोजनाले नेपालको कर्णालीनदीलाई कसरी असर गर्न सक्छ ?
काठमाडौं- तिब्बतको माब्जा जाङ्बो र नेपालमा कर्णाली नदी भनेर चिनिने नदीले लाखौं नेपालीको जीवनरेखा हो । तर नदीको माथिल्लो भागमा चीनको महत्वाकांक्षी बाँध परियोजनाका कारण करोडौं नेपालीको भविष्य जोखिममा परेको छ । भूउपग्रहबाट खिचिएको तस्बिरहरूले मे २०२१ बाट माब्जा जाङ्बोमा नेपालबाट मात्र १६ किलोमिटर उत्तरमा निर्माण गतिविधिहरू सुरू भएको देखाएको छ । बाँधबारे पूर्ण विवरणहरू...
नेपालले कहिलेदेखि स्विकार्यो ‘एक चीन’?
द्विपक्षीय सम्बन्धका लिखित दस्तावेजमा पछि मात्रै उल्लेख गरिए पनि अन्तर्राष्ट्रिय मञ्च र सार्वजनिक माध्यममा नेपालले दौत्य सम्बन्धको आरम्भदेखि नै एक चीनको मान्यता स्विकार्दै आएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यको एउटा बुँदाले वैदेशिक मामिलामा रुचि राख्ने नेपालीबीच बहस सिर्जना गरेको छ। त्यो हो, नेपालले अपनाउँदै आएको ‘एक चीन’ नीतिमा परिवर्तन। संयुक्त वक्तव्यमा सधैं...
चीन किन सधैं तर्किन्छ कालापानीमा ?
शक्तिराष्ट्रहरू जब ‘कार्टोग्राफिक एग्रेसन’ तर्फ अग्रसर हुन्छन्, तब ठान्दा हुन्छ— संकटको घडी आउन लाग्यो । केही समययता दक्षिण एसिया, त्यसमा पनि हिमाली भेगमा यस खाले प्रतिस्पर्धा देखिन थालेको छ । चीन किन सधैं तर्किन्छ कालापानीमा ?सबभन्दा सुरुमा २०७६ सालमा भारतले कश्मीर प्रान्त विभाजन गर्ने क्रममा नेपालको अतिक्रमित भूमि लगायत हाल पाकिस्तान र चीनको नियन्त्रणमा रहेका भूभागसमेत समेटेर नयाँ...
विचार चीन भ्रमणमा के हुनुपर्छ एजेन्डा ?
प्रधानमन्त्री पुष्पकमल दाहाल न्युयोर्कमा संयुक्त राष्ट्र संघको ७८ औं महासभालाई सम्बोधन गरेपछि त्यहीँबाटै चीनको औपचारिक भ्रमणका लागि असोज ५ मा हाङझाउ जाँदै छन् । चीन भ्रमणमा के हुनुपर्छ एजेन्डा ?उनले महाशक्तिको आतिथ्य ग्रहणपछि उसको प्रतिस्पर्धी शक्ति नेपालको सीमा जोडिएको छिमेकीको आतिथ्य ग्रहण गर्दै छन् । अर्थात् अमेरिकी राष्ट्रपति जो बाइडेनको रात्रिभोज स्वादपछि चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्दै...
प्रमको चीन भ्रमण भिक्षाटन नहोस्
अमेरिकी प्राध्यापक फ्रान्सिस फुकुयामाले एउटा उत्तर आधुनिक दार्शनिक भाष्य निर्माण गरेका थिए, ‘संसारको अन्त्य’ । सात दशक पुरानो साम्यवादी सत्ता सोभियत संघको विघटनपछि उनको यो अवधारणा सार्वजनिक भएको थियो । दुई ध्रुवमा विभाजित विश्व महाशक्ति केन्द्र अबउप्रान्त नरहने र उदार पुँजीवादको एकछत्र राज हुने उनको आकलन थियो । तर त्यो सत्य साबित भएन । प्रमको चीन भ्रमण भिक्षाटन नहोस्अनपेक्षित...
भ्रमणको आलोकमा नेपाल–चीन सम्बन्ध
आश्विन ११, २०८०इन्द्र अधिकारी सरकारको नेतृत्व सम्हालेदेखि नै प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण प्राथमिकताको सूचीमा थियो र नेपाली कूटनीतिमा चासो राख्नेहरूबीच प्रतीक्षारत पनि थियो । अहिले उनी चीन भ्रमणमा छन् र उनको यो भ्रमण चर्चाको शिखरमा छ । भ्रमणको आलोकमा नेपाल–चीन सम्बन्धउदाउँदो र प्रतिस्पर्धी विश्वशक्ति चीनले लिएको फरक विकास रणनीतिको पृष्ठभूमिमा नेपालजस्तो छिमेकीका लागि पनि ऊ सदाझैं...
रिसाएको चीन र कूटनीतिक धरापमा परेको नेपाल
देशलाई कूटनीतिक धरापमा पारेर नेतृत्वकर्ताले व्यक्तिगत समर्थन हासिल गर्ने, व्यक्तिगत राजनीतिक हितलाई देशको हितसँग साटफेर गर्ने प्रवृत्ति खतरनाक हुन्छ ।आश्विन १७, २०८०भगवती न्यौपाने नेपालका प्रधानमन्त्रीले चीन भ्रमण गर्छन्, स्वदेश फर्किएर भ्रमण सफल भएको दाबी गर्छन् । प्रधानमन्त्रीको दाबीलगत्तै सोही भ्रमण टोलीमा गएका प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारले ‘चीन रिसाएको प्रस्ट देखियो’ भन्छन् । रिसाएको चीन र कूटनीतिक धरापमा परेको नेपालप्रधानमन्त्री...
बदलिँदो चीन, बदलिँदा आकांक्षा !
मंसिर ३०, २०८०विष्णु रिजाल चिनियाँ कम्युनिस्टसँग भन्नका लागि धेरै कुरा छन्, त्यसभन्दा बढी देखाउनका लागि धेरै काम छन् । त्यसैले अहिले तपाईं कुनै औपचारिक कार्यक्रममा चीन जानुहुन्छ भने तपाईंका लागि मुख्य कार्यक्रमजत्तिकै समय अवलोकन र अध्ययन भ्रमणमा छुट्याइएको हुन्छ । बदलिँदो चीन, बदलिँदा आकांक्षा !नोभेम्बर २८–३०, २०२३ मा चीनको राजधानी बेइजिङमा चाइनिज एकेडेमी अफ सोसल साइन्सेजले आयोजना...