Category: Geopolitics Analysis NP

Home Geopolitics Geopolitics Analysis NP
सगरमाथा संवाद, जलवायु संकट र भूराजनीति
Post

सगरमाथा संवाद, जलवायु संकट र भूराजनीति

जलवायु परिवर्तनले निम्त्याएको संकट विश्व समुदायलाई सुनाउने र जलवायु न्यायका लागि पैरवी गर्ने मुख्य ध्येयमा सगरमाथा संवाद आयोजना भएको छ । सगरमाथा संवादको सम्मुखमा दक्षिणएशियाका महाशक्ति राष्ट्र भारत पाकिस्तानको युद्धले आंशिक प्रभाव संवादमा पनि देखिएको छ । चीन अमेरिका बीचको व्यापार, कर र प्रविधिको प्रतिस्पर्धा चुलिंदै गएको छ । नेपालका दुई छिमेकी मुलुक चीन र...

जलवायु संकट र भू-राजनीति
Post

जलवायु संकट र भू-राजनीति

विश्वको राजनीति अहिले जलवायु परिवर्तनका मुद्दा, प्रविधिको उच्चतम विकास र भू–राजनीतिक हलचलले तरंगित छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट बाहिरिने घोषणाका साथै यूएसआईडी र एमसीसी परियोजनाको अस्थायी स्थगन गरेपछि विश्वव्यापी रूपमा नै त्यसका प्रभावहरू देखिन थालेका छन् । पछिल्लो समय डिपसिक नामक एआई एप सार्वजनिक भएसँगै अमेरिका र चीनबीच आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को...

भारत-पाकिस्तान तनावको नेपाल चिन्ता
Post

भारत-पाकिस्तान तनावको नेपाल चिन्ता

भारतले बुधबार बिहान पाकिस्तान प्रशासित कश्मीर र कश्मीरका भागहरूमा ‘आतंकवादी पूर्वाधार’ भनेर वर्णन गरिएको ठाउँमा मिसाइल आक्रमण गरेको छ। भारत सरकारले ती आक्रमण अप्रिलमा भारत नियन्त्रित कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको प्रतिक्रिया भएको बताएको छ जसमा २६ जना भारतीय नागरिक मारिएका थिए। जसका लागि भारत सरकारले पाकिस्तान सरकारलाई दोष लगाएको छ। दुई देशबीचको हप्तादेखि बढेको...

समृद्ध नयाँ एसिया निर्माणको लक्ष्य
Post

समृद्ध नयाँ एसिया निर्माणको लक्ष्य

विश्वमा अहिले एसियाको अगाडि अभुतपूर्व अवसर र चुनौती एकसाथ देखापरेका छन् । एकातिर, विगत केही दशक एसिया समष्टिगत रूपमा शान्त र स्थिर रह्यो । यहाँ सहकार्य र विकासका सम्भावना द्रुतगतिमा देखा परे । एसिया विश्व अर्थतन्त्रलाई पुनर्जीवित बनाउने तथा आर्थिक वृद्धि गराउने महत्त्वपूर्ण इन्जिन बन्यो । अर्कोतिर, विश्व राजनीतिक तथा आर्थिक व्यवस्था अस्तव्यस्त परिवर्तनकालमा प्रवेश गरेको छ । अमेरिकी राष्ट्रपति...

चीन किन चाहँदैन भारत-पाक युद्ध?
Post

चीन किन चाहँदैन भारत-पाक युद्ध?

पाकिस्तान र पाकिस्तान शासित कश्मीरमा भारतको हवाई आक्रमणपछि यी दुई देशबिचको सम्बन्ध निकै तनावपूर्ण रहेको छ। यस घटनाक्रममा विश्वका धेरै देशले प्रतिक्रिया दिएका छन्। ती देशममा चीन पनि समावेश छ। चिनियाँ विदेश मन्त्रालयले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा भारतको हवाई हमलालाई ‘दुःखद’ भनेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले वर्तमान अवस्थालाई लिएर ‘चिन्तित’ भएको बताएका छन्।...

भारत-पाकिस्तानबीच शक्ति होइन, संयम प्रदर्शनको समय 

Post

भारत-पाकिस्तानबीच शक्ति होइन, संयम प्रदर्शनको समय 


भारतको जम्मु–कश्मीरस्थित पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी आक्रमणपछि भारत–पाकिस्तानबीचको तनाव उत्कर्षतर्फ उन्मुख भएको छ । कश्मीरमा २६ पर्यटकको ज्यान लिने गरी भएको आक्रमणको जवाफ भन्दै भारतले पाकिस्तान नियन्त्रित कश्मीर र भित्री पाकिस्तानसमेतका नौ स्थानमा मिसाइल हमला गरेको छ । ‘अपरेसन सिन्दूर’ भनिएको यो हमलामा भारतले आतंकवादी शिविरलक्षित योजनाबद्ध कारबाही गरिएको दाबी गरेको छ भने पाकिस्तानले त्यस...

युरोप-नेपाल सम्बन्धको आधा शताब्दी
Post

युरोप-नेपाल सम्बन्धको आधा शताब्दी

७५ वर्ष पहिले ९ मे १९५० मा ६ वटा देश फ्रान्स, जर्मनी, बेल्जियम, इटली, लक्जेम्बर्ग र नेदरल्यान्डस्ले आर्थिक सहयोग घोषणापत्रमा हस्ताक्षर गरेका थिए । त्यो युरोपियन युनियन (ईयू) स्थापनाको दिशामा पहिलो कदम भयो । अहिले ईयूमा २७ देश छन् । ४५ करोड नागरिक ऐक्यबद्धता र सहायताको सिन्द्धातहरूको जगमा एकजुट छन् । बहुपक्षीयता अन्तर्राष्ट्रिय मापदण्डमा अभूतपूर्व चुनौती खडा भएको सन्दर्भमा...

उत्तरतिर रोटीबेटीको सम्बन्ध
Post

उत्तरतिर रोटीबेटीको सम्बन्ध

नेपालको भारतसँग मात्र नभई चीनसँग पनि निकै पुरानो ‘रोटीबेटी सम्बन्ध’ छ। nishnu thing.jpgनिष्णु थिङनेपालमा ‘रोटीबेटी सम्बन्ध’ को चर्चा हुने बित्तिकै भारतसितको प्रसंग आउँछ। नेपाल-भारत सम्बन्ध विशेष र अद्वितीय हुनुको मुख्य कारण यही रोटीबेटी सम्बन्धलाई मानिन्छ। त्यसरी व्याख्या-विश्लेषण गरिंदा यस्तो रोटीबेटीको सम्बन्ध अरू कसैसित नभएको जिकिर पनि गरिन्छ, जुन गलत हो। यो सम्बन्धको चर्चा नेपाल र...

‘भारतसँग हामीले पछिल्ला घटनाबारे खुला कुरा राखेका छौं’
Post

‘भारतसँग हामीले पछिल्ला घटनाबारे खुला कुरा राखेका छौं’

तपाईं भर्खरै बैंकक गएर फर्किदा यहाँ सत्ता राजनीतिको जहाज नै ढलपल गर्न लाग्यो भन्ने आशंका किन पैदा भयो ? खै किन यस्तो भयो म पनि अलमलमै छु । खास केही भइहालेको त थिएन । म सरकारी काममा गएकी थिएँ । कांग्रेस सभापति तथा मेरो श्रीमान् शेरबहादुर देउवा वार्षिक स्वास्थ्य परीक्षण र छोटो छुट्टिका लागि जानुभएको...

ग्लोबल साउथ र चिनियाँ नेतृत्व
Post

ग्लोबल साउथ र चिनियाँ नेतृत्व

यतिबेला विश्व–राजनीति र अर्थतन्त्रमा ग्लोबल साउथ निकै लोकप्रिय बनिरहेको छ। यो बिकाउको ‘जार्गन’ले सात दशकपछि लोकप्रियता प्राप्त गर्नुको पछाडि ग्लोबल साउथमा चीनको भूमिकाले गर्दा हो भन्दा अत्युक्ति हुँदैन। सन् १९५५ मा भएको इन्डोनेसियाको बान्डुङ सम्मेलनबाट ग्लोबल साउथले औपचारिक मान्यता प्राप्त गरेको हो। ग्लोबल साउथले भौगोलिक सीमाको प्रतिनिधित्व गर्दैन। सामान्य रूपमा के बुझ्नुपर्छ भने उत्तर अमेरिका,...