Category: Geopolitics News NP

Home Geopolitics Geopolitics News NP
चीनसँगको सौहार्दपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्त्व दिन्छ : उपसभामुख
Post

चीनसँगको सौहार्दपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्त्व दिन्छ : उपसभामुख

उपसभामुख इन्दिरा रानाले चीनसँगको सौहार्दपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्त्वका रूपमा लिँदै आएको बताएकी छिन् । गणतन्त्र चीन र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा नेपालस्थित जनवादी गणतन्त्र चीनको दूतावासले आयोजना गरेको वार्षिकोत्सव समापन कार्यक्रममा सम्बोधन गर्दै उपसभामुख रानाले उक्त धारणा राखेकी हुन् । ‘चीनसँगको सौहार्दपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्त्वका रूपमा लिन्छ,’ उनले भनिन्, ‘शान्तिपूर्ण...

देश अदृश्य शक्तिबाट सञ्चालन भइरहेको छ : दाहाल
Post

देश अदृश्य शक्तिबाट सञ्चालन भइरहेको छ : दाहाल

संखुवासभा — नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देश अदृश्य शक्तिबाट सञ्चालित भइरहेको दाबी गरेका छन् । संखुवासभाको खाँदबारीमा शुक्रबार आयोजित पार्टी एकता सन्देशसभालाई सम्बोधन गर्दै दाहालले जनताको अधिकार र लोकतन्त्र कमजोर बन्दै गएको समेत बताए । ‘देश चलाउने शक्ति देखिँदैन, तर उसले सबै कुरा नियन्त्रण गरिरहेको छ,’ पूर्वप्रधानमन्त्री दाहालले भने, ‘यही कारण जनताको अधिकार...

पूर्वप्रधानमन्त्री भट्टराईको भारत भ्रमण : विचार-संवाद र दक्षिण एशियाली राजनीतिमा सम्भावित प्रभाव
Post

पूर्वप्रधानमन्त्री भट्टराईको भारत भ्रमण : विचार-संवाद र दक्षिण एशियाली राजनीतिमा सम्भावित प्रभाव

दक्षिण एशिया आज गम्भीर राजनीतिक संक्रमणको दौरबाट गुज्रिरहेको क्षेत्र हो। लोकतन्त्र औपचारिक रूपमा संस्थागत भएको देखिए पनि व्यवहारमा यसको सार क्रमशः कमजोर हुँदै गएको छ। निर्वाचनहरू भइरहेका छन्, सत्ता हस्तान्तरण पनि भइरहेको छ, तर जनताको जीवनस्तर, सामाजिक न्याय र समान अवसरका आधारभूत प्रश्नहरू अझै अनुत्तरित छन्। असमान विकास, राज्यसत्ताको केन्द्रीकरण, सामाजिक बहिष्करण, कमजोर सुशासन र...

भारतीय मिडियासँग बाबुरामले भने : नेपालमा राजतन्त्र फर्किने सम्भावना ‘शून्य’
Post

भारतीय मिडियासँग बाबुरामले भने : नेपालमा राजतन्त्र फर्किने सम्भावना ‘शून्य’

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा राजतन्त्र पुनर्स्थापनाको कुनै सम्भावना नभएको बताएका छन्। टाइम्स अफ इन्डियासँगको अन्तर्वार्तामा उनले राजतन्त्रलाई जनताको जनादेशबाट उखालिएको र यो पूर्ण रूपमा असफल भएको जिकिर गरेका हुन्। भट्टराईले राजतन्त्र पुनर्स्थापनाको हल्लालाई ‘केही निहित स्वार्थहरूले उठाएको’ भनेका छन्। उनले भनेका छन्, ‘प्रत्येक समाजमा १-२ प्रतिशत सीमान्त तत्वहरू प्रतिगामी मानसिकताका हुन्छन्, जसले विगतको पुरानो...

चीनको दाबी: हामीले भारत–पाकिस्तान संघर्ष रोक्यौँ
Post

चीनको दाबी: हामीले भारत–पाकिस्तान संघर्ष रोक्यौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पपछि अब चीनले पनि भारत र पाकिस्तानबीच उत्पन्न सैन्य तनाव कम गराउन आफूले भूमिका खेलेको दाबी गरेको छ। चीनका अनुसार यस वर्ष दुवै देशबीच अवस्था बिग्रँदा उसले बीचमा परेर तनाव घटाउने प्रयास गरेको थियो। मंगलबार बेइजिङमा आयोजित एक कार्यक्रममा चिनियाँ विदेशमन्त्री वाङ यीले चीनले विश्वका धेरै द्वन्द्व समाधान गर्न सहयोग गर्दै आएको...

नेपालमा विदेशी चलखेल छ : शेखर कोइराला
Post

नेपालमा विदेशी चलखेल छ : शेखर कोइराला

१५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालमा विदेशी चलखेल रहेको बताएका छन् । थापागाउँमा मंगलबार मोरङ समाज काठमाडौंको साधारणसभा उद्घाटन समारोह सम्बोधनका क्रममा उनले नेपालमा छिमेकी मुलुकसँगै विश्वको शक्तिशाली देशको चलखेल रहेको बताएका हुन् । ‘नेपाल जहाँ अवस्थित छ, एकदमै स्ट्याटिजिटिक लोकेसनमा छ । विश्वमा बहुत कम देश होलान् जो नेपालजस्तो...

नेपाल बंगलादेश बन्नसक्ने प्रधानमन्त्रीको चेतावनीले के संकेत गर्छ?
Post

नेपाल बंगलादेश बन्नसक्ने प्रधानमन्त्रीको चेतावनीले के संकेत गर्छ?

११ पुस, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बिहीबार बाह्रखरी कथा प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गर्दै विरह पोखिन् । उनले भनिन्, ‘… कतै जाँदा पनि सुख नहुने अवस्था अहिले हाम्रो छ । हाम्रै बारेमा पनि कथा लेख्नुस् अब तपाईंहरूले । हाम्रो गृहमन्त्रीको के हाल छ, त्यही लेख्नुस् । मेरो के हाल छ त्यही लेख्नुस् । अर्थमन्त्रीको...

चारदिने भारत भ्रमण सकेर फर्किए बाबुराम भट्टराई
Post

चारदिने भारत भ्रमण सकेर फर्किए बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई चारदिने भ्रमणका सकेर बुधबार नेपाल फर्किएका छन्। भ्रमणका क्रममा उनले मुम्बईस्थित प्रतिष्ठित प्राविधिक संस्था भारतीय प्रौद्योगिकी संस्थान बम्बईमा आयोजना भएको प्रौद्योगिकी महोत्सवमा तथा नयाँ दिल्लीस्थित भारत अन्तर्राष्ट्रिय केन्द्रमा दक्षिण एसियाली जनसहभागिता प्रमुख वक्ताका रूपमा सहभागी भएका थिए। त्यहाँ उनले दक्षिण एसियामा लोकतन्त्रको भविष्य, युवा, प्रविधि र समावेशी लोकतन्त्र विषयमा भाषण गरेका...

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छः नवनियुक्त मन्त्री शर्मा
Post

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छः नवनियुक्त मन्त्री शर्मा

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य गर्ने बताएका छन्। मन्त्रालयमा शुक्रबार पदबहालीका क्रममा उनले कुनै किसिमको सहकार्य गर्नुपर्ने लाग्यो भने त्यसलाई सही तरिकाले उठाउने काम आफ्नो हुने उल्लेख गरे। मन्त्री शर्माले भने, “दुई छिमेकी र अन्य मित्र राष्ट्रहरू नवोदित राष्ट्रहरू हुन् । उहाँहरूको अनुभव ज्ञान हामीहरूले लिनुपर्छ...

पर्सामा बर्दीमै छिरे भारतीय सुरक्षाकर्मी, सीडीओ भन्छन्- ‘थाहा छैन’
Post

पर्सामा बर्दीमै छिरे भारतीय सुरक्षाकर्मी, सीडीओ भन्छन्- ‘थाहा छैन’

काठमाडौँ — पर्साको धोबिनीमा बर्दीसहितका भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेका छन् । भारतीय प्रहरीको गाडीमै सुरक्षाकर्मी आएपछि शुक्रबार स्थानीयले रोकेको गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानले बताए । उनका अनुसार, सीमावर्ती क्षेत्रमा खटिएको प्रहरी वडा नं. ५ मा प्रवेश गरेको थियो । ‘कुनै मान्छेलाई समात्न आएको जस्तो बुझिएको छ, म पनि त्यो दिन बाहिर थिएँ,’ चौहानले कान्तिपुरसँग...