नेपालका प्रधानमन्त्रीलाई दलाई लामाको पनि बधाईभारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अस्थिर वातावरणमा पनि नेपालले लोकतान्त्रिक मूल्य–मान्यतालाई सर्वोच्चमा राखेको टिप्पणी गरेका छन् । जेन–जी विद्रोहपछि ६ महिनाभित्र निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको विषयमा मोदीको टिप्पणी आएको हो । यद्यपि, नेपालका प्रमुख दलहरूले संसद् विघटनमा असहमति जनाएका छन् । उत्तर–पूर्वी भारतको मणिपुरस्थित इम्फालमा शनिबार सम्बोधन गर्दै...
Category: Geopolitics News NP
ओलीलाई भारतले निम्ता दियो, भ्रमण मिति अझै तोकेन
१९ भदौ, काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिश्रीले काठमाडौं आएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई निकट भविष्यमा भारत भ्रमण गर्न निम्ता दिएर गएका थिए । २ भदौमा दिइएको उक्त निम्तोमा मिति तोकिएको थिएन । नेपाल र भारत दुवै देशका अधिकारीहरू भदौ ३१ र असोज १ मा उक्त भ्रमण हुनेमा विश्वस्त थिए । त्यसको दुई दिनपछि लिपुलेक...
‘नेपालमा बाह्य शक्ति राष्ट्रहरूले ‘माइक्रो म्यानेजमेन्ट’ को प्रयास गरेका छन्’
२० भदौ, काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको सुरक्षा, प्रशासन र जलस्रोतका कतिपय पक्षमा वाह्य शक्ति राष्ट्रहरूले ‘सूक्ष्म व्यवस्थापन (माइक्रो म्यानेजमेण्ट)’ को हदसम्म प्रयास गरेको टिप्पणीसहितको राजनीतिक प्रतिवेदन विधान अधिवेशनमा ल्याएका छन् । शुक्रबारबाट सुरु भएको महाधिवेशनमा उनले पेश गर्ने राजनीतिक प्रस्तावमा राष्ट्रवादको व्याख्या गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्...
भारतले भूमि मिचेको सवाल एमालेको दस्तावेजमा पनि समेटियो
२० भदौ, काठमाडौं । नेकपा एमालेले भारतले नेपाली भूमि मिचेको सन्दर्भ पार्टीको दस्तावेजमा पनि समावेश गरेको छ । गोदावारीमा शुक्रबार सुरु भएको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा भारतले सुगौली सन्धि विपरीत नेपाली भूमिमा नियन्त्रण जमाएको उल्लेख छ । दस्तावजेको ‘राष्ट्र‘ शीर्षकमा अध्यक्ष ओलीले तत्कालीन प्रधानमन्त्री मातृकाप्रसा कोइरालाले नेपालको उत्तरी सीमामा...
नेपाल-चीन संयुक्त सैन्य अभ्यास आजदेखि सुरु हुँदै
२२ भदौ, काठमाडौं । नेपाल र चीनबीच आज संयुक्त सैन्य अभ्यास सुरु हुँदैछ । नेपाली र चिनियाँ सेना बीचको संयुक्त सैन्य अभ्यासको यो पाँचौं संस्करण हो । यसलाई ‘सगरमाथा मित्रता अभ्यास’ नाम दिइएको छ । अभ्यास १० दिनसम्म काठमाडौंमा हुने छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले यसपटकको सैन्य अभ्यासको क्रममा विपद व्यवस्थापन, मानवीय सहायता...
प्रधानमन्त्री ओलीको भारत भ्रमण मिति अझै अनिश्चित
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको मितिको औपचारिक टुंगो अझैसम्म नलाग्दा भ्रमणबारे अन्योलता बढेको छ । प्रधानमन्त्री निवास बालुवाटारले साउन ४ गते प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौ ३१ र असोज १ मा हुने मिति बाहिर ल्याएको थियो । तर उक्त मितिमा भ्रमण हुने/नहुने अझै यकिन हुन सकेको छैन । दुवै देशले औपचारिक रूपमा...
लिम्पियाधुरा, कालापानी र लिपुलेक हाम्रो भूमि हो,भारत र चीनले चित्त दुखाउनुपर्दैनः गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि भएकाले यसमा छिमकी मित्रराष्ट्रहरुले चित्त दुखाउनुनपर्ने बताएका छन् । नेपाल प्रेस युनियन पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले छिमेकी राष्ट्र भारत र चीनले नेपालको भूिम लिपुलेकलाई द्विपक्षीय व्यापारिक नाका बनाउने गरी गरेको सम्झौतालाई लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनाएको आपत्ति सही भएको...
एमालेको परराष्ट्र नीतिः ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’
नेकपा (एमाले)ले ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’ भन्ने मान्यतासहित परराष्ट्र नीतिलाई सात बुँदामा विश्लेषण गरेको छ । स्वतन्त्र परराष्ट्र नीति र सन्तुलित वाह्य सम्बन्ध, सबैसँग मित्रता, कसैसँग छैन शत्रुता, व्यापक सहयोग र साझेदारी, सार्थक क्षेत्रीय सहयोगः परिणाममुखी बहुपक्षीयता, स्वतन्त्रता र अहस्तक्षेपको सुनिश्चिता, न्यायपूर्ण समतामूलक विश्वव्यापी व्यवस्था र मनावतको हतिमा आधुनिक प्रविधिको प्रयोग, नवीन दृष्टिकोण रहेका...
सुरक्षा प्रस्तावमा पनि प्रधानमन्त्री ओलीको समर्थन रहेको चिनियाँ दाबी, नेपाल मौन
चिनियाँ विदेश मन्त्रालयले नेपालले ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई)को ढाँचामा नेपालले समर्थन गरेको दाबी गरेको छ । प्रधानमन्त्री केपी ओलीलाई उद्धृत गर्दै चिनियाँ विदेश मन्त्रालयले भनेको छ, ‘चीनले प्रस्ताव गरेको तीन प्रमुख विश्वव्यापी पहलहरूलाई नेपाल समर्थन गर्दछ ।’ चीनले पछिल्लोपटक ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जिडिआई), ग्लोबल सिभिलाइजेसनल इनिसिएटिभ (जिसिआई) र ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जिएसआई)को ढाँचामा देशहरूसँग सहकार्यको प्रस्ताव गरेको...
जीएसआई प्रस्तावमा नेपाल सहमत भएको चिनियाँ दाबीमा सांसदहरूको विरोध
काठमाडौं : नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) प्रस्तावमा नेपाल सहमत भएको भन्ने चिनियाँ दाबीबारे सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा सांसद बडूले जीएसआई प्रस्तावमा नेपाल सहमत भएको भन्ने विषय चीनको विज्ञप्तिमा उल्लेख भएको भन्दै यसबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए। जीएसआईका सन्दर्भमा प्रधानमन्त्रीको सचिवलाय र परराष्ट्र मन्त्रालयले समयमै स्पष्ट गर्नुपर्ने...




