भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले लिपुलेकका बारेमा बुधबार नेपालले सार्वजनिक गरेको धारणाप्रति प्रतिक्रिया जनाएर लिपुलेकको नेपाली दाबी स्वीकार्य नभएको भनेका छन् । ‘भारतले नेपालको परराष्ट्र मन्त्रालयद्वारा लिपुलेक पासमार्फत भारत र चीनबिच पुनः सुरु भएको सिमाव्यापारसम्बन्धी टिप्पणीलाई ध्यानपूर्वक लिएको छ’ उनले सार्वजनिक गरेको प्रेस नोटमा छ, ‘भारत र चीनबीच लिपुलेक पासमार्फत सिमाव्यापार सन् १९५४ मा...
Category: Geopolitics News NP
सबै दलले गरे भारत–चीन सहमतिको विरोध : कूटनीतिक पहल लिन सरकारलाई सुझाव
नेपाली भूमि लिपुलेकलाई व्यापारिक नाका बनाउने भारत र चीनको पछिल्लो सहमतिविरुद्ध सबै दल एक ठाउँ उभिएका छन् । दुई छिमेकीको सहमतिले नेपालको सार्वभौमिकता र स्वाधीनतामाथि आघात पुर्याएको भन्दै उनीहरूले कूटनीतिक र राजनीतिक पहल गर्न सरकारलाई सुझाव दिएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस महामन्त्री गगन थापाले नेपाली भूमिबारे भारत र चीनले गरेको सहमति आपत्तिजनक र अस्वीकार्य...
परराष्ट्रले भन्यो– कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग
नेपाली भूमी लिपुलेक हुँदै भारत र चीनबीच सीमा व्यापारको पछिल्लो सहमति भएको बिषयमा परराष्ट्र मन्त्रालयले प्रतिक्रिया दिँदै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग रहेको स्पष्ट पारेको छ। ‘नेपालको संविधानमा नेपालको आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट छ,’ भारत–चीन सहमतिबारे...
प्रधानमन्त्री ओली र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थी आन सुआनबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भेट भएको हो । नेपाल-भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आएकी हुन् । यसअघि...
मिस्रीको ‘लञ्च बैठक’ मा राई छुटे
भारतीय विदेशसचिव विक्रम मिश्रीले मधेशी मोर्चाका नेताहरूसँग सामूहिक भेट गर्दै छन्। उक्त भेटमा अशोक राईको समाजवादी पार्टी (जसपा)लाई छुटाइएको छ। राईको यो पार्टीलाई के कति कारणले लञ्च बैठकमा सहभागी गराइएन भनेर खुलाइएको छैन। आज मध्याह्न १२ः३० बजे मिश्रीसँगको लञ्च बैठकमा मधेशी मोर्चाका नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, सीके राउत, हृदयेश त्रिपाठी र रेशम...
लिपुलेकबारे भारतको प्रतिक्रिया : एक पक्षीय कृत्रिम विस्तार असम्भव
लिपुलेकको विषयमा भारत र चीनबिच भएको सहमतिमा नेपालको चासोसँगै भारतले प्रतिक्रिया जनाएको छ। भारतको विदेश मन्त्रालयले एक वक्तव्य जारी गरी लिपुलेक नाका दशकौँदेखि प्रयोगमा आएको उल्लेख गर्दै नेपालले विस्तार गरेको नक्सा तथ्यहीन भएको टिप्पणी गरेको छ। ‘हामीले लिपुलेक नाका हुँदै भारत र चीन बिचको सीमा व्यापार पुनः सुरु गर्ने सम्बन्धमा नेपालको परराष्ट्र मन्त्रालयको टिप्पणीलाई ध्यानमा...
संसद्मा उठ्यो भारत–चीन लिपुलेक सहमतिको प्रसंग
भारत र चीनबीच अतिक्रमित नेपाली भूमि लिपुलेक पासबाट व्यापार नाका खोल्ने सहमति भएको विषय प्रतिनिधिसभामा उठेको छ। बिहीबारको प्रतिनिधिसभा बैठकमा सत्तापक्षी नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले यो विषय संसदमा उठाएका हुन्। सभाको आकस्मिक समयमा बोल्दै एमाले मुख्य सचेतक बर्तौलाले भारतीय विदेश मन्त्रालयबाट जारी...
कांग्रेसले भन्यो: लिपुलेकबारे चीन र भारतको सम्झौता आपत्तिजनक
सत्ता साझेदार नेपाली कांग्रेसले लिपुलेक प्रयोग गरेर सीमा व्यापार गर्ने भारत र चीनको पछिल्लो सम्झौता आपत्तिजनक रहेको बताएको छ । बिहीबार संसदको विशेष समयमा बोल्दै महामन्त्री गगनकुमार थापाले भारत र चीनका विदेश मन्त्रीहरू बिच नयाँ दिल्लीमा भर्खरै भएको उक्त सम्झौता स्विकार्न नसकिने बताएका हुन् । ‘हाम्रा दुई छिमेकीहरू भारत र चीनले हाम्रो भूमिका बारेमा हाम्रो...
भारत–चीनबीचको सम्झौता कूटनीतिक तवरबाट समाधान गर्न माग
प्रतिनिधिसभाका सांसदहरुले भारत र चीनबीच लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र भएर व्यापार गर्न गरिएको सम्झौताप्रति आपत्ति जनाउँदै कूटनीतिक प्रक्रियाबाट समस्या समाधान गरिनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकको विषेश समयमा सांसद रामहरि खतिवडाले लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट व्यापारिक मार्ग बनाउन भएको सम्झौताको विषय कूटनीतिक तरिकाले समाधान गरिनुपर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले केही...
लिपुलेक सम्बन्धमा भारत–चीन सम्झौताप्रति समाजवादी मोर्चाको विरोध
समाजवादी मोर्चा नेपालले नेपाली भूमि लिपुलेकबारे भारत र चीनले गरेको समझदारीले नेपालको सार्वभौमिक अधिकारमाथि गम्भीर आघात पुगेको ठहर गरेको छ । मोर्चाले आज प्रेस वक्तव्य जारी गर्दै नेपालको सार्वभौमिक अखण्डतामाथि आँच पुर्याउने उक्त सम्झौताप्रति विरोध तथा असहमति प्रकट गरेको छ । मोर्चाले कूटनीतिक पहलबाट सम्बन्धित मुलुकलाई सत्यतथ्य जानकारी गराउन, उक्त सहमतिको विरोध गर्न र नेपालको...


