Category: Geopolitics News NP

Home Geopolitics Geopolitics News NP
प्रधानमन्त्री नरेन्द्र मोदीको त्यो जिज्ञासा र पशुपतिनाथमा भारतीयहरूको तीर्थयात्रा
Post

प्रधानमन्त्री नरेन्द्र मोदीको त्यो जिज्ञासा र पशुपतिनाथमा भारतीयहरूको तीर्थयात्रा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकाल। तेस्रो विदेश भ्रमण। श्रावणको तेस्रो सोमबार, अष्टमी तिथि। उक्त दिन भारतीय प्रधानमन्त्रीले काठमाण्डूस्थित पशुपतिनाथ मन्दिरमा झन्डै डेढ घण्टा विशेष पूजा अर्चना गरेका थिए। त्यसबेला भारतीय प्रधानमन्त्रीको सो कार्यक्रमको संयोजन गरेका तत्कालीन एक अधिकारीले सो भ्रमणले नेपाल भारत सम्बन्धमा ‘टेम्पल डिप्लोमेशी’ अर्थात् मठ मन्दिरको तीर्थयात्रा केन्द्रित ‘धार्मिक कूटनीति’लाई अभिवृद्धि गरेको...

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव : दुवै देशका शीर्ष नेताद्वारा शुभकामना सन्देश आदानप्रदान
Post

नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव : दुवै देशका शीर्ष नेताद्वारा शुभकामना सन्देश आदानप्रदान

नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार दुई देशका शीर्ष नेताले बधाई तथा शुभकामना सन्देश आदान–प्रदान गरेका छन् । नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध सन् १९५५ अगस्ट १ (आजकै दिन) मा स्थापना भएको थियो। परराष्ट्र मन्त्रालयले शुक्रबार बिहान प्रेषित गरेको प्रेस विज्ञप्तिअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले चीनका राष्ट्रपति सी जिनपिङलाई पठाएको सन्देशमा चीन सरकार र...

नेपाल–चीनबिचको सम्बन्ध आपसी सहयोग र साझा समृद्धिको लक्ष्यबाट निर्देशित छ : प्रचण्ड
Post

नेपाल–चीनबिचको सम्बन्ध आपसी सहयोग र साझा समृद्धिको लक्ष्यबाट निर्देशित छ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीनबिच सदियौँदेखि गाँसेको सम्बन्ध पारस्परिक सम्मान, आपसी सहयोग र साझा समृद्धिको लक्ष्यबाट निर्देशित रहेको बताएका छन् । प्रचण्डले  संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल र जनवादी गणतन्त्र चीनबिच दौत्य सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवका अवसरमा दुवै देशका जनतालाई आज शुभकामना व्यक्त गर्दै सो कुरा बताएका...

नेपाल–चीन दौत्य सम्बन्धको ७० औँ वर्षगाँठ, प्रमले भने- चीन विश्वसनीय विकास साझेदार
Post

नेपाल–चीन दौत्य सम्बन्धको ७० औँ वर्षगाँठ, प्रमले भने- चीन विश्वसनीय विकास साझेदार

प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यतागत ऐतिहासिक जग र सांस्कृतिक सामीप्यमा आधारित नेपाल र चीनबीचको सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मीयताले अझ समृद्ध बनेको बताएका छन्। नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सवको विशेष अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले  बितेका दशकमा, नेपाल–चीन सम्बन्ध आपसी विश्वासमा आधारित हुँदै अझ सुदृढ र गहिरो...

वामदेव भन्छन्: भारतले नेपालको भूमिगत पानी खिच्यो, जासुसी गराैं
Post

वामदेव भन्छन्: भारतले नेपालको भूमिगत पानी खिच्यो, जासुसी गराैं

नेकपा (एकीकृत समाजवादी) का नेता वामदेव गौतमले भारतले नेपाल-भारत सीमा क्षेत्रमा १० देखि २० किलोमिटर भित्रसम्मको भूमिगत पानी खिचेका कारण तराईमा पानीको संकट उत्पन्न भएको बताएका छन्। उनले यस विषयमा जासुसी तरिकाले अध्ययन गर्नुपर्ने बताए। बिहीबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै नेता गौतमले भने, ‘भारतले नेपाल-भारत सिमानामा नेपालको १०-२०...

नेपाल-चीन सीमा सुरक्षा बैठक : अलपत्रको उद्धार र नाका सहज बनाउनेबारे छलफल
Post

नेपाल-चीन सीमा सुरक्षा बैठक : अलपत्रको उद्धार र नाका सहज बनाउनेबारे छलफल

सिन्धुपाल्चोक — सिन्धुपाल्चोक को भोटेकोसी गाँउपालिका-२ तातोपानीबाट चीन जोड्ने तातोपानी नाका सहज बनाउन र अलपत्र नेपालीको उद्धारमा चीनले चासो देखाएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार शुक्रबार मितेरी पुलपारि झाङ्मु चिनियाँ प्रशासनिक भवनमा सम्पन्न ‘क्रस बोर्डर क्राइम’ र सीमा सुरक्षा बैठकमा नाकाबारे महत्त्वपूर्ण छलफल गरिएको हो । बैठकमा चीनका उच्च अधिकारीले नाकाको आयात-निर्यातबीच सीमा...

एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
Post

एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय

काठमाडौँ — मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत नेपालमा सञ्चालित कार्यक्रमलाई निरन्तरता दिने निर्णय अमेरिकी सरकारले गरेको छ । अमेरिकी सरकारले गत साता मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)लाई निर्वाध रुपमा सञ्चालन गर्न अनुमित दिने निर्णय गरेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । ‘अमेरिकी सरकारले गरेको वैदेशिक सहायता समीक्षाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल...

कोरला नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउन नेपालको प्रस्ताव
Post

कोरला नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउन नेपालको प्रस्ताव

गण्डकीका मुख्यमन्त्री र चिनियाँ अधिकारीबिच ल्हासामा वार्ता संयुक्त रूपमा काम गर्ने चिनियाँ आश्वासन, एक महिनाभित्रै रसुवागढीमा बेलिब्रिज बन्ने गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले चीनको स्वशासित क्षेत्र तिब्बत भ्रमणको क्रममा ल्हासामा तिब्बत सरकार प्रमुख वाङ जुनझेङसँग उच्चस्तरीय वार्ता गरेका छन् । मंगलबार तिब्बत पुगेका मुख्यमन्त्री पाण्डेले बुधबार ल्हासामा औपचारिक भेटवार्ता गरेका हुन् ।  भेटवार्तामा मुख्यमन्त्री पाण्डेले मुस्ताङस्थित कोरला...

उपसभामुख राना चीन भ्रमणमा 
Post

उपसभामुख राना चीन भ्रमणमा 

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणका लागि मंगलबार राति चीनको हेनान प्रान्ततर्फ प्रस्थान गरेकी छिन्।  उपसभामुख राना दुई  सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार राति ११ः३० बजे  त्यसतर्फ प्रस्थान गरेकी हुन् ।  उपसभामुख राना चीनको हेनान प्रान्तमा यही साउन  ७ गतेदेखि ११ गतेसम्म आयोजना हुने सांघाई सहयोग मञ्च मिडिया र थिंक ट्यांक शिखर सम्मेलनमा...

भारत–नेपाल सम्बन्धलाई जटिल बनाउने प्रयास
Post

भारत–नेपाल सम्बन्धलाई जटिल बनाउने प्रयास

मतदाता नामावलीमा नाम दर्ता गर्न नागरिकता अनिवार्य गर्ने निर्णयले भारत–नेपाल सम्बन्धमा अवरोध थपेको छ  भारतीय निर्वाचन आयोग (इसिआई) ले बिहारमा मतदाता नामावली संशोधन गर्दा भारत–नेपाल सम्बन्ध थप जटिल बन्ने देखिन्छ । र, नेपालको तराई क्षेत्रका ती समुदायलाई अलगावमा पार्ने खतरा छ, जसको भाषिक एवं जातीय सम्बन्ध बिहार र उत्तर प्रदेशका जनसंख्यासँग गहिरो गरी जोडिएको छ । यो...