Category: Geopolitics News NP

Home Geopolitics Geopolitics News NP
विज्ञ भन्छन् : नेपाल-चीन सम्बन्ध समस्यारहित र सम्मानयुक्त
Post

विज्ञ भन्छन् : नेपाल-चीन सम्बन्ध समस्यारहित र सम्मानयुक्त

बेइजिङ — नेपाल र चीन सम्बद्ध विज्ञहरूले विगत ७० वर्षदेखि आपसी सम्बन्ध समस्यारहित र सम्मानयुक्त रहेको निष्कर्ष निकालेका छन् । यो वर्ष सन् २०२५ नेपाल-चीन कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सवको सन्दर्भमा वर्षको अन्तिम महिना डिसेम्बरमा बेइजिङमा विज्ञहरूले प्राचीनकालदेखि औपचारिक दौत्य सम्बन्धयताको दुई देशबीचको सम्बन्धलाई आपसी सम्मान, आन्तरिक मामिलामा अहस्तक्षेप, समानता, जनस्तरीय सम्बन्ध, व्यवहारिक सहयोग, लगानी तथा...

भारतले नहर स्तरोन्नति र सडक विस्तार सुरु गर्दा शीतलहरमै उठीबास हुने चिन्तामा मुसहर समुदाय
Post

भारतले नहर स्तरोन्नति र सडक विस्तार सुरु गर्दा शीतलहरमै उठीबास हुने चिन्तामा मुसहर समुदाय

राजविराज — बढ्दो शीतलहरले ज्याला–मजदुरीको काम गर्न नसक्दा छाक टार्न कठिनाइ खेपिरहेका सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाका १७ विपन्न मुसहर परिवारमा उठीबास हुने चिन्ता थपिएको छ । भारतले पश्चिमी कोशी नहरको स्तरोन्नति र सडक विस्तार सुरु गर्दा उनीहरू उठीबास हुने भएका छन् । चार पुस्तादेखि नहरको डिलमा बसोबास गर्दै आएका उनीहरू शीतलहरको बेला घर नभत्काइदिन...

नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ : सञ्चारमन्त्री खरेल
Post

नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ, पुस ३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल र चीन लामो समयदेखिको असल छिमेकी रहेको उल्लेख गर्दै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । आज यहाँ आयोजित चौथो संकरणको ‘चाइना–नेपाल मिडिया समिट’मा सम्बोधन गर्दै मन्त्री खरेलले नेपालको विकास र सद्भावका निम्ति चीन सरकारको निरन्तर सहयोगको सराहना गर्नुभयो । उहाँले...

चार दिने भारत भ्रमणमा जाँदै पूर्वप्रधानमन्त्री भट्टराई
Post

चार दिने भारत भ्रमणमा जाँदै पूर्वप्रधानमन्त्री भट्टराई

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई चारदिने भ्रमणका लागि आज भारत प्रस्थान गर्ने भएका छन्। भ्रमणका क्रममा उनले भारतका बौद्धिक व्यक्तित्व, कूटनीतिज्ञ तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूसँग नेपाल-भारत सम्बन्ध र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने सचिवालयले जनाएको छ। भ्रमणमा मुम्बईस्थित प्रतिष्ठित प्राविधिक संस्था भारतीय प्रौद्योगिकी संस्थान बम्बईमा आयोजना हुने प्रौद्योगिकी महोत्सवमा तथा नयाँ दिल्लीस्थित भारत अन्तर्राष्ट्रिय केन्द्रमा दक्षिण...

नेपाल-चीन सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती
Post

नेपाल-चीन सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती

मुस्ताङ — उत्तरी कोरला नाकामा संयुक्त सुरक्षा गस्ती गरिएको छ । आइतबार अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङसहित सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले सीमाक्षेत्रको संयुक्त गस्ती सम्पन्न गरेको हो । हिउँदयायमा नेपाल–चीन सीमा क्षेत्रमा हुन सक्ने सम्भावित वन्यजन्तुको चोरीसिकारी तथा तस्करीका साथै सम्भावित अपराध, अवैध क्रियाकलाप र अवान्छित गतिविधि नियन्त्रणका लागि संयुक्त गस्ती...

किन आए भारतीय सुरक्षाकर्मी नेपालीभूमिमा ?
Post

किन आए भारतीय सुरक्षाकर्मी नेपालीभूमिमा ?

राजविराज — सप्तरीमा हतियार बोकेरै भारतीय सुरक्षाकर्मी नेपालीभूमिमा गस्ती गर्दै गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा एसएसबी (सीमा सुरक्षा बल) का एएसआई (सहायक उपनिरीक्षक) टीसेरिङ नोर्बोले नेतृत्व गरिरहेको पाँच जनाको टोली राजविराज भन्सार कार्यालयको मुख्य सडकमा देखिन्छन् । सोमबार बेलुका सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोअनुसार सहायक उपनिरीक्षक नोर्बोले हतियार बोकेका छन् भने अन्य चार जना...

पूर्वराजा ज्ञानेन्द्र दम्पती किन हिँडे सुटुक्क भारत ?
Post

पूर्वराजा ज्ञानेन्द्र दम्पती किन हिँडे सुटुक्क भारत ?

विराटनगर — पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती बुधबार अपराह्न स्थलमार्ग हुँदै सुटुक्क भारत प्रस्थान गरेका छन् । उनीहरू पूर्वी नाका काँकडभिट्टाबाट पश्चिम बंगालको सिलिगुडी तर्फ गएका हुन् । झापाका सुरक्षा स्रोतका अनुसार धुलाबारीस्थित होटल मेची क्राउनमा ‘लन्च’ गरेपछि पूर्वराजा दम्पती भारततर्फ लागेको पुष्टि भएको छ । यद्यपि, भ्रमणको उद्देश्य र अवधिबारे सुरक्षा निकाय अनभिज्ञ रहेको जनाएको...

ओलीको भाषणः पहिले वसुधैव कुटुम्बकम भने, त्यसपछि मोदीमाथि खनिए
Post

ओलीको भाषणः पहिले वसुधैव कुटुम्बकम भने, त्यसपछि मोदीमाथि खनिए

सन् २०१४ को लोकसभा निर्वाचनपछि भारतको सत्तामा आएका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमञ्चमा एक संस्कृत सूक्ति उच्चरण गर्न अक्सर छुटाउन्नन्। त्यो हो–वसुधैव कुटुम्बकम्। यसको शाब्दिक अर्थ ‘सारा विश्व–संसार एक परिवार’ भन्ने हुन्छ। यसको भावनाले सम्पूर्ण मानव जाति, जीव–जन्तु र प्रकृतिलाई एउटै परिवारका सदस्यका रूपमा हेर्न सिकाउँछ। जाति, धर्म, देश, भाषा वा सीमाभन्दा माथि उठेर मानवता, सहअस्तित्व,...

अन्तरिम सरकार गठनपछि भारतीय अधिकारीको नेपाल भ्रमण
Post

अन्तरिम सरकार गठनपछि भारतीय अधिकारीको नेपाल भ्रमण

काठमाडौँ — नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव तथा नेपाल र भुटान मामिला हेर्ने (नर्थ डेस्क प्रमुख) मुनु महावारले मंगलबार प्रधानमन्त्री सुशीला कार्कीसहित विभिन्न मन्त्री तथा उच्च पदस्थ अधिकारीहरूसँग भेटवार्ता गरेका छन् । महावार आइतबार नेपाल आएका हुन् । जेन–जी आन्दोलनपछि भारतबाट औपचारिक भ्रमणका लागि काठमाडौं उत्रिने उनी पहिलो भारतीय वरिष्ठ अधिकारी हुन् ।...

मुलुकमा विदेशीको हस्तक्षेप बढ्योः पूर्वप्रधानमन्त्री खनाल
Post

मुलुकमा विदेशीको हस्तक्षेप बढ्योः पूर्वप्रधानमन्त्री खनाल

सुर्खेत — नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा विदेशीहरूको हस्तक्षेप बढेसँगै राष्ट्रिय स्वाधीनतामाथि प्रश्न उठेको बताएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेपाली कम्यूनिष्ट पार्टीकाे एकता सन्देश सभा’लाई सम्बोधन गर्दै नेता खनालले पुँजीवाद र भ्रष्टाचारको अन्त्य गर्न सबै कम्यूनिस्ट मिलेर समाजवाद स्थापनामा जुट्न आवश्यक रहेको बताए । ‘यो नयाँ पार्टी हैन, ७६...