काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिवमुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा मंगलबार भएको भेटमा उनीहरूबीच नेपाल-भारतबीच कायम रहेको द्विपक्षीय सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको गृहमन्त्रालयले जनाएको छ। भेटका क्रममा गृहमन्त्री अर्याल र महावरबीच आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल भएको थियो। छलफलका क्रममा महावरले प्रतिनिधि...
Category: Geopolitics News NP
नेपाली नोटमा चुच्चे नक्सा छापिएपछि भारतीय मिडियाको टिप्पणीप्रति चिनियाँ मिडियाको काउन्टर
१९ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा भएको १०० रुपैयाँ दरका नयाँ नोट जारी गरेपछि भारतीय सञ्चारमाध्यमले गरेको टिप्पणीप्रति चिनियाँ समाचार संस्था ग्लोबल टाइम्सले खण्डन गरेको छ । चीनले भारत–नेपालबीचको सीमा विवाद चर्काउन नेपालको नयाँ नोटमा विवादित भूमिसहितको नक्सा राखेको आरोप भारतीय सञ्चारमाध्यमले लगाएको प्रति ग्लोबल टाइम्सले खण्डन गरेको हो । चिनियाँ मुद्रण...
प्रधानमन्त्री कार्कीलाई भेटेर जापानी राजदूतले भने- चुनावमा आवश्यक सहयोग गर्न जापान सरकार तयार छ
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि जापानी राजदूत मायदा तोरुबीच भेटवार्ता भएको छ। सिहंदरबारस्थित प्रधानमन्त्री कार्यालयमा शुक्रबार उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच नेपाल-जापान सम्बन्धको ७०औं वर्षगँठ मनाउने सन्दर्भका विविध पक्षहरूमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ। सो अवसरमा राजदूत तोरुले सरकारको समयमै चुनाव गराउने संकल्पको सराहना गरेका थिए। उनले सरकारले चाहेको आवश्यक...
नयाँ नक्सा सहितको १०० रुपैयाँका नोट ३० करोड थान निष्कासन, अहिले भारतमा विरोध तर ‘सिक्कामा पहिल्यै अङ्कित’
करिब छ वर्षपछि नेपाल सरकारले यसै महिना जारी गरेको १०० रुपैयाँको नयाँ नोटमा अङ्कित लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ आधिकारिक नक्सालाई लिएर भारतमा विरोध देखिएको छ। तर नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता सरकारले २०७७ साल जेठ ५ गते नेपालको राजपत्रमा सूचना प्रकाशित गरेर आफ्नो नक्सा अद्यावधिक गरेसँगै सोही अनुसार एक सय रुपैयाँको छपाइ भएको...
चीनमा नेपाली ‘दुलही’ तस्करी
नेपालमा चिनियाँको अपराध पछिल्ला वर्ष बढ्दै गएको छ । उनीहरूले साइबर अपराध, कल बाइपास, अवैध मुद्राको कारोबारदेखि सुन तस्करी मात्रै होइन, नेपाली युवतीलाई ‘दुलही’ बनाएर चीन तस्करी गर्नेसम्मको धन्दा चलाएका छन् । बुधबार अध्यागमन विभागले देशनिकाला गरेका चार चिनियाँ रुई झाओ, लुई युफान, पुइजेन अलन वाङ र च्या यान बोको धन्दा पनि नेपाली युवतीलाई ‘दुलही’ बनाएर चीन...
पत्रकार आचार्यको पुस्तक ‘चिनियाँ दृष्टिकोण’ सार्वजनिक
चाइना रेडियो इन्टरनेशनल (सिआरआई)मा बेइजिङमा कार्यरत वरिष्ठ पत्रकार चेतनाथ आचार्यद्वारा लिखित पुस्तक ‘चिनियाँ दृष्टिकोण’ सार्वजनिक भएको छ । सभामुख देवराज घिमिरेले पुस्तक सार्वजनिक गर्दै चीनले गरेको राजनीतिक, आर्थिक, सामाजिक विकासबाट नेपालले सिक्नुपर्नेमा जोड दिएका छन् । उनले चीनको राजनीतिक स्थिरता र विकासप्रतिको स्पष्ट नीति प्रशंसनीय रहेको बताउँदै चीनसँग साझेदारी गरेर नेपालले आफ्नो विकासमा तीव्रता ल्याउन...
विदेशी हस्तक्षेप केही छैन, कसरी कुरा आयो मलाई नै अचम्म लाग्या छ: प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सरकार विदेशी शक्ति वा तागतले नभई भ्रष्टाचारले देश सिद्धिएको अवस्थामा जनताको आवाजबाट बनेको स्पष्ट पारेकी छन्। नागरिक न्युजको विशेष संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा बोल्दै प्रधानमन्त्री कार्कीले सरकारमा विदेशी हस्तक्षेप वा प्रभाव रहेको भन्ने भाष्य गलत भएको बताइन्। ‘मलाई त थाहा छैन, यहाँ किन विदेशीले हस्तक्षेप गर्छ, विदेशीको प्रभाव छ, विदेशीले...
चीनको विकासबाट नेपालले सिक्नुपर्छ’
सभामुख देवराज घिमिरेले छिमेकी मुलुक चीनले गरेको राजनीतिक, आर्थिक, सामाजिक विकासबाट नेपालले सिक्नुपर्ने बताएका छन् । पत्रकार चेतनाथ आचार्यद्वारा लिखित पुस्तक ‘चिनियाँ दृष्टिकोण’ लोकार्पण कार्यक्रममा उनले चीनको राजनीतिक स्थिरता र विकासप्रतिको स्पष्ट नीति निकै प्रशंसनीय रहेको बताए। चीनसँग कसरी साझेदारी गरेर नेपालले आफ्नो विकासमा तीव्रता ल्याउन सक्छ भन्ने कुरामा ध्यानुपर्नेमा उनको जोड थियो । तर...
सीमा सुरक्षा समन्वयात्मक बैठक : दशगजा खाली गर्ने, सीमामा अभिलेख राख्ने प्रस्ताव
३० कात्तिक, काठमाडौं । भारतको नयाँदिल्लीमा भएको सीमा सुरक्षा समन्वयात्मक बैठकमा दशगजा खाली गराउने विषयले प्रवेश पाएको छ । २६ देखि २८ कात्तिकसम्म चलेको नवौं सीमा सुरक्षा समन्वयात्मक बैठकमा दशगजा क्षेत्रमा बनेका साना टहरादेखि केही ठाउँहरूमा लगाइएको खेतीबाली तथा मठ-मन्दिरहरू खाली गराउने विषयमा छलफल भएको छ । सीमा सुरक्षा समन्वयात्मक बैठकमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेका...
जेनजी आन्दोलन अमेरिकाद्वारा सञ्चालित : मोहनविक्रम सिंह
६ मंसिर, काठमाडौं । वामपन्थी नेता मोहनविक्रम सिंहले जेनजी आन्दोलन अमेरिकाद्वारा सञ्चालित रहेको बताएका छन् । शनिबार काठमाडौंमा जेन–जी आन्दोलनबारे आयोजित छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । अहिलेको सरकार जेन–जी आन्दोलनको परिणाम भएपनि आन्दोलन अमेरिकाबाट सञ्चालित रहेको बताए । ‘यो सरकार मूल रुपमा जेनजी आन्दोलनको परिणाम हो । जेनजी आन्दोलन मूल रुपमा अमेरिकाद्वारा...




