Category: Geopolitics News NP

Home Geopolitics Geopolitics News NP
अमेरिकी उच्च सैन्य अधिकारी काठमाडौंमा, नेपाली सेनासँग ल्यान्डफोर्स टक हुँदै
Post

अमेरिकी उच्च सैन्य अधिकारी काठमाडौंमा, नेपाली सेनासँग ल्यान्डफोर्स टक हुँदै

नेपाली सेना र अमेरिकी सेनाबीच ‘ल्यान्डफोर्स टक’ हुने भएको छ। बुधबारदेखि काठमाडौंमा सुरू हुने ‘ल्यान्डफोर्स टक’मा सहभागी हुन अमेरिकी सेना नेतृत्वको उच्च स्तरीय टोली मंगलबार साँझ काठमाडौं आइपुगेको छ। अमेरिकी सेनाका ल्याफ्टिनेन्ट जनरल स्कट एलेक्जान्डर विटरको नेतृत्वमा तीन सदस्यीय टोली काठमाडौं आइपुगेका हुन्। अन्य दुई सदस्यमा सारा जेनेट अल्बर्सन र एडवर्ड जेन्स डोना छन्। उच्च...

भारतले दियो नेपाललाई थप १० वटा बेली ब्रिज
Post

भारतले दियो नेपाललाई थप १० वटा बेली ब्रिज

भारतले नेपाललाई थप १० वटा बेली ब्रिज (फलामे पुल) अनुदानमा दिएको छ। भारी वर्षाबाट आएको बाढी पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रूपमा सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० वटा बेली ब्रिज दिएको हो। भारतले गत वर्ष १० वटा बेली ब्रिज नेपाललाई दिएको थियो। नेपाल सरकारको अनुरोधमा भारत सरकारले बेली ब्रिज...

नेपाल–भारत सुरक्षा समन्वय बैठकमा २४सै घण्टा सीमामा गस्ती गर्ने नेपालको प्रस्ताव
Post

नेपाल–भारत सुरक्षा समन्वय बैठकमा २४सै घण्टा सीमामा गस्ती गर्ने नेपालको प्रस्ताव

नेपाल र भारतबिच सुरक्षा समन्वय बैठक बुधबारदेखि नयाँदिल्लीमा सुरु भएको छ । बैठकमा नेपालको जेलबाट भागेका कैदी पक्राउदेखि खुला सीमाका कारण बढ्दो लागुऔषध तथा सीमापार अपराधको विषयमा छलफल भएको छ । नेपालका तर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले नेतृत्व गरेका छन् । भारततर्फ सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशक सञ्जय सिंघलले नेतृत्व गरेका छन् । बैठकमा भाग लिन नेपालको...

अमेरिकाले दिएको भन्सार सुविधामा नेपालले लिन सकेन व्यापारिक लाभ
Post

अमेरिकाले दिएको भन्सार सुविधामा नेपालले लिन सकेन व्यापारिक लाभ

अमेरिकाले दिएको विशेष व्यापार ग्राह्यता सुविधाको अपेक्षित लाभ लिन नसकेको नेपालले सुविधाको निरन्तरताका लागि म्याद थपको प्रभावकारी पहल पनि थालेको छैन । १० वर्षका लागि प्राप्त यस्तो सुविधाको म्याद ३१ डिसेम्बर २०२५ सम्म छ । अमेरिका नेपालको दोस्रो ठुलो निर्यात गन्तव्य मुलुक हो । ०७२ फागुनमा अमेरिकी सरकारले कानुन ल्याएर नेपाल ट्रेड प्रिफेरेन्स प्रोग्राम (एनटिपिपी)मार्फत नेपालका ६६ वस्तुलाई...

चिनियाँ राजदूतले ‘चासो’ देखाएपछि मन्त्री बन्न रोकिएकी थिइन् टासी ल्हान्जोम
Post

चिनियाँ राजदूतले ‘चासो’ देखाएपछि मन्त्री बन्न रोकिएकी थिइन् टासी ल्हान्जोम

२८ कात्तिक, काठमाडौं। हिमाली क्षेत्रको पर्यावरण तथा संस्कृति अभियानमा जोडिएकी टासी ल्हान्जोम अन्तरिम सरकारमा मन्त्री बन्ने खबर बाहिरिएसँगै चिनियाँ पक्षले गम्भीर चासो देखाएको खुलेको छ । हुम्लाकी टासी स्वतन्त्र तिब्बत अभियानसँग जोडिएको भन्दै असोज अन्तिम साता विभिन्न समाचार तथा सोसल मिडिया सामग्रीहरु सार्वजनिक भएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत यी सूचनाहरुबारे अध्ययन थालेको...

निर्वाचनका लागि सहयोग गर्ने चीनको प्रतिबद्धता
Post

निर्वाचनका लागि सहयोग गर्ने चीनको प्रतिबद्धता

२९ कात्तिक, काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न चीनबाट नेपाल सरकारलाई हरसम्भव सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका छन् । आगामी निर्वाचनका अतिरिक्त जारी द्विपक्षीय सहयोगका परियोजनामा पनि प्रगति भएकामा सन्तुष्टि व्यक्त गर्ने चिनियाँ राजदूतले ‘बेल्ट एन्ड रोड’ परियोजनामा पनि उल्लेख्य प्रगति भएको बताए । शुक्रबार साँझ मूलधारका प्रमुख...

आसन्न निर्वाचन सफल बनाउन बेलायतले सघाउने
Post

आसन्न निर्वाचन सफल बनाउन बेलायतले सघाउने

गृहमन्त्री ओमप्रकाश अर्याल र बेलायती राजदूत रोब फेनबीच आज भेटवार्ता भएको छ । राजदूत फेनसहितको प्रतिनिधि मण्डल र मन्त्री अर्यालबीच मुलुकको पछिल्लो परिवर्तित राजनीतिक अवस्थाका साथै समसामयिक विषयमा छलफल भएको थियो । जेनजी विद्रोहपछिको सङ्क्रमणकालिन अवस्थालाई सामान्यीकरण गर्न सरकार र गृहमन्त्री अर्यालले खेलेको भूमिकाका विषयमा फेनसहितको टोलीले तारिफ गरेको थियो । राजदूत फेनले नेपालमा हुन...

नेपाल-भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन, सबै किसिमका कार्गो ढुवानी गर्न सकिने
Post

नेपाल-भारतबीच पारवहन सन्धिको प्रोटोकल संशोधन, सबै किसिमका कार्गो ढुवानी गर्न सकिने

नेपाल र भारतबीच पारवहन सन्धिको प्रोटोकलमा संशोधन भएसँगै अब सबै किसिमका कार्गो (सामान) कोलकाता र विशाखापटनम्, विराटनगर (जोगवनी) तथा नौतनवा (सुनौली) मार्ग हुँदै भैरहवासम्म ढुवानी गर्न सकिने भएको छ। संशोधनले नेपालको पारवहन लागत र समय दुवै घट्ने र व्यापार सहजीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए।...

India expands electronic cargo tracking system for Nepal-bound shipments
Post

India expands electronic cargo tracking system for Nepal-bound shipments

The Indian government has expanded the electronic cargo tracking system for Nepal-bound shipments, allowing transit cargo movement through additional Indian ports and a new rail-road route. Officials say the move will simplify procedures, reduce transit time, ease pressure on key ports, and enhance cargo movement security. Amending the Transhipment of Cargo to Nepal under Electronic...

जेनजी आन्दोलनले वैदेशिक रोजगारी असहज, अन्योलमा श्रमिक, कूटनीतिक पहल सुस्त
Post

जेनजी आन्दोलनले वैदेशिक रोजगारी असहज, अन्योलमा श्रमिक, कूटनीतिक पहल सुस्त

२० कात्तिक, काठमाडौं । जेनजी आन्दोलनपछि वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक विभिन्न अवरोधमा पर्दै आएका छन् । प्रमुख श्रम गन्तव्य देशहरूले नेपालको सुरक्षा चासो देखाउँदै कामदार लैजान आनाकानी गर्दा नेपालीको वैदेशिक रोजगारी असहज बन्दै गएको हो । २३ र २४ भदौमा जेनजी आन्दोलनपछि धेरै कैदीबन्दी जेलबाट फरार भए । त्यस्तै सुरक्षाकर्मीको हतियार लुटिए । त्यसलगत्तै...