न्युयोर्क, अमेरिका — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल असर छिमेकी हुन चाहेको बताएका छन् । अमेरिकाको न्युयोर्कमा रहेको कोलम्बिया विश्वविद्यालयमा ‘वर्ल्ड लिडर्स फोरम’ अन्तर्गत ‘नेपालको लोकतन्त्र र आर्थिक सम्बृद्धिको बाटो’ का विषयमा प्रस्तुति दिँदै प्रधानमन्त्री ओलीले नेपालले छिमेकीविरुद्ध केही पनि नगर्ने उल्लेख गरेका हुन् । उनले भने,‘हामी राम्रो छिमेकी हुन चाहन्छौं । खराब होइन ।...
Category: Geopolitics News NP
ओली-मोदीबीच न्युयोर्कमा भेटवार्ता : द्विपक्षीय संयन्त्र सक्रिय बनाउने सहमति
न्युयोर्क, अमेरिका — प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच न्युयोर्कमा भेटवार्ता भएको छ । भेटमा द्विपक्षीय संयन्त्रहरू सक्रिय बनाएर आपसी मुद्दालाई सम्बोधन गर्ने सहमति भएको छ । संयुक्त राष्ट्रसंघको ७९ औं महासभाका दौरान न्युयोर्क लोते प्यालेसमा ‘साइडलाइन’ भेटवार्ता भएको हो । बैठकपछि प्रधानमन्त्री ओलीले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए । ‘यूएनको ७९ औं महासभाको साइडलाइनमा भारतका...
बहुपक्षीय कूटनीतिक मेला : ‘सिक्दै-सिकाउँदै’ नेपाली युवा
न्युयोर्क — बहुपक्षीय कूटनीति आफैंमा जति आकर्षक सुनिन्छ, कार्यान्वयनमा जाँदा त्यत्तिकै चुनौतीपूर्ण हुन्छ । बहुपक्षीय कूटनीति र त्यसको परिवेशलाई बुझ्न तथा आफ्ना अनुभव सुनाउन नेपालबाट यस पटक संयुक्त राष्ट्रसंघ (यूएन) को ७९ औं महासभामा तीन युवा नेताहरू प्रतिनिधिका रूपमा आएका छन् । जसमा पर्शुराम नगरपालिकाका प्रमुख भरत जोशी, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोल र एमालेका युवा नेता...
भूपरिवेष्ठित देशमा आवश्यक सहयोग गर्न जी-७७ र चीनलाई परराष्ट्रमन्त्रीको आग्रह
काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले विश्वका अतिकम विकसित एवं भूपरिवेष्ठित देशहरू पछिल्ला वर्षमा आर्थिकलगायत समस्यामा परेको बताएकी छन्। उनले ती देशहरूले ‘विकासको एजेण्डा २०३०’ समेत पूरा गर्नसक्ने अवस्था नरहेकाले आवश्यक सहयोगका लागि जी-७७ समूहमा आबद्ध देशहरू र चीनलाई आग्रह गरिन्। जी-७७ समूह र चीनको वार्षिक बैठकलाई आज न्युयोर्कमा अतिकम विकसित राष्ट्रहरूको सङ्गठन एलडिसीको अध्यक्षका...
१२ वटा परियोजनाका लागि भारतले ४७.४ करोड अनुदान सहायता गर्ने
काठमाडौं : नेपाल र भारतबीच विभिन्न १२ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका लागि हस्ताक्षर भएको छ। जसमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी र संस्कृति क्षेत्र समावेश छन्। भारत सरकारले करिब ४७.४ करोड अनुदान सहायता गर्ने विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, नेपाल सरकारका परियोजना कार्यान्वयन निकाय र काठमाडौंस्थित भारतीय दूतावासबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको...
वाग्लेको नेतृत्वमा सांसदसहित रास्वपाका १४ नेता चीन भ्रमणमा
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको १४ जना नेता १० दिने भ्रमणका लागि चीन गएका छन्। पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वमा शनिबार राति ७ जना सांसद र ७ जना नेता चीन भ्रमणमा गएका छन्। भ्रमण टोलीमा उपाध्यक्ष वाग्लेसहित सांसदहरु शिशिर खनाल, मनिष झा, असिम साह, शिव नेपाली, डा. तोसिमा कार्की, गणेश पराजुली रहेका छन्। यसैगरी...
चीनमा अर्थमन्त्रीले भने- आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार आत्यावश्यक
काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धि तथा नागरिकको जीवनस्तरमा सुधार ल्याउनका लागि यातायात पूर्वाधार अत्यावश्यक रहेको बताएका छन्। चीनको राजधानी बेइजिङमा आयोजित ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले दिगो एवं भरपर्दो यातायात प्रणालीको विकास र उपयोगप्रति नेपालको दरिलो प्रतिबद्धता रहेको र यस क्षेत्रमा नेपालले काम गरिरहेको बताए। नेपालको भौगोलिक अवस्थाअनुसार सडक सञ्जालको...
परराष्ट्रमन्त्री राणा र अमेरिकी कार्यवाहक उपमन्त्री बासबीच भेटवार्ता
न्युयोर्क — संयुक्त राष्ट्र संघको ७९ औं महासभामा सहभागिता जनाउन न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले मंगलबार राजनीतिक मामिलाको लागि अमेरिकी कार्यवाहक उपमन्त्री जोन बाससँग साइडलाइनमा भेटवार्ता गरेकी छन् । भेटका अवसरमा दुई मुलुकबीचको आर्थिक, विकास, व्यापार लगायतको विषयमा कुराकानी भएको थियो । राणाले अमेरिकाको महत्त्वपूर्ण सहयोगलाई लिएर धन्यवाद दिइन् । साथै, दुई मुलुकबीचको सम्बन्धलाई...
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच बेइजिङमा भेटवार्ता
काठमाडौँ — उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको राजधानीमा बेइजिङमा भेटवार्ता भएको छ । सो अवसरमा दुई देशका आफसी हित र सहयोगबारे छलफल भएको छ । भेटका क्रममा चीनका उपप्रधामन्त्री हि लिफेङले चीन सरकारको तर्फबाट विगतमा गरिएका घोषणा एवं सहमति बमोजिम सहयोगका परियोजनाहरुको कार्यान्वयनलाई तीव्रता दिने बताएका छन् । उनले...
मोदीजीले चाँडै नेपाल आउँछु भन्नुभएको छ : परराष्ट्रमन्त्री राणा
७ असोज, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिट्टै नेपाल भ्रमणमा आउने बताएका छन् । न्युयोर्कमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा मोदीले नेपाल भ्रमणमा आउने बताएका हुन् । ओली मोदी भेटपछि परराष्ट्र मन्त्री आरजु राणा देउवाले भनिन्, ‘एकदमै साैहार्द वातावरणमा कुराकानी भएकाे छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले चाँडै नेपाल आउँछु भन्नु भएको छ ।’...