Category: Geopolitics News NP

Home Geopolitics Geopolitics News NP
हुम्लामा बसाइँ सरेको एक वर्षपछि चीन जाने सीमा पास दिइने
Post

हुम्लामा बसाइँ सरेको एक वर्षपछि चीन जाने सीमा पास दिइने

१४ कात्तिक, हुम्ला । जिल्ला प्रशासन कार्यालय हुम्लाले बसाइँसराइँ गरेको एक वर्ष पूरा भएका बासिन्दालाई मात्र सीमा पास उपलब्ध गराउने भएको छ । हुम्ला प्रशासनले बसाइँसराइँ गरेको एक वर्ष पूरा भएका बासिन्दालाई छिमेकी देश चीनको ताक्लाकोट बजार जाने अस्थायी सीमा पास दिने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा बसेको बैठकले जिल्ला...

भारत, चीन, अमेरिका र राजनीति दलप्रति मेयर बालेनको अशोभनीय अभिव्यक्ति, भने- तिमीहरू मिलेर पनि केही गर्न सक्दैनौं
Post

भारत, चीन, अमेरिका र राजनीति दलप्रति मेयर बालेनको अशोभनीय अभिव्यक्ति, भने- तिमीहरू मिलेर पनि केही गर्न सक्दैनौं

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले राजनीतिक दल, अमेरिकी र छिमेकी मुलुकलाई लक्षित गर्दै आपत्तिजनक र अशोभनीय स्टाटस लेखेका छन्। उनले भारत, चीन, अमेरिका र प्रमुख राजनीतिक दलहरूलाई लक्षित गर्दै विषयमा आपत्तिजनक स्टाटस लेखेका हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमा ‘भाडमा जाउ, तिमीहरूले केही पनि गर्न सक्दैनौं’ भन्ने आशयको विवादित स्टाटस लेखेका छन्। मेयर...

भारतसँगको पारस्परिक कानुनी सहायता सम्झौता मन्त्रिपरिषद्वारा स्वीकृत
Post

भारतसँगको पारस्परिक कानुनी सहायता सम्झौता मन्त्रिपरिषद्वारा स्वीकृत

सरकारले भारतसँग पारस्परिक कानुनी सहायता सन्धि गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले त्यस सम्झौतालाई स्वीकृत गर्ने निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले बताए । अघिल्लो सरकारकै पालादेखि कानुन सहायक सन्धिसम्बन्धी सम्झौता अघि बढेको थियो । यसअनुसार अपराधिक सूचना तथा मुद्दासम्बन्धी विवरण कानुनी माध्यमबाट आदानप्रदान गर्ने बाटो खुलेको छ । यसअघि चीनसँग पनि यस्तो सम्झौता भए...

भारतसँग पारस्परिक कानुनी सहायता सन्धि हुँदै
Post

भारतसँग पारस्परिक कानुनी सहायता सन्धि हुँदै

खुला सीमा रहेको दक्षिण छिमेकी भारतसँग सरकारले बल्ल पारस्परिक कानुनी सहायता सन्धिको प्रक्रिया अघि बढाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सन्धि गर्न स्वीकृत दिने निर्णय गरेको हो । गत ६ र ७ साउनमा नेपाल र भारतबिच भएको गृहसचिवस्तरीय बैठकमा यससम्बन्धी सन्धिको मस्यौदा अघि बढाउने सहमति भएको थियो । नयाँदिल्लीमा भएको सो बैठकमा नेपालबाट तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी...

कोरला नाका : चीनले गरिसक्यो व्यापार, नेपाल भने अझै लाचार
Post

कोरला नाका : चीनले गरिसक्यो व्यापार, नेपाल भने अझै लाचार

४ कात्तिक, पोखरा। बाढी पहिरोका कारण रसुवागढी र तातोपानी नाका बन्द भएपछि चीनले विकल्पका रुपमा मुस्ताङको कोरोला नाका प्रयोग गरेर व्यापार गरेको छ । नाका खोल्न सम्पूर्ण पूर्वाधारसहित सहरै निर्माण गरेर तम्तयार रहेको चीनले विद्युतीय गाडीसहित विभिन्न सामान नेपाल निर्यात गरेको छ । कोरोला नाकाभन्दा १६ किलोमिटर वर रहेको भन्सार कार्यालयमा केही जनशक्ति थपेर गाडीसहित...

‘घरको झगडा घरमै राखौं, भारतमा गएर ढ्याङ्ग्रो नठोकौं’
Post

‘घरको झगडा घरमै राखौं, भारतमा गएर ढ्याङ्ग्रो नठोकौं’

६ कात्तिक, काठमाडौं। जेनजी आन्दोलनपछि एकाएक चर्चामा आएका हामी नेपालका संयोजक सुदन गुरुङमाथि सामाजिक सञ्जालहरूमा अनेक टिप्पणी भइरहेका छन्। आन्दोलन लगत्तै उनीमाथि भारतीय नागरिक भएको आरोप लाग्यो। जसलाई उनले सामाजिक सञ्जालबाटै स्पष्टीकरण दिए र आफू गोर्खाबाट नागरिकता प्राप्त गुरुङको छोरो भएको बताए। केही दिनपछि उनले नेतृत्व गरिरहेको संस्था हामी नेपालमा स्वतन्त्र तिब्बत समर्थित आईएनजीओबाट फन्डिङ...

नेपालीहरुको सम्मानमा न्यूयोर्कको बलिङ ग्रिन पार्कमा फहराइयो नेपालको झण्डा
Post

नेपालीहरुको सम्मानमा न्यूयोर्कको बलिङ ग्रिन पार्कमा फहराइयो नेपालको झण्डा

९ कात्तिक< काठमाडौं । नेपालीहरुको सम्मानमा न्यूयोर्कको बलिङ ग्रिन पार्कमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । न्युयोर्क सिटी मेयरको कार्यालय र बलिङ ग्रिन पार्क एसोसिएसनको आयोजनामा नेपालको राष्ट्रिय झण्डा फहराइएको हो । अमेरिकी झण्डाको समान उचाइ र आकारमा नेपालको झण्डा राखिएको छ । यो झण्डा आगामी केही साता सो पार्कमा रहने नेपाली महावाणिज्य दूतावासले जनाएको...

बास्कोटाको प्रश्न- अहिलेको सरकारलाई चीन र भारत दुवैको समर्थन छ, हाम्रो कूटनीति के हो ?
Post

बास्कोटाको प्रश्न- अहिलेको सरकारलाई चीन र भारत दुवैको समर्थन छ, हाम्रो कूटनीति के हो ?

३१ असोज, काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले वर्तमान सरकारलाई दुई छिमेकी राष्ट्र चीन र भारतले समर्थन गरेको भन्दै नेपालले यसअघि जारी राखेको कूटनीतिबारे प्रश्न गरेका छन् । शुक्रबार केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा बास्कोटाले नेपालको कूटनीतिक सम्बन्धबारे प्रश्न गरेका हुन् । ‘वर्तमान सरकारलाई चीन र भारत दुवैतिरबाट समर्थन भयो ।...

भारतसँग कानुनी सहायता सन्धि, रावलको प्रश्न : छ महिने सरकारले दीर्घकालीन सम्झौता गर्न मिल्छ?
Post

भारतसँग कानुनी सहायता सन्धि, रावलको प्रश्न : छ महिने सरकारले दीर्घकालीन सम्झौता गर्न मिल्छ?

पूर्व उपप्रधान तथा रक्षामन्त्री भीम रावलले नेपाल र भारतबिच पारस्परिक कानुनी सहायता सन्धिसम्बन्धी सम्झौता सरकारले स्वीकृत गरेपछि प्रश्न गरेका छन्। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि यसको औचित्यमाथि शंका गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, ‘नेपाल र भारतबिच पारस्परिक कानुनी सहायता सन्धिसम्बन्धी सम्झौता स्वीकृत भएको खबर छ। के हो?...

दुर्गाको दाबी: विदेशीको प्लानमा सिंहदरबार जलाए, अब देश टुक्राउँदैछन्
Post

दुर्गाको दाबी: विदेशीको प्लानमा सिंहदरबार जलाए, अब देश टुक्राउँदैछन्

मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले नेपालमा २००४ सालदेखि नै देशलाई विखण्डन गर्ने योजनाबद्ध र गम्भीर षड्यन्त्र चलिरहेको दाबी गरेका छन्। सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले त्यसको कार्यान्वयनमा राजनीतिक दलका नेतादेखि बौद्धिक व्यक्तित्वहरूसम्म प्रयोग भएको आरोप लगाए। प्रसाईंले देश टुक्रयाउने विदेशी योजना अब अन्तिम चरणमा पुगेको समेत दाबी गरे। ‘देश विखण्डन हुँदैछ,...