Category: Geopolitics News NP

Home Geopolitics Geopolitics News NP
राष्ट्रिय सभा अध्यक्ष दाहाल र भारतीय लोकसभा अध्यक्ष बिरलाबीच भेटवार्ता
Post

राष्ट्रिय सभा अध्यक्ष दाहाल र भारतीय लोकसभा अध्यक्ष बिरलाबीच भेटवार्ता

काठमाडौँ — राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र भारतीय संसद् लोकसभाका अध्यक्ष ओम बिरलाबीच शिष्टाचार भेटवार्ता भएको छ। अन्तर-व्यवस्थापिका संघको १४९ औं महासभामा सहभागी हुन जेनेभामा रहेका अध्यक्ष दाहाल र लोकसभा अध्यक्ष बिरलाबीच द्विपक्षीय भेटवार्ता भएको हो । सो अवसरमा दुई देशबीचको सम्बन्ध, संसदीय सहकार्य, अनुभव आदान प्रदान तथा आपसी हितका बारेमा छलफल भएको थियो...

जेनेभामा नेपाल र चिनियाँ संसदीय प्रतिनिधि मण्डलबीच भेटवार्ता
Post

जेनेभामा नेपाल र चिनियाँ संसदीय प्रतिनिधि मण्डलबीच भेटवार्ता

काठमाडौँ — अन्तरव्यवस्थापिका संघको महासभामा सहभागी हुन जेनेभा पुगेका नेपाली र चिनियाँ प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्ता भएको छ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल नेतृत्वको नेपाली संसदीय टोली र चिनियाँ जनकंग्रेसका शिक्षा, विज्ञान, संस्कृति एवं स्वास्थ्य समिति उपाध्यक्ष तीयान सुइजन नेतृत्वको चिनियाँ टोलीबीच मंगलबार दिउँसो स्वीट्जरल्यान्डको जेनेभामा भेटवार्ता भएको हो । भेटमा नेपाल-चीन द्विपक्षीय सम्बन्ध, संसदीय...

लेबनानमा शान्ति सेनामाथि इजरायलले गरेको आक्रमणको नेपालसहित ३४ देशद्वारा निन्दा
Post

लेबनानमा शान्ति सेनामाथि इजरायलले गरेको आक्रमणको नेपालसहित ३४ देशद्वारा निन्दा

काठमाडौँ — नेपालसहित ३४ देशले लेबनाको संयुक्त राष्ट्रसंघीय मिसन (युनिफिल)मा इजरायलले गरेको आक्रमणको निन्दा गरेका छन् । उनीहरुले राष्ट्रसंघीय मिसनको सुरक्षा गर्न अपिल गरेका छन् । ‘नेपाल युनिफिल शान्ति सैनिकहरूमाथि हालै भएका आक्रमणको कडा निन्दा गर्दछ र द्वन्द्वका पक्षहरूलाई उनीहरूको सुरक्षा र सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गर्दछ’ परराष्ट्र मन्त्रालय भनेको छ । नेपालले यस्ता कार्य...

भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण
Post

भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण

काठमाडौँ — भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल) का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । नेपाल सरकारबाट अनुरोध गरिएका यी पुलले हालै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको सडक कनेक्टिभिटीलाई पुनःस्थापना गर्न नेपालको पुनःनिर्माण प्रयासमा सहयोग पुग्नेछ । ३८ करोड रुपैयाँभन्दा बढी मूल्यका यी पुल भारत सरकारले अनुदानका रूपमा प्रदान...

सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने
Post

सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने

काठमाडौँ — सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारी गरेको छ । हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरुमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेलीब्रिज ल्याउने तयारी सरकारले गरेको हो । सिन्धुपाल्चोकमा हालैको बाढीबाट क्षति भएका भौतिक पूर्वाधारको निरीक्षण गर्न आउनुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उक्त जानकारी दिएका हुन् । उनले तातोपानीमा चाँडो बेलीब्रिज ल्याउने तयारी भइरहेको...

तातोपानी नाका : लार्चामा ह्युमपाइप राखेर सडक सञ्चालन, तुइन राखेर ओसारिँदै समान
Post

तातोपानी नाका : लार्चामा ह्युमपाइप राखेर सडक सञ्चालन, तुइन राखेर ओसारिँदै समान

सिन्धुपाल्चोक — अविरल वर्षाका कारण गत शनिबारदेखि ठप्प बनेको उत्तरी नाका तातोपानीको लार्चामा एक सातापछि नदीमा ह्युमपाइप राखेर सडक सञ्चालनमा ल्याइएको छ । कोदारी राजमार्गको लार्चामा सडक जोडिएपछि आइतबारबाट तातोपानी भन्सार र लार्चापारी बीचमा रोकिएका कन्टेनर आवतजावत् गरिरहेका छन्। भोटेकोसी-२ का अध्यक्ष कुमार श्रेष्ठकाअनुसार लार्चामा ह्युमपाइप राखेर सडक जोड्न गाँउपालिकाकै बजेट खर्चिइएको छ । जसमा...

कूटनीतिक मर्यादाक्रमको मर्यादा
Post

कूटनीतिक मर्यादाक्रमको मर्यादा

Highlights कूटनीतिक नियुक्तिहरूमा नाता र दाता हाबी भइरहेका बेला धेरै अपेक्षा गर्न नसकिए पनि भेटघाटहरूमा न्यूनतम मर्यादाको ख्याल मात्रै गर्दा पनि देशको थप बेइज्जत हुनबाट रोक्न सकिन्छ ।हामीमा रहेको लघुताभास विदेशीहरूलाई भेट्नमा भइरहेको प्रतिस्पर्धाबाट पनि मुखरित हुन्छ । कुनै पनि देशको कर्मचारी तहको अधिकारीले सिधै राष्ट्रपतिलाई भेट्ने चलन अन्यत्र कहीँ पनि पाइँदैन ।ही समयअघि (अगस्ट, ११–१२, २०२४) नेपाल...

Post

प्रधानमन्त्री ओलीसँग चिनियाँ नेताको भेटवार्ता : आर्थिक विकासमा सहयोगको अपेक्षा

काठमाडौं : प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देश र दुई पार्टीबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।...

Post

चिनियाँ टोलीसँग दाहालले भने- नेपाल र चीनबीच भएका सबै समझदारी कार्यान्वयन गर्नुपर्छ

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताएका छन्। नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलसँग शनिबार खुमलटार निवासमा भेटवार्ता गर्दै उनले चीनले गरेको विकास नेपालका लागि ठूलो सिकाइ भएको बताए। नेपालको विकासका लागि देखाउँदै आएको तत्परताका लागि चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिङपिङलाई...

Post

बाढी पहिरो पीडितलाई भारत सरकारले दियो २१.५ टन राहत सामग्री

काठमाडौं : भारत सरकारले बाढी पहिरो प्रभावित क्षेत्रका लागि २१.५ टन राहत सामग्री सहयोग गरेको छ। भारतले दोस्रो खेपमा अत्यावश्यक सरसफाइ सामग्री, औषधिलगायतका सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको हो। भारत सरकारको तर्फबाट द्वितीय सचिव नारायण सिंहले बुधबार बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई राहत सामाग्री हस्तान्तरण गरेका थिए। भारतीय दूतावासका अनुसार सरसफाइ सामाग्री, औषधी,...