Category: Geopolitics News NP

Home Geopolitics Geopolitics News NP
कांग्रेस महामन्त्री थापा र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता
Post

कांग्रेस महामन्त्री थापा र भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

काठमाडौँ — नेपाल कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य गगन थापा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । एसियन क्लाइमेट समिटमा भाग लिन दिल्ली पुगेका थापा र चौथाइवालेबीच बिहीबार भेट भएको हो । भेटमा पार्टी-पार्टीबीचको सम्बन्धको विषयमा कुराकानी हुनुका साथै दुवै देशको कूटनीतिक सम्बन्धलाई अझै कसरी बलियो बनाउने भन्ने छलफल...

सरकारका १०० दिन : कूटनीतिक भेटघाट र भ्रमण तीव्र, नतिजा कमजोर
Post

सरकारका १०० दिन : कूटनीतिक भेटघाट र भ्रमण तीव्र, नतिजा कमजोर

काठमाडौँ — सरकारको सय दिन कूटनीतिक सन्तुलन र सम्बन्धका दृष्टिले औसत रह्यो । दुई ठूला दल मिलेर नयाँ सरकार गठनपछि कूटनीतिक क्षेत्रले गति लिने अपेक्षा गरिएको थियो । यसबीच कूटनीतिक भेटघाट र भ्रमणले तीव्रता पनि पाए । तर उपलब्धिका हिसाबले परिमाणमुखी हुन सकेन । यस अवधिमा नयाँ सरकारप्रति न दक्षिणको छिमेकी भारत खुसी देखियो, न...

Post

परराष्ट्र मन्त्री राणाका सय दिन : कूटनीतिक सक्रियतादेखि सम्बन्ध विस्तारमा जोड

काठमाडौं : परराष्ट्रमन्त्रीको क्षमता र योग्यताको मापन उसको ‘इङ्गेजमेन्ट’ अर्थात द्विपक्षीय या बहुपक्षीय भेटवार्ता र राष्ट्रिय ‘एजेन्डा’सहितका अन्तर्राष्ट्रिय भ्रमणहरूमा गर्ने गरिन्छ । यसलाई कुनै पनि देशको परराष्ट्रमन्त्रीको कूटनीतिक सक्रियता पनि भनिन्छ । धेरै वैदेशिक भ्रमण र ती भ्रमणका क्रममा आफ्ना राष्ट्रिय हित र चासोका मुद्दाहरुमा वार्तालाप गरी आफ्ना पक्षमा कूटनीतिक कौशलता प्रदर्शन गर्नु नै परराष्ट्रमन्त्रीको...

Post

भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच भेटवार्ता हुने

नयाँ दिल्ली : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधबार पाँच वर्षमा पहिलो पटक द्विपक्षीय बैठक गर्ने भारतीय अधिकारीहरूले बताएका छन्। रूसी सहर कजानमा राष्ट्रपति भ्लादिमिर पुटिनले आयोजना गरेको तीन दिने ब्रिक्स बैठकको साइडलाइनमा दुई देशबीच बैठक हुनेछ। ‘ब्रिक्स शिखर सम्मेलनको साइडलाइनमा प्रधानमन्त्री मोदी र राष्ट्रपति सी जिङपिङबिच द्विपक्षीय बैठक हुनेछ,’ भारतीय...

नेपाल-अमेरिका डिजिटल सहकार्यले मिडिया परिदृश्यमा नयाँ आयाम थप्नेछ: अर्थमन्त्री पौडेल
Post

नेपाल-अमेरिका डिजिटल सहकार्यले मिडिया परिदृश्यमा नयाँ आयाम थप्नेछ: अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल रिपब्लिक मिडिया र न्यूयोर्क टाइम्सबीचको डिजिटल सहकार्यले नेपालको मिडिया परिदृश्यमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका छन्। बुधबार आयोजित एक कार्यक्रममा उनले डिजिटल युगमा मिडिया उद्योगले सामना गरिरहेका चुनौतीहरूलाई सम्बोधन गर्न सहकार्य महत्वपूर्ण रहेको बताए। पौडेलले नेपाल रिपब्लिक मिडियाले न्यूयोर्क टाइम्ससँगको डिजिटल सहकार्यमार्फत नेपाली पाठकलाई सहज पहुँचका साथ गुणस्तरीय...

नेपाल र भारतका स्वास्थ्यमन्त्री नयाँदिल्लीमा भेटवार्ता
Post

नेपाल र भारतका स्वास्थ्यमन्त्री नयाँदिल्लीमा भेटवार्ता

२१ असोज, काठमाडौं । भारत भ्रमणमा रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेलले भारतीय समकक्षी जेपी नड्डासँग भेटवार्ता गरेका छन् । विश्व स्वास्थ्य संगठनको कार्यक्रममा भाग लिन नयाँ दिल्ली पुगेका स्वास्थ्यमन्त्री पौडेलले भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी नड्डासँग भेटवार्ता गरेका हुन् । नड्डा भारतीय जनता पार्टी (भाजपा) का अध्यक्षसमेत हुन् । नयाँ दिल्लीस्थित निर्वाण भवनमा भएको...

चीनले गरेको विकास नेपालका लागि ठुलो सिकाइ : प्रचण्ड
Post

चीनले गरेको विकास नेपालका लागि ठुलो सिकाइ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताएका छन् । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलसँग आफ्नै निवास खुमलटारमा भेटवार्ता गर्दै उनले चीनले गरेको विकास नेपालका लागि ठूलो सिकाई भएको बताए । नेपालको विकासका लागि देखाउँदै आएको तत्परताका लागि चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिङपिङलाई...

भारत-पाक सम्बन्ध : एससीओमा सहकार्य, सार्कमा ‘पानी बाराबार’
Post

भारत-पाक सम्बन्ध : एससीओमा सहकार्य, सार्कमा ‘पानी बाराबार’

काठमाडौँ — भारतीय वायु सेनाको विमानबाट विदेशमन्त्री एस जयशंकर मंगलबार बिहान पाकिस्तानको राजधानी इस्लामाबाद उत्रिए । दुई देशबीच लामो समयदेखि कायम तनावकै बीच भारतीय विदेशमन्त्रीबाट पाकिस्तानको भ्रमण भएको हो । भ्रमणको उद्देश्य द्विपक्षीय नभई क्षेत्रीय संगठनको बैठकमा सहभागिता मात्र रहेको भारतीय विदेशमन्त्री जयशंकरले इस्लामाबाद उड्नुअघि नै जनाउ दिएका थिए । ‘यो भ्रमणमा कुनै पनि द्विपक्षीय विषयमा कुराकानी हुँदैन,’...

प्रधानमन्त्रीसँग चिनियाँ नेताको भेट
Post

प्रधानमन्त्रीसँग चिनियाँ नेताको भेट

काठमाडौँ — प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आइतबार शिष्टाचार भेटघाट गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देश र दुई पार्टीबीचको आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको हो । प्रधानमन्त्री ओलीले चिनियाँ...

माओवादी अध्यक्ष दाहाल र चिनियाँ कम्युनिष्ट पार्टीका नेता छेन् गाङबीच भेटवार्ता
Post

माओवादी अध्यक्ष दाहाल र चिनियाँ कम्युनिष्ट पार्टीका नेता छेन् गाङबीच भेटवार्ता

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताएका छन् ।नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलसँग आफ्नै निवास खुमलटारमा भएको भेटवार्तामा उनले चीनले गरेको विकासबाट नेपालले सिक्नुपर्ने बताए । नेपालको विकासका लागि देखाउँदै आएको तत्परताका लागि चीन सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र महासचिव सी जिङपिङलाई धन्यवाद ज्ञापन...