Category: Geopolitics News NP

Home Geopolitics Geopolitics News NP
MCA-Nepal hits key milestones in transmission and road projects
Post

MCA-Nepal hits key milestones in transmission and road projects

I am happy to share that following the Entry Into Force (EIF) on 30 Aug 2023, MCA-Nepal has completed the procurement of some major contracts and made significant progress in preparing the sites for contractors’ access. This included ensuring work on land acquisition and forest clearance is achieved in adherence with the regulations of the...

पर्यटनमन्त्री पाण्डे र अमेरिकी राजदूत थम्सनबीच भेटवार्ता
Post

पर्यटनमन्त्री पाण्डे र अमेरिकी राजदूत थम्सनबीच भेटवार्ता

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे र नेपालस्थित अमेरिकी राजदूत डीआर थम्सनबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार उनीहरूबीच छलफल भएको हो। भेटवार्ताका क्रममा राजदूत थम्सनले पर्यटनमन्त्री पाण्डेलाई बधाइ दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए। उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ। दुई पक्षबीच नेपालको पर्यटन प्रवर्द्धनका विषयमा...

Post

सीमा नखुल्दा मुगुमवासीलाई सास्ती

कोभिड—१९ ले गर्दा चीनसँग जोडिएका १५ जिल्लाका नाकाहरू चीन सरकारले बन्द गराएको थियो। ती नाकाहरूमध्ये परराष्ट्र मन्त्रालयको पहलमा केही समय अगाडि केही जिल्लाका नाकाहरू खुलाइए पनि मुगु जिल्लाको नाक्चेलाग्ना नाकाका बारेमा सरकारी निकायबाट कुनै पहल नहुँदा स्थानीयले सास्ती खेप्नु परेको हो। मुगुम कार्मारोङ गाउँपालिकामा ९ वडा छन्। यी वडामा १ हजार ४ सयभन्दा बढी घरधुरी...

मन्त्री सिंह र चिनियाँ राजदूतबीच भेटवार्ता, हिमाली क्षेत्रमा १० शहर बनाउनेबारे छलफल
Post

मन्त्री सिंह र चिनियाँ राजदूतबीच भेटवार्ता, हिमाली क्षेत्रमा १० शहर बनाउनेबारे छलफल

बिहीबार सिंहदरबारमा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता गर्दै राजदूत सोङले दुई देशबीचको शहरी क्षेत्रको विकासका लागि भइरहेको सहयोगबारे छलफल गर्दै थप सहकार्य गर्न तत्पर रहेको बताए। त्यस्तै नेपालले बनाउने भनेको स्मार्ट सिटीलाई प्रविधिसँग आबद्ध गर्ने, ट्राफिक लाइट, सडक सुरक्षालगायतका क्षेत्र पनि सहयोग गर्नसक्ने राजदूत सोङले बताएका थिए। त्यस्तै चीनसँग सीमाना जोडिएका हिमाली...

परराष्ट्रमन्त्री डा. राणासँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट
Post

परराष्ट्रमन्त्री डा. राणासँग युरोपियन युनियनका राजदूतको शिष्टाचार भेट

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि युरोपियन युनियनका राजदूत भेरोनिक लोरेञ्जोले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयस्थित मन्त्री डा. राणाको कार्यकक्षमा आज भएको सो भेटमा नेपाल र युरोपियन युनियनबीचको सम्बन्धका विविध पक्षमा कुराकानी भएको मन्त्रालयले जानकारी दिएको छ ।

गृहमन्त्री लेखक-चिनयाँ राजदूत छन् सोङ भेटवार्ता
Post

गृहमन्त्री लेखक-चिनयाँ राजदूत छन् सोङ भेटवार्ता

काठमाडौँ — गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि चिनियाँ राजदूत छन् सोङले शिष्टाचार भेट गरेका छन् । सोमबार सिंहदरबारस्थित गृहमन्त्रा पुगेर राजदूत सङले गृहमन्त्री लेखकलाई बधाइ दिएका हुन् । भेटमा गृहमन्त्री लेखकले दुई देशबीच सधैँ सौहार्दपूर्ण सम्बन्ध रहिआएको र आगामी दिनमा सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गरेका थिए । उनले नेपालको पूर्वाधार विकासलगायत...

भारतसँग वार्ता र कूटनीतिमार्फत सीमा समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
Post

भारतसँग वार्ता र कूटनीतिमार्फत सीमा समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल-भारत सीमा समस्या वार्ता र कूटनीतिमार्फत समाधान गरिने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद दीपकबहादुर सिंहको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले ऐतिहासिक तथ्य र प्रमाणका आधारमा सीमा समस्या समाधान गरिने बताएका हुन् । सांसद सिंहले चुच्चे नक्सामा समेटिएको दार्चुलाको लिपुलेक, कालापानी र लिम्पियाधुराको भूमिमा नेपालको भोगचलन कहिले हुन्छ...

प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट
Post

प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारमा सोमबार भएको भेटमा द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको थियो । भेटका अवसरमा प्रधानमन्त्री दाहालले नेपालको आर्थिक, सामाजिक विकासमा चीनले पुर्‍याउँदै आएको सहयोगप्रति खुसी व्यक्त गरेका थिए । उनले आगामी दिनमा नेपालले सन् २०२६...

राजनीतिक भेटघाटमा चिनियाँ नेता
Post

राजनीतिक भेटघाटमा चिनियाँ नेता

काठमाडौँ — चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सीपीपीसीसी) का उपाध्यक्ष बाटरले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । चारदिने भ्रमणमा शुक्रबार नेपाल आएका बाटरले प्रधानमन्त्रीका साथै उपराष्ट्रपति रामसहायप्रसाद यादव र उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटिसकेका छन् । सरकारी पक्षले ती भेटवार्ताहरूमा द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र दुई मुलुकबीच भएका विभिन्न सम्झौता र सहमति कार्यान्वयनका विषयमा...

१४ वर्षपछि नेपाल–चीन संयुक्त सीमा समिति बैठक
Post

१४ वर्षपछि नेपाल–चीन संयुक्त सीमा समिति बैठक

नेपाल–चीन संयुक्त सीमा समितिको दोस्रो बैठक १४ वर्षपछि बेइजिङमा मंगलबार सुरु भएको छ । बैठक सीमा व्यवस्थापनकै एजेन्डामा केन्द्रित छ । समितिको पहिलो बैठक ४ देखि १० अप्रिल २०१० मा काठमाडौंमा बसेको थियो । बेइजिङको दोस्रो बैठकमा नेपाली प्रतिनिधिमण्डलको नापी विभागका महानिर्देशक प्रकाश जोशी र चिनियाँ प्रतिनिधिमण्डलको चीनको विदेश मन्त्रालयअन्तर्गत सीमा तथा महासागर मामिलाका महानिर्देशक होङ लियाङले नेतृत्व...