Category: Geopolitics News NP

Home Geopolitics Geopolitics News NP
‘एमसीए नेपालका परियोजना सम्पन्न गर्न सरकारको प्रतिबद्धता आवश्यक’
Post

‘एमसीए नेपालका परियोजना सम्पन्न गर्न सरकारको प्रतिबद्धता आवश्यक’

६ असोज, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्प्सनबीच भेटवार्ता भएको छ । सोमबार अर्थ मन्त्रालयमा भएको भेटमा नेपालको हालको परिवर्तित अवस्था र अमेरिकाले यस परिस्थितिमा नेपाललाई गर्न सक्ने सहयोगका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । उक्त छलफलमा अर्थमन्त्री खनालले विशिष्ट परिस्थितिमा गठन भएको वर्तमान सरकारको मुख्य कार्य...

कुलमान र बेलायती राजदूतबीच भेटवार्ता, के भयो कुराकानी ?
Post

कुलमान र बेलायती राजदूतबीच भेटवार्ता, के भयो कुराकानी ?

७ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ सहित तीन मन्त्रालयको जिम्मा पाएका कुलमान घिसिङ र नेपालस्थित बेलायती राजदूत रब फेनबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई बेलायती राजदूत फेनले बधाई दिए । उनले कुलमानको सफल कार्यकालको शुभकामना व्यक्त गरे । भेटमा नेपाल-बेलायतबीच मित्रता, सहकार्य, ऊर्जा...

अर्थमन्त्रीसँग भारत र चीनका राजदूतको भेट, के भयो कुराकानी ?
Post

अर्थमन्त्रीसँग भारत र चीनका राजदूतको भेट, के भयो कुराकानी ?

७ असोज, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र चीनका राजदूत चेङ सोङले भेटवार्ता गरेका छन् । मंगलबार दुवै राजदूतबीच छुट्टाछुट्टै भेटवार्ता भएको हो । भारतीय राजदूतसँगको भेटमा अर्थमन्त्री खनालले नेपाल र भारतबीचको लामो सम्बन्धको चर्चा गर्दै भारतले नेपाललाई पुर्‍याउँदै आएको निरन्तर सहयोगका लागि धन्यवाद दिए । खनालले नेपालमा विद्यमान...

सीमापास लिएर ताक्लाकोट जाने नेपालीलाई गेटमै चिनियाँको निगरानी
Post

सीमापास लिएर ताक्लाकोट जाने नेपालीलाई गेटमै चिनियाँको निगरानी

८ असोज, हुम्ला । हुम्ला सदरमुकाम सिमकोटदेखि ९५ किलोमिटर कच्ची सडक पार गरेपछि पुगिन्छ, चीनसँग जोडिएको हिल्सा नाका । सरकारले चीनसँग सीमा जोडिएका १५ जिल्लाका नागरिकले जिल्ला प्रशासनबाट अस्थायी सीमा पास लिएर सीमापार ओहोरदोहोर गर्न पाउने प्रावधान ल्याएको छ । यो प्रावधानसँगै चीनको ताक्लाकोट प्रवेश गर्ने नेपालीको संख्या बढेको छ । नेपाल-चीन दुईपक्षीय सम्झौताअनुसार दुवै...

हमासद्वारा नेपालका विपिन जोशीसहित ४८ जना बन्दीको तस्बिर सार्वजनिक
Post

हमासद्वारा नेपालका विपिन जोशीसहित ४८ जना बन्दीको तस्बिर सार्वजनिक

प्यालेस्टाइनको लडाकु समूह हमासले ‘बिदाइ तस्बिर’ भन्दै नेपालका विपिन जोशीसहित ४८ जना बन्दीको तस्बिर सार्वजनिक छ। इजरायलले गाजामा हमला तीव्र बनाउँदै गएपछि हमासले बन्दीहरूको तस्बिर सार्वजनिक गरेको हो। कतारी समाचार संस्था अलजजिराका अनुसार हमासको सैन्य संगठन क्वासाम बिग्रेड्सले शनिबार अनलाइनमार्फत यस्तो तस्बिर सार्वजनिक गरेको हो। गाजामा आक्रमण रोक्न दबाब दिने उद्देश्यले यो तस्बिर सार्वजनिक गरिएको...

नेपाललाई अमेरिकाले भन्यो- संविधान पालना गर्ने पारदर्शी सरकारलाई समर्थन गर्नेछौं
Post

नेपाललाई अमेरिकाले भन्यो- संविधान पालना गर्ने पारदर्शी सरकारलाई समर्थन गर्नेछौं

३ असोज, काठमाडौं । अमेरिकाले दक्षिण एशियामा स्थायित्व प्रवर्द्धन गर्ने तथा सुरक्षित र स्थिर विश्व निर्माणमा योगदान पुर्‍याउने कार्यमा नेपाललाई साथ दिने जनाएको छ । साथै देशको संविधान पालना गर्ने पारदर्शी सरकारका लागि नेपाली जनताको चाहनालाई समर्थन गर्ने अमेरिकाले स्पष्ट पारेको छ । संविधान दिवसको अवसरमा नेपाली जनतालाई बधाई तथा शुभकामना सन्देश दिँदै अमेरिकी विदेशमन्त्री...

हर्क सोध्छन्ः मन्त्री बन्नु अघि भारतीय दूतावास किन जानु पर्ने रैछ?
Post

हर्क सोध्छन्ः मन्त्री बन्नु अघि भारतीय दूतावास किन जानु पर्ने रैछ?

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले मन्त्री बन्नका लागी भारतीय दूतावास धाउने नेपाली प्रवृत्ति प्रति व्यङ्ग गरेका छन् । मन्त्री बन्नु अघि दूतावास जाने चलनप्रति प्रश्न गर्दे उनले यस्तो व्यङ्ग हानेका हुन्। ‘मन्त्री बन्नु अघि भारतीय दूतावास किन जानु पर्ने रैछ ? यो मैले नबुझेको ! म त जान्न ! “जाँदिनँ“ भन्दिएँ,’ उनले सामाजिक सञ्जालमा लेखेका...

तिब्बती प्रशासन प्रमुखले दिए प्रधानमन्त्री कार्कीलाई बधाई, तिब्बती शरणार्थीको समस्या समाधान गरिदिन आग्रह
Post

तिब्बती प्रशासन प्रमुखले दिए प्रधानमन्त्री कार्कीलाई बधाई, तिब्बती शरणार्थीको समस्या समाधान गरिदिन आग्रह

तिब्बतका केन्द्रीय प्रशासन प्रमुख (सिक्योङ) पेन्पा छेरिङले प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्। प्रधानमन्त्री कार्कीलाई बधाई सन्देश पठाउँदै नेपाल र तिब्बती जनताबीचको ऐतिहासिक सम्बन्धको स्मरण गर्दै उनले नेपालमा रहेका तिब्बती शरणार्थीको अवस्था सुधार हुने आशा व्यक्त गरेका छन्। ‘गणतन्त्र नेपालको पहिलो अन्तरिम प्रधानमन्त्रीको रूपमा तपाईंको ऐतिहासिक नियुक्ति नेपालका सबै जनताको लागि खुशीको क्षण र राम्रो...

सुशीला कार्की नेतृत्वको सरकारलाई भारतको बलियो समर्थन
Post

सुशीला कार्की नेतृत्वको सरकारलाई भारतको बलियो समर्थन

नेपालीका प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई भारतले बलियो समर्थन जनाएको छ। प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज वार्ता भएको थियो। उक्त वार्तामा मोदीले कार्की नेतृत्वको अन्तरिम सरकारलाई भारतको बलियो समर्थन रहेको बताएका हुन्। वार्तापछि सामाजिक सञ्जालमा लेख्दै मोदीले भने,ʻनेपालको अन्तरिम सरकारका प्रधानमन्त्री श्रीमती सुशीला कार्कीसँग न्यानो कुराकानी भयो। हालै भएको दुःखद...

प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबीच भेटवार्ता
Post

प्रधानमन्त्री कार्की र चिनियाँ राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। सिंहदरवारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले नेपाल-चीनबीचको दुईपक्षीय सम्बन्ध ऐतिहासिक एवं घनिष्ट रहेको र एक चीन नीतिप्रति नेपाल सदैव प्रतिबद्ध रहेको बताएकी थिइन्। प्रधानमनन्त्रीले कार्कीले आगामी दिनमा व्यापार, लगानी, सम्पर्क सञ्जाल, कृषि, ऊर्जा, पर्यटन, प्रविधि हस्तान्तरणलगायतका क्षेत्रमा चीनबाट प्राप्त सहयोगले निरन्तरता पाउने विश्वास...